काठमाडौं, २६ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रमण वर्ष २०२० सफल पार्न चिनियाँ सरकारको सहयोगको अपेक्षा गर्नुभएको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङको सम्मानमा आयोजित राजकीय भोजमा उहाँले रेल्वे क्षेत्रमा चीनले हासिल गरेको अत्याधुनिक प्रविधि र चीनसँग उपलब्ध स्रोतसाधनको परिप्रेक्ष्यमा रेल सेवा उपभोग गर्ने नेपालीको चाहना छिट्टै पूरा हुने पनि […]
केवि चौधरी धर्ती र आकाशदुइटा संसारबेग्लै सपना दुबैको,जोडिएका छनकेबल तिनैइन्द्रेणी रंगहरुलेजुनि जुनिकोकसम खाएर । समयको दिलमा बसिसेल्फी खिच्दैआकार खोज्दैछनदुबैजना,निराकार र तरलमन बोकेरउनै सपनाको इन्द्रेणीहरुमा। एक निमेषकोरंगिन सोंचलेजिन्दगी रंगहिन हुंदा,फेरिपनि उनैइन्द्रेणी रंगलेबास मागेकै छधर्तीमा,आकाश उसैगरिछोपेर धर्तिसपनाको खेती गरेकै छ । सपनाहरुकहिले राता देखिन्छनकहिले पहेंलोर हरियो पनि,उस्तै धर्ती र आकाशअबिछिन्न आम्ने साम्ने […]
असोज, २५ काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल भ्रमणमा आएका चिनियाँ राष्ट्रपति सी चिनफिङलाई त्रिभुवन विमानस्थलमा स्वागत गरेकी छन् । यसैगरि राष्ट्रपति सीलाई स्वागत गर्न उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्रीहरु पनि विमानस्थल पुगेका थिए । शनिबार अपरान्ह काठमाडौं अवतरण गरेका सीलाई राष्ट्रपति भण्डारीले स्वागत गरेकी हुन् […]
घोराही, २५ असोज । थारु कल्याणकारिणी सभा दाङले पहिले पटक दाङमा थारु खेलकुद सभा गठन गरेको छ । थारु कल्याणकारिणी सभाको अगुवाईमा थारु खेलाडिहरुको भेलाबाट फुटबल खेलाडि भिम चौधरीको संयोजकत्वमा ९ सदस्यीय थारु खेलकुद सभा गठन गरेको हो । जसको सचिवमा शंकर चौधरी र सदस्यहरुमा प्रयाप्त चौधरी, अर्विन चौधरी, विरेन्द्र […]
घोराही, २५ असोज । थारु कल्याणकारिणी सभा दाङ, थारु पत्रकार संघ दाङ र राष्ट्रिय थारु कलाकार मंच दाङ विच मैत्रिपुर्ण फुटबल प्रतियोगिता सम्पन्न भएको छ । दशै, तिहार तथा छठ पर्वको अवसरमा शनिवार घोराहीको भरतपुर मैदानमा भएको मैत्रिपूर्ण फुटबल प्रतियोगितामा थारु पत्रकार संघ दाङ र राष्ट्रिय थारु कलाकार मंचलाई पराजित […]
घोराही, २४ असोज । थारु समुदायको परम्परागत हस्तकला क्यानडामा प्रदर्शनी गरिएको छ । थारु समुदायको मौलिक कला, संस्कृतिको बारेमा अन्तर्राष्ट्रिय स्तरसम्म प्रचारप्रसार गर्ने उद्देश्यले क्यानडामा थारु हस्तकलाको प्रदर्शनी तथा विक्रिवितरण गरिएको थारु अराउण्डका अध्यक्ष महाविर चौधरीले जानकारी दिए । उनका अनुसार दुइदिनमा धेरै महत्वपुर्ण व्यक्तिहरुले थारु समुदायको मौलिक कला, संस्कृतिको […]
काठमाडौं, २४ असोज, । सिन्धुपाल्चोकमा बस दुर्घटनामा मृत्यु हुनेको संख्या ११ पुगेको जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकले जनाएको छ । त्यसैगरि ५० भन्दा बढी घाइते छन् । सिन्धुपाल्चोकको सुपाघाटबाट काठमाडौंतर्फ आउँदै गरेको बा २ ख २७१५ नम्बरको बस इन्द्रवाती गाउँपालिका १०, बडहरे झिल्के मोडमा शुक्रबार बिहान ९ः५५ बजे दूर्घटनामा परेको थियो […]
काठमाडौं, २४ असोज । संघीय सरकारले चिनियाँ राष्ट्रपति सी जिनपिङको स्वागत र सम्मानका लागि आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमा गृह मन्त्रालयले सीको स्वागत र सम्मानका लागि आइतबार सार्वजनिक बिदा दिन प्रस्ताव लगेको थियो । उक्त प्रस्तावलाई मन्त्रिपरिषद् बैठकले पारित गर्दै आइतबार सार्वजनिक विदा […]
काठमाडौं, २३ असोज । मन्त्रिपरिषद बैठकले असोज १७ गते गरेका निर्णय सार्वजनिक गरिएको छ । नेपाल सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले बिहीबार संचार तथा सूचना प्रविधिमन्त्रालयमा पत्रकार सम्मेलन गरेर मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गरेका हुन्। मन्त्रिपरिषद बैठकले गरेका निर्णय यसप्रकार छन् : १. विद्यालय क्षेत्र विकास कार्यक्रममा विश्व बैंकले प्रदान गर्ने […]
घोराही, १८ असोज । दाङको राप्ती गाउँपालिका वडा नं. २ बराखुट्टीमा शनिवार विहान ट्रक र बस ठोक्किदा १२ जना घाईते भएका छन् । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पूर्वबाट पश्चिम आउदै गरेको ना १ क ४७९३को ट्रक र पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको बा ५ ख ५१८३ नम्बरको बस एक आपसमा ठोकिएर १२ […]

