बर्दियाको मधुवन नगरपालिका-२ सोनाहीकी ४१ वर्षीया अस्मिता थारू गत सोमबार बिहान करीब साढे ८ बजे बारीमा थिइन्। उनलाई एक्कासि बाघले झम्टियो। बाघको आक्रमणमा परेपछि अस्मिता चिच्याइन्। बचाओ भन्दै गुहार मागिन्। अस्मिताको चिच्याहट नजिकै खेतबारीमा काम गरिरहेका स्थानीयले सुने। उनीहरू होहल्ला गर्दै अस्मिता भएको ठाउँमा गए। स्थानीय पुग्दा अस्मितालाई घाइते बनाएर […]

भर्खरै प्रकासित