नेपाल रेडक्रस सोसाइटी घोराही उपशाखाको सभापतिमा पुनः थम्मन चौधरी निर्विरोध निर्वाचित भएकाछन । उपशाखाको आइतबार घोराहीमा भएको १२ औं अधिवेशनबाट चौधरी पुनः सभापतिमा सर्वसम्मत चयन भएका हुन । त्यस्तै घोराही उपशाखाको उपसभापतिमा सावित्रा राना, सचिवमा इन्द्रबहादुर बुढाथोकी, कोषाध्यक्ष्मा दुर्गा खत्री उपसचिवमा किरण पौडेल, उपकोषाध्यक्षमा महेश गुप्ता चयन भएकाछन् । यस्तै […]
Blog
सत्तारुढ गठबन्धन दलहरुबीच प्रदेश सरकार गठनको बाँडफाँट टुंगिएको छ । दलहरुबीच आइतबार साँझ बालुवाटारमा भएको छलफलमा बाँकी रहेका ६ वटा प्रदेशको पनि बाँडफाँट भएको हो । जसमा गण्डकी र लुम्बिनीमा एमालेले सरकार बनाउने, वागमती र सुदूरपश्चिममा एमाले र माओवादीले आलोपालो गर्ने, मधेस प्रदेशमा जसपा र जनमतले आलोपालो सरकार बनाउने र […]
सरकारले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । नेपाल आयल निगम व्यवस्थापनको निर्णयअनुसार पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँका दरले मूल्य घटाइएको निगमले विज्ञप्तिमार्फत जानकारी दिएको छ । यससँगै अब पेट्रोल प्रतिलिटर १७५ रुपैयाँ, डिजेल र मट्टितेलको प्रतिलिटर १७२ रुपैयाँ कायम भएको छ । यसअघि निगमले अझै घाटा रहेको […]
थारु समुदायको महान पर्व माघ नजिकै गर्दा थारु गाउँमा माघको रौनक शुरु भएको छ । माघ नजिएसंगै थारु गाउँ अहिले माघीमय बनेको छ । गाउँ गाउँमा माघ महोत्सव, माघ साँस्कृतिक कार्याक्रमको आयोजना भइरहेकाछन् । यसै विच थारु कल्याणकारिणी सभा दाङले आज र भोली दुइदिन जिल्लाको सदरमुकाम घोराहीमा जिल्ला स्तरिय माघ […]
घोराही, २१ पुस । घोराहीमा भोलीदेखि हुने दुइदिने माघ महोत्सवको सम्पूर्ण तयारी पुरा भएको छ । विहिबार महोत्सव स्थल जिल्ला समन्वय समितिको प्राङणमा पत्रकार सम्मेलनको आयोजना गरि आयोजकले महोत्सवको तयारी बारे जानकारी गराएको हो । थारु कल्याणकारिणी सभा दाङका अध्यक्ष तथा महोत्सव मुल आयोजक समितिका संयोजक भुवन चौधरीले भोली पुस […]
लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले सात दिनभित्र मुख्यमन्त्रीको दाबी पेश गर्न आह्वान गरेका छन्। प्रदेश प्रमुख शेरचनले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीको दाबी पेश गर्न आह्वान गरेको मुख्यमन्त्रीको कार्यालयका प्रवक्ता चिरञ्जीवी पौडेलले जानकारी दिएका छन्। लुम्बिनी प्रदेशमा पनि कुनै दलले बहुमत प्राप्त गर्न सकेको छैन। […]
नेपाल कांग्रेस लुम्विनी प्रद्शके संसदीय दलके नेताम डिल्लीबहादुर चौधरीह चयन करल बा । देउखुरीम बैस्लक नेपाली काँग्रेसके संसदीय दलके वैठकले चौधरीह संसदीय नेताम सर्वसमतले चयन कर्लक कांगे्रस लुम्बिनी कमिटिक सभापति अमरसिंह बटोइल । संसदीयल दलम छ नेताहुक्र आकाँक्षी रलह, उहाँ कल, तर पार्टीम छलफल पाछ डिल्लीबहादुर चौधरीह हम्र सर्वसम्मतले दलके नेताम चयन […]
घोराही, १५ पुस । घोराहीमा हुन गइरहेको माघ महोत्सवको तयारीलाई तिब्र पारिएको छ । थारु कल्याणकारिणी सभा दाङको आयोजनामा यहि पुस २२ र २३ गते जिल्ला समन्वय समितिको प्राङगन घोराहीमा हुन गइरहेको माघ महोत्सवको तयारीलाई तिब्र बनाएको हो । ‘आर्थिक जागरण व साँस्कृतिक रुपान्तरण हमार अभियान, सामाजिक न्याय सहितक संमृद्धिम […]
गोर्खा ग्रुपद्वारा संचालित घोराहीमा रहेको गोरखा ईन्टरनेशनल सेकेन्डरी स्कुलले वार्षिकोत्सवका अवसरमा आयोजना गरेको खेलकुद कार्यक्रम समापन गरेको छ । साताव्यापी खेलकुद कार्यक्रम शुक्रबार समापन गरिएको हो । यही पुस १७ गते २५ औँ वार्षिकोत्सव तथा रजत जयन्ती मनाउने तयारी स्वरुप अतिरिक्त क्रियाकलाप अन्तगरगत चार वटा सदन बनाएर गरिएको खेलकुदमा रातो […]
थारु कल्याणकारिणी सभा दाङको आयोजनामा घोराहीमा हुन गइरहेको माघ महोत्सवको तयारीलाई तिब्रता दिइएको छ । ‘आर्थिक जागरण व साँस्कृतिक रुपान्तरण हमार अभियान, सामाजिक न्याय सहितक संमृद्धिम हमार योगदान’ भन्ने मुख्य नारा सहित यहि पुस २२ र २३ गते आयोजना हुन लागिएको महोत्सवलाई भब्य र सभ्य बनाउनका लागि तयारीलाई तिब्रता दिएको […]

