संविधान बन्दै गर्दा थारूहरूले अस्तित्वविहीनताको दलदलबाट उम्किनका लागि शान्तिपूर्ण संघर्ष गर्दै थिए । आशा थियो, संघर्षबाट प्राप्त नैतिक बलका अगाडि नियन्त्रणकारी नियत टिक्न सक्नेछैन, तर त्यस्तो भएन । निसासिएको समुदायले आफ्ना बन्धनहरू चुँडाल्न खोज्दा स्थायी सत्ताले त्यसैलाई कसरी गलपासो बनाइदियो, यो बुझ्न टीकापुरको दृष्टान्त यथेष्ट छ । धरातलीय यथार्थ र आवश्यकतामा आधारित नीति […]
तुलसीपुर, ११ भदौं । जिल्लाको एकमात्र धरोहर दंगीशरण दरवार सुकौराकोटमा दंगीशरण वर्ड गार्डेन पार्क संचालनमा आएको छ । तुलसीपुर उपमहानगरपालिका–११, सुकौरा स्थित थारु राजा दंगीशरणको दरवार भित्र हालै निर्माण गरिएको वर्ड पार्क औपचारिकरुपमा उद्घाटन गरेपछि संचालनमा आएको हो ।गत साउन २१ गते एक कार्यक्रम आयोजना गरेर उद्योग, पर्यटन वन तथा […]
काठमाण्डौ, ५ साउन । थारु पत्रकार संघ नेपाल र ख्याल बगालको संयुक्त आयोजनामा भर्चुअल मार्फत टीकापुर आन्दोलन संस्मरण–२०७७ कार्यक्रम अन्तर्गत आज आन्दोलनमा मिडियाको निष्पक्षता विषयमा बहस हुने भएको छ । टिकापुर आन्दोलन संस्मरणको दोस्रो दिन आज आन्दोलनमा मिडियाको निष्पक्षताको विषयमा नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्य, लेखक एवं विश्लेषक […]
काठकाण्डौ, ५ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संघीय संसदीय दलको सचेतक शान्ता चौधरीले नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा शुभकामना व्यक्त गरेकी छन् ।उनले आफ्नो सचविलायको फेसवुक मार्फत देश विदेशमा रहनुभएका सम्पूर्ण महिलादिदीवहिनीहरुमा सुख, शान्ति र समृद्धिको सुभेच्छा सहित शुभकामना व्यक्त गरेकीहुन् । परम्परागतदेखि मान्दै आएको हिन्दुहरुका महान पर्व […]
काठमाडौं, भदौ ४ गते । फरवार्ड माइक्रो फाइनान्स वित्तीय संस्था सुनसरीले नेपाल सरकारको कोभिड –१९ संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार राहत कोषमा १३ लाख ८५ हजार ४६५ रुपियाँ सहयोग उपलब्ध गराएको छ । फरवार्ड माइक्रोफाइनान्सका अध्यक्ष तथा पूर्व राज्यमन्त्री भगवती चौधरीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण […]
घोराही, ३ भदौ । प्रदेश ५ सरकारले थारु समुदायको बडका अट्वारी पर्वका अवसरमा भदौ ७ गते सार्वजनिक विदा दिएकाे छ । बुधवार आन्तरिक मामिला तथा कानून मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै भदौ ७ गते सार्वजनिक विदा भएको जानकारी गराएकाे हो । आन्तरिक मामिला तथा कानून मन्त्रालयका सहसचिव माधवराज मरासिनीले सूचना […]
युग पाठक मौनताका दुई किसिम हुन्छन् । एकथरी मौनता चुपै रहन्छ, अर्कोथरी चिच्याई–चिच्याई बोल्छ । टीकापुरको मौनता गत भदौ ७ मा मुख फोरेर चिच्यायो । त्यसो त बितेका चार वर्ष टीकापुरको मौनता निरन्तर चिच्याइरहेकै थियो । कुरा यत्ति हो, राज्यसत्ता त्यो चिच्याहट दबाउन र थारुहरूको मुख थुन्न सक्रिय थियो । मान्छे जागेपछि दमन र दलनको […]
काठमाडौं, ३१ साउन । थारु कल्याणकारिणी सभा केन्द्रले थारु मानक भाषा वहस विषयमा एक दिने भर्चुवल अन्तरक्रियाको कार्यक्रम शनिबार आयोजना गरेको छ । भाषा विज्ञहरु महेश चौधरी (दाङ), भुलाई चौधरी (सप्तरी) र रामसागर चौधरी (सुनसरी) ले थारु मानक भाषा बनाउने विषयमा आफ्नो रायसहितको तर्क पेश गरेकाथिए । तीनै जनाको सुझाव […]
काठमाण्डौ, ३१ साउन । नेपालमा पछिल्लो २४ घण्टामा थप ४६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा थप ४६८ जनामा कोरोना पुष्टि भएको जानकारी दिए । उनका अनुसार शनिवारमात्र ११ हजार ४७ जनाको पीसीआर […]
प्रकाश डाँगीदंगीशरण, ३१ साउन । दंगिशरण गाँउपालिका ४ बैबाङमा रहेको सृजनशील युवा क्लबले शनिवार एक कार्यक्रमको आयोजना गरी रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । पछिल्लो समय कोरोना संक्रमणको कारणले जिल्लामा समेत रगतको अभाव हुनथालेपछि रगत अभाव हुननदिनको लागि क्लवले शनिवार रक्तदान कार्यक्रमको आयोजना गरेको गरेको क्लबका अध्यक्ष जेनिस कवँर मगरले […]

