दाङकी सलिना चौधरीले हर्क साम्पाङको उत्कृष्ट स्केच बनाएकी छिन् । धरान उपमहानगरपालिकाका नव निर्वाचित मेयर साम्पाङको उत्कृष्ट स्केच बनाएर चर्चामा आएकीछन् । त्रिभुवन विश्वविद्यालय पूर्वाञ्चल क्याम्पस धरानमा आर्किटेक्चर इन्जिनियरिङकी छात्रा समेत रहेकी सलिना चौधरीले साम्पाङको उत्कृष्ट स्केच निर्माण गरेकी हुन् । क्याम्पस प्रशासनले एक कार्यक्रममा मेयर साम्पाङलाई निमन्त्रणा गर्ने र […]

भर्खरै प्रकासित