सर्वोच्च अदालतले थारू समुदायलाई पनि सरकारी सेवामा आरक्षणको व्यवस्था गर्न सरकारको नाममा परमादेश जारी गरेको छ । लोकसेवा आयोगले गर्ने कर्मचारी छनोटको विज्ञापनहरुमा थारु समुदायलाई आरक्षण नदिएपछि थारु कल्पाणकारिणी सभाले सर्वोच्च अदालतमा रिट दायर गरेको थियो । सो रिटमाथि सुनुवाई गर्दै मंगलबार न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र डा। आनन्दमोहन भट्टराईको […]
लुम्विनी प्रदेशमा रिक्त रहेको राष्ट्रिय सभा सदस्यको उपनिर्वाचन आज हुदै छ । उपनिर्वाचनको लागि सम्पूर्ण तयारी भएको लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ । दाङको घोराही स्थित कर्मचारी मिलन केन्द्रमा हुन लागिएको रिक्त राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनको लागि दुइ मतदान केन्द्र तोकिएको प्रदेश निर्वाचन कार्यालयका प्रवक्ता गेहेन्द्र कँवरले हिमाल […]
राष्ट्रिय भूमि आयोग दाङ र दंगिशरण गाउँपालिकाको संयुक्त आयोजनामा मंगलवार दंगिशरणमा भूमि सम्वन्धि एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । भूमिहिन सुकुम्वासीलाई सहज तरिकाले जग्गा उपलब्ध गराउने सवालमा अभिमुखिकरण कार्यक्रमको आयोजना भएको हो । पालिकाका अध्यक्ष शम्भु गिरीको अध्यक्षतामा भएको अभिमुखिकरणमा प्रमुख अतिथिको आसनवाट बोल्दै राष्ट्रिय भूमि आयोग दाङका […]
राष्ट्रिय स्वतन्त्र पार्टीका दुई मन्त्री र एक राज्यमन्त्रीले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष राजीनामा बुझाउने भएका छन् । पार्टीको बैठकपछि सभापति रवि लामिछानेले पत्रकारहरूलाई सो जानकारी दिएका हुन् । रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकारबाट बाहिरिने तर सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय लिएको थियो । […]
थारु गाउँगाउँम लौव मटावा चुन्ना सुरु हुइल बा ।हरेक र्वष माघक् ब्याला थारु गाउँ गाउँम मटाँवा चुनजैठा । गाउँभरिक गरढु¥या मटाँवाक् घरम ख्याल जुट्ना ओ बर्षभरिक कामके समिक्षा कर्टि अइना वर्षक कार्ययोजना बनैना संगसंग महटावा चुन्ना कैजिठा । लोकतान्त्रिक अभ्यासले चुनजैना मटावा प्रथा मजा काम कर्ना व्यक्तिह फेसे मटावा बनाजैठा । […]
नविन चौधरी थारू समुदायके सबसे बरा टिउह्वार माघ हो । यी पर्वह थारु समुदायके मनै लौव वर्षके रुपम, उन्मुक्ति दिवसके रुपम, सद्भाव र मेलमिलापके रुपम तथा नाचगान खुशीयाली मनाख दाजुभाइ, दिदीबाबुन, निस्राउ (कोशेली) उपहार प्रदान कर्ना, आफनसे बरा मनैनसे ढ्वाग सलाम लग्ना, आशिर्वाद लेना आदि विविध रुपमा मनैना चलन बा । यी […]
प्रचण्ड नेतृत्वको मन्त्रीमण्डलमा थारू समुदायबाट भगवती चौधरी तथा अमनलाल मोदी २ जना मन्त्री नियुक्त भएका छन् । भगवती यसअघि राज्यमन्त्री रहिसकेकी छिन् भने अमनलाल पहिलो पटक क्याविनेटमा प्रवेश गरेका हुन् । मंगलबार सपथ समेत भएको छ । सुनसरी–३ बाट कांग्रेसका विजयकुमार गच्छदारलाई पराजित गरेर एमालेकी भगवती चौधरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित […]
लुम्बिनी प्रदेश सरकारले माघ मनाउने भएको छ । राप्ती उपत्यकास्थित देउखुरीमा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको परिसरमा माघको अवसरमा माघ २ गते माघ महोत्सव आयोजना गरी महोत्सव मनाउन लागेको हो । शुक्रबार मुख्यमन्त्री लिला गिरीको अध्यक्षतामा बसेको बैठकले गत सरकारले गर्दै आएको नियमित कार्यक्रमलाई यसवर्षपनि माघ २ गते माघ महोत्सव मनाउने निर्णय […]
मिडियामा पहुँच बढाउनका लागि दाङका थारु युवालाई चार दिने आधारभुत पत्रकारिता तालिमको शुरु गरिएको छ । मिडियामा थारु समुदायको पहुचँ तथा पूर्ण समावेशी सञ्चारको लक्ष्यलाइ सार्थक बनाउनको लागि थारु पत्रकार संघ दाङ शाखाको आयोजना तथा घोराही उपमहानगरको सहयोगमा घोराहीमा चार दिने आधारभुत पत्रकारिता तालिम शुरु भएको हो । तालिम उद्घाटन […]
नेपाल रेडक्रस सोसाइटी घोराही उपशाखाको सभापतिमा पुनः थम्मन चौधरी निर्विरोध निर्वाचित भएकाछन । उपशाखाको आइतबार घोराहीमा भएको १२ औं अधिवेशनबाट चौधरी पुनः सभापतिमा सर्वसम्मत चयन भएका हुन । त्यस्तै घोराही उपशाखाको उपसभापतिमा सावित्रा राना, सचिवमा इन्द्रबहादुर बुढाथोकी, कोषाध्यक्ष्मा दुर्गा खत्री उपसचिवमा किरण पौडेल, उपकोषाध्यक्षमा महेश गुप्ता चयन भएकाछन् । यस्तै […]

