नेकपा एमालकी सचेतक शान्ता चौधरीले वर्तमान सरकारले कम्लरीहरुको बजेट कटौती गरेको भन्दै आक्रोश पोखेकीछन् । पुर्व कम्लरी समेत रहेकी चौधरी संसदमा बजेटमाथि भएको छलफलमा बोल्दै जमिन्दारको घरबाट मुक्त भइ अक्षर चिनिरहेका कम्लरी बहिनीहरुको शिक्षालाई बन्चित गर्ने उद्देश्यले अहिलेको सरकारले बजेट कटौति गरेको समेत आरोप लगाइन । विगतको सरकारले हरेक […]

भर्खरै प्रकासित