घोराही उपमहानगरपालिकाको मेयरमा पछिल्लो मत परिणाम अनुसार मेयरमा नेकपा (एमाले) का उम्मेदवार नरुलाल चौधरीले फराकिलो मतले अग्रता लिएका छन्। २६ हजार २२६ मत गणना गर्दा एमालेका चौधरीले दश हजार ५८३ मत पाएका छन्। गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का उम्मेदवार हेमराज शर्माले शुरूआती अग्रता लिएका थिए। उनलाई उछिन्दै एमाले चौधरीले १ हजार […]
लुम्विनी प्रदेशको चार उपमहानगर मध्ये घोराही, बुटवल र नेपालंजमा मतगणना भइरहेको छ । मत गणना भइरहको तीनवटै उपमहानगरपालिकामा गठबन्धनले अग्रता कामय गर्दै आएको छ । घोराही उपमहानगरपालिका मेयरमा गठबन्धन (नेकपा माओवादी केन्द्र) का हेमराज शर्माले ११४१ मत ल्याएर अग्रस्थानमा रहेकाछन् । त्यसैगरी नेकपा एमालेका नरुलाल चौधरीले ९५४मत ल्याएर दोस्रो स्थानमा […]
दाङको तुलसीपुर उपमहानगरपालिका-१७ मा वडाध्यक्षका उम्मेदवार लबरू चौधरीको मृत्यु भएपछि उनका छोरा प्रदीप चौधरीले उम्मेदवारी दिएका छन्। नेकपा (एमाले) बाट वडाध्यक्षका उम्मेदवार लबरूको उपचारका क्रममा सोमबार राति मृत्यु भएको थियो। उनको ठाउँमा एमालेले प्रदीपलाई उम्मेदवार बनाएको हो। प्रदीप पनि एमालेमा क्रियाशिल छन्। एमालेले टिकट दिएसँगै प्रदीपले बुधबार निर्वाचन अधिकृतको […]
नेकपा एमाले दाङको जिल्ला कार्यसमितिको सदस्यमा १९ थारु निर्विरोध निर्वाचित भएकाछन् । शुक्रवार भएको दाङको १३ औं जिल्ला अधिवेशनबाट १९ थारु निर्विरोध निर्वाचित भएका हुन् । धमकली चौधरी, भागिराम चौधरी, घनश्याम चौधरी, सीताकुमारी चौधरी, कुलराज चौधरी, धुपनारायण चौधरी, विकास चौधरी र मंगल चौधरी भुगोल तर्फबाट सदस्यमा निर्विरोध निर्वाचित भएको घोराही […]
केन्द्रके डुनु प्यानलम थारु पत्रकार निअटैलसे फे प्रदेश ओ संघम डुनु प्यानलम पहिलासे अखिसके निर्वाचनम थारु पत्रकारहुकनके अर्थपूर्ण सहभागिता बा । प्रदेशम उपाध्यक्ष, महासचिव व जिल्लाकेहकम अधिकाँस जिल्लाम उपाध्यक्ष, सचिव, समावेशी सहसचिव, जनजाति सदस्यके टिकट पाइलबाट । यी उपस्थितिलेफे अर्थपूर्ण सहाभागित मानजैठा । तर यिहम खुशी हुइपर्ना व दुःख हुइपर्ना अवस्था […]
घोराही, ५ चैत । थारु राष्ट्रिय साहित्य सम्मेलन २०७७ सुर्खेतमा हुने भएको छ । थारू लेखक संघको आयोजना, थारु पत्रकार संघ नेपाल, जंग्रार साहित्यिक बखेरी, थारु कल्याणकारिणी सभा सुर्खेत लगायतको सहआयोजनामा सम्मेलन गर्न लागिएको हो । यहि चैत २१ र २२ गते राष्ट्रियस्तरकै साहित्यक सम्मेलन आयोजना गरिएको थारु राष्ट्रिय साहित्य […]
घोराही, २७ मंसिर । घोराही बजारदेखि करिब २ किलो मिटर दक्षिण घोराही उपमहनगरपालिका १७, स्थित पनौरा गाउँको सय मिटर भित्र एउटा उत्तर दक्षिणको लामो घर छ । जहाँ थारु समुदायको पहिचान झल्काउने भनेर एक दशक अगाडि थारु साँस्कृतिक संग्रहालय स्थापान गरिएकोथियो । संग्राहलय स्थापना संगै संग्राहलय हेर्न आउनेहरुको चहलपहल पनि […]
घोराही, २६ कार्तिक । स्थानिय परिकारलाई प्रवद्धन गर्ने उद्देश्यले दाङको घोराहीमा नयाँ रिर्साेट संचालनमा आएको छ । करिब एक करोडको लागतमा दाङको घोराही उपमहानगरपालिका वडा नं. १६ सानिमाअम्वापुरमा बुधवारदेखि देखि हस्पिटालिटी ग्रुपले कविला रिर्साेट संचालनमा ल्याएको हो । जिल्लामा आउने आन्तरिक र बाह्य पर्यटकलाई लक्षित गर्दै नयाँ रिसोर्ट संचालनमा ल्याएको […]
दाङ, २४ कार्तिक । कुनैबेला नुनदेखि सुनसम्म किन्न जाने ठाउँथियो कोइलबास बजार । पुर्व पश्चिमको राजमार्ग लमही बजारदेखि ३३ किलोमिटर र गढवा गाउँपालिकाको केन्द्रदेखि २७ किलोमिटर दक्षिणमा र भारतको तुलसीपुर बजारदेखि २५ किलोमिटर उत्तरमा पर्छ कोइलबास बजार । लुम्विनी प्रदेशको दाङ जिल्लासंग जोडिएको भारत सिमानाको प्रमुख नाका हो, कोइलावास बजार […]
दाङ, ६ साउन । कुनै समयमा दाङको बेलुवा बन्जारीमा न प्रहरी छिर्न सक्थ्यो न त नेपाली सेना । प्रहरी, सेना गाउँको वरिपरि पर्नासाथ त्यहाँका थारु किसानहरु उनिहरुलाई झम्टीहाल्थे । सोझा इमान्दार किसानहरु माथि जमिन्दारहरुले ज्यादती गर्न थालेपछि जमिन्दारको विरुद्धमा किसानहरु संगठित भएर किसान विद्रोह गरेकाथिए । उक्त विद्रोहलाई दबाउनका लागि […]

