दाङको घोराही उपमहानगरपालिकाको सामुदायिक विद्यालयमा थारू भाषाको पढाइ हुने भएको छ। उपमहानगरपालिकाले पठनपाठनका लागि पाठ्यपुस्तक तयार गरिसकेको छ। थारू भाषा, कला, संस्कृतिको संरक्षण र विकासमा सहयोग पुर्‍याउन थारू बहुल विद्यालयमा थारू भाषाको पाठनपाठन गर्न लागिएको मेयर नरुलाल चौधरीले बताए। “थारू भाषाको पाठ्यपुस्तक निर्माणको काम सम्पन्न भएको छ,” उनले भने, “छपाइको […]

भर्खरै प्रकासित