नेकपा एमाले संघीय संसदीय दलकी सचेतक शान्ता चौधरी बुधवार राति अमेरिका प्रस्थान गरेकी छन् । प्रवासी नेपाली मञ्च अमेरिकाले आयोजना गरेको कार्यक्रमा भाग लिन चौधरी अमेरिका प्रस्थान गरेको उनको सचिवालयले जानकारी दिएको छ । सचेतक चौधरीको सचिवालयको अनुसार अमेरिकाको वोस्टन शहरमा जुन १७ देखि १९ सम्म हुने प्रवासी नेपाली मञ्चको […]

भर्खरै प्रकासित