दाङको घोराही उपमहानगरपालिकाको सामुदायिक विद्यालयमा थारू भाषाको पढाइ हुने भएको छ। उपमहानगरपालिकाले पठनपाठनका लागि पाठ्यपुस्तक तयार गरिसकेको छ। थारू भाषा, कला, संस्कृतिको संरक्षण र विकासमा सहयोग पुर्‍याउन थारू बहुल विद्यालयमा थारू भाषाको पाठनपाठन गर्न लागिएको मेयर नरुलाल चौधरीले बताए। “थारू भाषाको पाठ्यपुस्तक निर्माणको काम सम्पन्न भएको छ,” उनले भने, “छपाइको […]

बाँके राष्ट्रिय निकुन्जको मध्यवर्ती क्षेत्रमा पछ दंगीशरण गाउँपालिका वडा नं.१ फुर्केसल्ली । २०२० सालमा ४ घर बाट वस्ती शुरु भएको फुर्केसल्लीमा खेतीपाती समेत हुन थालेपछि अहिले १६८ घरधुरी छन् । १ हजार ५० जनसंख्या रहेको फुर्केसल्लीमा चिउरेपानी, कालाखोला, लामीतारा, खर्काखोटी, हाउरे, साङ्लो, ठाँटी र कालिटारा गरेर ८ वटा बस्ति छन् […]

भर्खरै प्रकासित