शान्ति सुरक्षाको माग गर्दै लघुवित्त बैंकर्स संघ दाङले जिल्ला प्रशासन मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । सोमबार लघुवित्तका कर्मचारीहरुले आफुहरुमाथि जतिबेला पनि आक्रमण हुने सक्ने भएको बताउँदै जिल्ला प्रशासन मार्फत प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापन पत्र बुझाएको हो । जिल्लामा रहेका २५ वटा लघुवित्त संस्थाहरुले संयुक्तरुपमा ज्ञापन पत्र बुझाएका […]

  घोराही उपमहानगरपालिकासे आर्थिक वर्ष २०८०/०८१ के लाग दुइ अर्ब १५ करोड ५४ लाख ८३ हजार रुप्याके बजेट विनियोजन करल बा । अट्वारक डिन्वा नगर उपप्रमुख हुमा डिसी नगरसभाके १३ औं कचेहरी कार्यक्रमम यी बजेट विनियोजन करल हुइटी । उहाँ बजेट प्रस्तुट कर्र्टि देशके आर्थिक स्रोतउप्पर डेखपरलक संकुचनके कारण बजेटके […]

घोराही उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । बुधबार उपमहानगरको १३ औं नगरसभा मार्फत नगरप्रमुख नरुलाल चौधरीले नीति तथा कार्यक्रम सार्वजनिक गरेको हुन । उनले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै शिक्षा, स्वास्थ्या, कृषि, सामाजिक विकास तथा पूर्वाधार विकासलाई प्राथमिकता राखेको बताए । त्यस्तै […]

घोराही उपमहानगरपालिका कृषि विकास शाखाले किसानहरुलाई विभिन्न यन्त्रहरु वितरण गरेको छ । कृषि क्षेत्रको विकासको लागि किसानहरुलाई ५० प्रतिशत अनुदानमा ३६ वटा पावर टेलर, २० वटा मिनी पावर टेलर, एकवटा रोडाभेटर र २ वटा थ्रेसर मेसिन उपलब्ध गराएको हो । त्यस्तै ८५ प्रतिशत अनुदानमा ११ वटा पम्पसेट र १२ वटा […]

दाङको नारायणपुरमा सिकलसेल एनिमियाको निशुल्क शिविर सञ्चालन गरिएको छ । ग्रामिण महिला उत्थान केन्द्रको आयोजना तथा अमेरिकन लाईफ इन्सोरेन्स कम्पनी मेट लाईफ पुल्चोक ललितपुरको सहयोगमा र घोराही उपमहानगरपालिका वडा नम्बर १० को समन्वयमा निशुल्क सिकलसेल एनिमियाको चेकजाँच शिविर आयोजना गरिएको हो । शिविरको उदघाटन गर्दै घोराही उपमहानगरपालिकाका नगरप्रमुख नरुलाल चौधरीले […]

लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि रु.४० अर्ब ४७ करोड बजेट ल्याएको छ। प्रदेशका आर्थिक मामिलामन्त्री धनबहादुर मास्कीले शुक्रबार प्रदेश सभामा बजेट प्रस्तुत गरेका छन्। उनले आगामी आर्थिक वर्षका लागि रु.४० अर्ब ४७ करोड ८९ लाख ९७ लाखको बजेट प्रस्तुत गरेका हुन्। जसमा चालूतर्फ रु.१३ अर्ब ६३ […]

पुर्व राज्यमन्त्री, थारु संस्कृतविद तथा अध्येता महेश चौधरीके गइल बुधक डिन्वा निधन हुइल बा  । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानम उपचारके क्रमम चौधरीके निधन हुइलक हो । ७२ वर्षिया चौधरी गइल अठ्वार काठमाडौंम हर्नियाको शल्यक्रिया कैख गृह जिल्ला दाङ आइल रलह । राष्ट्रिय सभा सदस्य हुइटी राज्यमन्त्री समेत रलक चौधरीके नेपालके भूगोल, संस्कृति […]

घोराही उपमहानगरपालिका १० नारायणपुरमा सिकलसेल एनियिमा सम्बन्धि शिविर संचालन हुने भएको छ । ग्रामिण महिला उत्थान केन्द्रको आयोजनामा सिकलसेल सम्वन्धि शिविर हुने भएपछि घोराही १० का स्थानिय समुदायले सिकलसेल एनिमियाको रक्त प्ररिक्षण गर्ने सेवा पाउने भएका हुन् । ग्रामीण महिला उत्थान केन्द्र र अमेरिकन मेट लाइफ इन्स्योरेन्स कम्पनी काठमाडौको साझोदारीमा […]

भर्खरै प्रकासित