Blog

थारु समुदायको महान पर्व माघ नजिकै गर्दा थारु गाउँमा माघको रौनक शुरु भएको छ । माघ नजिएसंगै थारु गाउँ अहिले माघीमय बनेको छ । गाउँ गाउँमा माघ महोत्सव, माघ साँस्कृतिक कार्याक्रमको आयोजना भइरहेकाछन् । यसै विच थारु कल्याणकारिणी सभा दाङले आज र भोली दुइदिन जिल्लाको सदरमुकाम घोराहीमा जिल्ला स्तरिय माघ […]

घोराही, २१ पुस । घोराहीमा भोलीदेखि हुने दुइदिने माघ महोत्सवको सम्पूर्ण तयारी पुरा भएको छ । विहिबार महोत्सव स्थल जिल्ला समन्वय समितिको प्राङणमा पत्रकार सम्मेलनको आयोजना गरि आयोजकले महोत्सवको तयारी बारे जानकारी गराएको हो । थारु कल्याणकारिणी सभा दाङका अध्यक्ष तथा महोत्सव मुल आयोजक समितिका संयोजक भुवन चौधरीले भोली पुस […]

  लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले सात दिनभित्र मुख्यमन्त्रीको दाबी पेश गर्न आह्वान गरेका छन्। प्रदेश प्रमुख शेरचनले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीको दाबी पेश गर्न आह्वान गरेको मुख्यमन्त्रीको कार्यालयका प्रवक्ता चिरञ्जीवी पौडेलले जानकारी दिएका छन्। लुम्बिनी प्रदेशमा पनि कुनै दलले बहुमत प्राप्त गर्न सकेको छैन। […]

नेपाल कांग्रेस लुम्विनी प्रद्शके संसदीय दलके नेताम डिल्लीबहादुर चौधरीह चयन करल बा । देउखुरीम बैस्लक नेपाली काँग्रेसके संसदीय दलके वैठकले चौधरीह संसदीय नेताम सर्वसमतले चयन कर्लक कांगे्रस लुम्बिनी कमिटिक सभापति अमरसिंह बटोइल । संसदीयल दलम छ नेताहुक्र आकाँक्षी रलह, उहाँ कल, तर पार्टीम छलफल पाछ डिल्लीबहादुर चौधरीह हम्र सर्वसम्मतले दलके नेताम चयन […]

घोराही, १५ पुस ।  घोराहीमा हुन गइरहेको माघ महोत्सवको तयारीलाई तिब्र पारिएको छ । थारु कल्याणकारिणी सभा दाङको आयोजनामा यहि पुस २२ र २३ गते जिल्ला समन्वय समितिको प्राङगन घोराहीमा हुन गइरहेको माघ महोत्सवको तयारीलाई तिब्र बनाएको हो । ‘आर्थिक जागरण व साँस्कृतिक रुपान्तरण हमार अभियान, सामाजिक न्याय सहितक संमृद्धिम […]

गोर्खा ग्रुपद्वारा संचालित घोराहीमा रहेको गोरखा ईन्टरनेशनल सेकेन्डरी स्कुलले वार्षिकोत्सवका अवसरमा आयोजना गरेको खेलकुद कार्यक्रम समापन गरेको छ । साताव्यापी खेलकुद कार्यक्रम शुक्रबार समापन गरिएको हो । यही पुस १७ गते २५ औँ वार्षिकोत्सव तथा रजत जयन्ती मनाउने तयारी स्वरुप अतिरिक्त क्रियाकलाप अन्तगरगत चार वटा सदन बनाएर गरिएको खेलकुदमा रातो […]

थारु कल्याणकारिणी सभा दाङको आयोजनामा घोराहीमा हुन गइरहेको माघ महोत्सवको तयारीलाई तिब्रता दिइएको छ । ‘आर्थिक जागरण व साँस्कृतिक रुपान्तरण हमार अभियान, सामाजिक न्याय सहितक संमृद्धिम हमार योगदान’ भन्ने मुख्य नारा सहित यहि पुस २२ र २३ गते आयोजना हुन लागिएको महोत्सवलाई भब्य र सभ्य बनाउनका लागि तयारीलाई तिब्रता दिएको […]

कल्पना चौधरी महेन्द्र बहुमुखी क्याम्पस भरतपुर दाङमा विहिबार थारु विद्यार्थी समाजको इकाई कमिटि गठन गरिएको छ । श्रीया चौधरीको अध्यक्षतामा २१ सदस्यीय इकाई कमिटि गठन गरिएको हो । जसको उपाध्यक्षमा तिला चौधरी, सचिवमा सन्दिप चौधरी, कोषाध्यक्षमा सविता चौधरी, सहसचिवमा सरिष्मा चौधरी रहेकाछन् ।   त्यस्तै सदस्यहरुमा तारा चौधरी, अनुशा चौधरी, […]

घाेराही उपमहानगरपालिका वडा नम्बर ९ अस्परामा हापुर खोलाले विगत वर्षदेखि वर्षेनी खेत कटान गर्दै आएको हुँदा खेतीयोग्य जमिन क्षति हुँदै कृषकहरुलाई नाेक्सान व्यहाेर्न बाध्य भएको हुँदा तत्काल समस्या समाधान गर्न खाद्य अधिकार संजाल दाङ, फियान नेपालले ध्यानाकर्षण गराएकाे छ । फियान नेपालका कार्यक्रम संयाेजक सुरेश गाैतम, खाद्य अधिकार संजाल दाङकन […]

नविन चौधरी टीकापुर घटनामा दोषी ठहर्याईएका रेशम चौधरी लगायतको रिहाईका लागी थारु संघ-संस्थाहरुले एक्यबद्धता जनाएका छन् । देशभरीका थारु संघसस्थाले रेशम चौधरी निर्दोष रहेको बताउदै तत्काल रिहाई गरिनुपर्ने माग गरेकाछन् । सरकारले ल्याएको अध्यादेश सहि भएको बताउदै यथासिघ्र कार्यान्वय गरिनुपर्ने थारु संघ सस्थाहरुले माग गरेका हुन । अध्यादेश प्रमाणिकरण हुनु […]

भर्खरै प्रकासित