प्रवासी नेपाली मञ्च, यूकेको स्कटल्याण्ड क्षेत्रीय कमिटीको अध्यक्षमा जोनी पहारी चयन भएकाछन् । सोमबार भएको स्कटल्याण्डको राजधानी एडिनवरमा आयोजित अधिवेशनले पहारीलाई अध्यक्षमा चयन गरेको हो । त्यसैगरी प्रवासी नेपाली मञ्च, यूकेको उपाध्यक्षमा यज्ञमूर्ती ढकाल, सचिवमा निर्देशन त्रिपाठी, उपसचिवमा मोती खरेल चयन भएकाछन् । यसैगरी सदस्यहरुमा दिपक भट्टराई, कुलप्रसाद खत्री र […]

द्न्दपीडित जिल्ला संजाल दाङको सहकार्यमा तथा बहुसाँस्कृतिक मनोसामाजिक संस्था (टि.पी.ओ.) नेपालको सहयोगमा सामुहिक मनोसामाजिक सहयोग कार्यक्रम वुधबार सम्पन्न भएको छ । द्न्दपीडित परिवारको लागि आयोजना गरिएको सामुहिक मनोसामाजिक कार्यक्रममा समुहमा बसेर मनोसामाजिक समस्या कम गर्न र समस्याबाट मुक्त हुने विषयबस्तुमा छलफल भएको भएको टिपोओ नेपालका सहकर्ता कर्णराज रिमालले बताए । […]

भर्खरै प्रकासित