नेकपा एमालेकी सचेतक तथा प्रतिनीधि सभाकी सदस्य शान्ता चौधरीले सरकारले ल्याएको बजेट भूमि व्यवस्था सुधार गर्ने भन्दा पनि सत्ता पक्षका मान्छेहरुको भूँडि सुधार हुने गरि ल्याएको टिप्पणी गरेकीछन् । नेकपा एमाले निकट नेपाल भुमिहिन, सुकुम्वासी संगठनको केन्द्रीय अध्यक्ष समेत रहेकी चौधरीले सोमबार ससंसदमा बजेटमाथि भएको छलफलमा यस्तो टिप्पणी गरेकीहुन् । […]

भर्खरै प्रकासित