घोराही, १५ पुस । महेन्द्र बहुमुखी क्याम्पस दाङको क्याम्पस प्रमुखमा भरतराज न्यौपाने नियुक्त हुनुभएको छ । त्रिभुवन विश्वविद्यालयले बुधबार सह प्राध्यापक न्यौपानेलाई क्याम्पस प्रमुखमा नियुक्त गरेको हो । शालिन र भद्र स्वभावका न्यौपाने यस अघि सोही क्याम्पसमा सहायक क्याम्पस प्रमुखको रुपमा जिम्मेवारी सम्हाल्नु भएकोथियो । भूगोल विषयका सह प्राध्यापक न्यौपाने […]

घोराही, ११ पुस । नेपाल निजामती कर्मचारी संगठन दाङको अध्यक्षमा शेरबहादुर केसी चयन भएकाछन् । शनिवार बेलुका अवेरसम्म सम्पन्न भएको ११ औं जिल्ला अधिवेशनले केसीको नेतृत्वमा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । यसैगरि संगठनको महिला उपाध्यक्षमा पवित्रा केसी, उपाध्यक्षमा शिवराज न्यौपाने, सचिवमा बाबुराम न्यौपाने, सहसचिवमा मोहनसिंह सुनार र […]

घोराही, ११ पुस । नेकपा एमाले घोराहीले संगठन विस्तारलाई तिव्र बनाएको छ । स्थानीय तहको निर्वाचानलाई लक्षित गर्दै एमालेले गाउँ, टोल कमिटि विस्तारमा लागेको हो । यसैविच एमाले नगर कमिटि घोराहीले घोराही उपमहानगरपालिका वडा नं. १६ मघैमा नगेन्द्र चौधरीको अध्यक्षतामा २५ सदस्यीय टोल कमिटि गठन गरेको नगरका अध्यक्ष भुवन चौधरीले […]

काठमाण्डौ, ११ पुस । नेपाली कांग्रेसके १४ औं महाधिवेशनमसे एक पदाधिकारी सहित ७ थारु नेता केन्द्रीय कमिटिम निर्वाचित हुइल बाट । खानेपानी  मन्त्री समेत रलक बारा जिल्लाके उमाकान्त चौधरी थारु कोटामसे सहमहामन्त्रीम निर्वाचित हुइलबाट । उहाँ सप्तरीके तेजुलाल चौधरीह पराजित कर्टि सहमहामन्त्रीम निर्वाचित हुइल हुइट । थारु कोटा खुलाम ओस्टक खुला सदस्यम […]

चिन्कुप्रसाद चौधरीको अचेल दैनिकी फेरिएको छ । सधैजसो विहान उठेर मजदुरीमा जाने चौधरी हिजआज भने घर नजिकै खेतबारीमा पुग्छन् । उनले मजदुरीको सट्टा खेतबारीमा ब्यस्त हुन्छन् । राप्ती गाउँपालिका वडा नं.-६, भगवानपुरका भूमिहीन चिन्कुप्रसाद चौधरी घर नजिकै करिब ७ कठ्ठा जग्गा लिजमा लिएकाछन् । त्यहि जग्गामा उनले टमाटर, फूलगोभी, भन्टा, […]

प्रेस चौतारी दाङको ९औ जिल्ला अधिवेशनमा अग्रासन साप्ताहिकका सम्पादक सन्तोष दहितलाई पुरस्कृत एवं सम्मान गरेको छ । दहितलाई मदन स्मृति पत्रकारीता पुरस्कार २०७८ बाट पुरस्कृत गरिएको हो । यसैगरि चौतरीले टिका बस्नेतलाई चौतारी योगदान पुरस्कारबाट पुरस्कृत गरिएकोथियो । त्यसैगरि प्रतिभा पुरस्कारबाट पुरस्कार चन्द्रप्रकाश नेपाली, हिम स्मृति सहासिक पत्रकारिता पुरस्कार बालकृष्ण […]

  श्रीराम चौधरी म कक्षा ४ मा पुग्दा वि.स. २०४२ सालमा श्रीमणी सरसित परिचय भएको हो । उहाँले हामीलाई त्यसबेला स्वास्थ्य पढाउनु हुन्थ्यो । उहाँको व्यक्तित्व, शारिरिक सुगठन, मृदुभाषा, सहयोगी र अत्यन्त मिलसार वानीबाट म पहिलो भेट मै प्रभावित भएको हुँ । मैले दशौ वर्षसम्म अमर मा.वि.उरहरीमा अध्ययन गर्दा खानपिन, […]

नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट सहमहामन्त्रीमा उमाकान्त चौधरी निर्वाचित भएका छन् । खानेपानी मन्त्री समेत रहेका चौधरी थारु कोटातर्फ निर्वाचित भएका हुन । आफ्नो प्रतिद्धन्दी तेजुलाल चौधरीलाई ७ सय १३ मतले पछाडी पार्दै उमाकन्त निर्वाचित भएका हुन । मत परिणाम अनुसार उमाकान्तले २५४५ मत पाएकाथिए भने तेजुलाल चौधरी १७७२ मत पाएकाथिए […]

ओंरवा लेहेबेर लौव अग्रासन साप्ताहिक १४ बरसमे प्रवेश करलमे सब्से पैल्ह बहुट बहुट बधाइ बा । प्रकाशक, सम्पादक सन्तोष दहितके सामाजिक सन्जाल ओ इमेलमे अर्जि रहे, बार्षिकोत्सवके अवसरम विशेष अंकके लग लेख छपाइ चहटि कलसे मंसिर २४ गते भिट्टर लिख्क पठैबि । मने इ अर्जिमे एकठो सुचना छुटल रहे, उ हो, लेखके […]

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले संघीय संसदीय दलको सचेतकमा रामकुमारी चौधरीलाई नियुक्त गरेको छ । माओवादी केन्द्र संसदीय दलको बसेको बैठकले चौधरीलाई सचेतकको जिम्मेवारी दिने निर्णय गरेकोथियो । यसैविच चौधरीले फेसवुक मार्फत आफुलाई पार्टीले संघीय संसदीय दलको सचेतकको जिम्मेवारी दिएकोमा पार्टीका अध्यक्ष प्रचण्ड सहित सम्पूर्ण नेता कमरेडहरुलाई धन्यवाद व्यक्त […]

भर्खरै प्रकासित