सरस्वती सुब्बा यो समय संकटको समय हो । अहिले देश संकटमा छ । जनता संकटमा छन् । परिवार अनि ब्यक्ति अहिले निकै नै त्रासित देखिन्छन् । रोगले हरेक ब्यक्तिलाई त्राही त्राहिको अबस्थामा राखेको छ । भोक एकछाक एकदिन एकहप्ता टार्न सकिन्छ तर एक ब्यक्ती बाट अर्को ब्यक्तिमा सर्ने रोग माथि […]
Blog
काठमाडौं, २५ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी दुई साता थप चुनौतीपूर्ण हुनसक्ने बताएका छन् । मंगलबार देशबासीलाई सम्बोधन गर्दै उनले यो अवधिमा थप संक्रमित देखिने मात्र होइन, समुदायमा संक्रमण फैलिने जोखिम रहेको बताएका हुन् कोरोनाको संक्रमण फैलिन नदिन सरकारले काम गरिरहेको र केही दिनमै नयाँ ट्रेसिङ एप सुरु […]
बुटवल, २४ चैत । कोरोना रोकथाम तथा नियन्त्रणमा भइरहेका प्रयास बारे सोमवार मुख्यमन्त्री शंकर पोखरेलले ६ वटा पालिका प्रमुखसंग एकीकृत भिडियो संवाद गरेकाछन्। मुख्यन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीका अनुसार कोरोना रोकथाम तथा नियन्त्रणमा स्थानीय तहका प्रमुखहरुसंग मुख्यमन्त्री पोख्रेलले गरेको यो चौथो भिडियो संवाद हो । उनका अनुसार सोमवार भिडियो संवादमा […]
काठमाडौं, १५ चैत । नेपालमा थप अर्की एक युवतिमा कोरोना भाइरस ( कोभिड-१९) संक्रमण भएको पुष्टि भएको छ । बेल्जियमबाट नेपाल आएकी बागलुङकी २२ वर्षीया एक युवतीमा कोरोना भाइरसको संक्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिए । उनका अनुसार उनि चैत ४ गते नै कतार एयरवेजको […]
फूलहरुको देशमा मृत्यु भयले राज गर्दा कोपिलाहरु र मुनाहरु फक्रनै चाहेनन मानौ एउटा अन्तिम उत्सबको तयारी भैरहेछ त्यहाँ । मरुभुमिको देशमा पथ्थर सँग जुधिरहेका यी हातहरु लक्डाउनको घेराबन्दीमा सम्झिरहेछ देश प्रिया ती कोपिला र मुनाहरुलाई जोगाइराख्नु ल । फैलीरहेछ यो सम्या कठोर छ यो जँग उस्तै निष्ठुरी, एकाकार मुटुहरुलाई चुडाइदिन्छ […]
बुनु थारु काठमाडौँ — नेपालमा कोरोना भाइरस (कोभिड -१९ ) को अर्का एक जना संक्रमित भेटिएका छन् । यससँगै कोरोना संक्रमितको संख्या तीन पुगेको छ । बुधबार तेस्रो केस पोजेटिभ भेटिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका एक पदाधिकारीले कान्तिपुरलाई बताए ।राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा अहिलेसम्म ६८७ जनाको नमुना परीक्षण गरिएकोमा ६८४ […]
घोराही, १२ चैत । विश्वव्यापी रुपमा फैलिएको कोरोना (कोभिड–१९) भाइरस रोकथामका लागि सरकारले घोषणा गरेको लकडाउन को दोस्रो दिन दाङको सदरमुकाम घोरामीमा सुनसान देखिएको छ । फाटफुट केहि व्यक्ति बाहेक पूर्णरुपमा घोराही बजार सुनसान छ । लकडाउनको उल्लंघन गर्नेविरुद्ध पहिला दिन प्रहरीले कारबाही गरेपछि दोस्रो दिन सवारी साधनहरु निस्केकाछैनन् । […]
घोराही, १० चैत । पाँच नं. प्रदेश सरकार १० करोड रुपैयाँको नोभल कोरोना भाइरस नियन्त्रण कोष बनाउने भएको छ । सोमवार बसेको मन्त्रिपरिषदकोे बैठकले यस्तो निर्णय गरेको हो । कोरोना भाइरस नियन्त्रण कोष निर्णय लगत्तै कोषमा मुख्यमन्त्री र मन्त्रीहरुले एक-एक महिनाको तलब जम्मा गर्ने घोषणा गरिएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर […]
१० चैत, काठमाडौं । अहिले विश्वभर कोरोना भाइरसको त्रास फैलिएको छ । यो भाइरसबाट अहिलेसम्म तीन लाखभन्दा धेरै मानिस संक्रमित भइसकेका छन् भने १४ हजारभन्दा धेरैको ज्यान गएको छ । नेपालमा पनि कोरोना भाइरसको प्रवेश भइसकेको छ । फ्रान्सबाट फर्केकी एक नेपाली महिलामा यो संक्रमण देखिएको हो । यसले गर्दा […]
दंगीशरण, १० चैत । दंगीशरण गाउँपालिकाले विश्वभरी फैलदै आएको कोभिड-१९ को संक्रमण फैलन सक्ने भन्दै गाउँपालिकाबाट दिईने सेवा पूर्ण रुपमा बन्द गरेको छ । गाउँपालीबाट सेवा दिईरहदा मानिसको भिडभाड हुने भन्दै सबै शाखाबाट दिईने सेवा बन्द गरिएको गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीले जानकारी दिए । अध्यक्ष चौधरीले गाउँपालिकाबाट बाट दिईने सेवा […]

