थारू संघ संस्थाहरूले टीकापुर घटनाका आरोपित रेशम चौधरी लगायतको मुद्दा फिर्ता गर्न मिल्ने गरी सरकारले ल्याएको अध्यादेश पारित गर्नुपर्ने माग गरेका छन्। अध्यादेश पारित गर्न माग गर्दै नागरिक उन्मुक्तिका कार्यकर्ताहरूले काठमाडौंको माइतीघर मण्डलामा मंगलबार प्रदर्शन गरेका छन्। यस्तै‚ थारूहरुको साझा संस्था थारू कल्याणकारिणी सभा लगायत संघ संस्थाले काठमाडौंमा आजै पत्रकार सम्मेलन […]

बर्दिया २ प्रतिनीधि सभा सदस्यमा स्वतन्त्र उम्मेदार लालबीर चौधरी विजयी भएका छन् । लालविरले आफ्नो निकटम प्रतिस्पर्धी नेकपा माओवादीका केन्द्रका सुरेश पन्थलाई १३६ मतले पछाडि पार्दै विजयी भएका हुन । लालबीरले २६ हजार ५२० मत ल्याएकाथिए भने सत्तारुढ गठबन्धन नेपाली काँग्रेस, नेकपा एकिकृत समाजवादीको समर्थनमा उम्मेदवार बनेका माओवादी केन्द्रका पन्थ […]

 बर्दिया निर्वाचन क्षेत्र नम्बर २ मा स्वतन्त्र उम्मेदवार लालविर चौधरी करिब दोब्बर मतले अगाडि छन् । नागरिक उन्मुक्ति पार्टीको समर्थन पाएका चौधरी ३ हजार ४३६ मत ल्याएर अग्रता कायम गरेका छन । चौधरी रेशमलाल चौधरीका बुवा हुन । रेशमलालको उम्मेदवारी खारेज भएपछि स्वतन्त्रबाट उम्मेदवारी दिएका लालबिरलाई नागरिक उन्मुक्ति पार्टीले समर्थन […]

  अगहन (मंसिर) ४ गते हुइना प्रतिनीधि सभा सदस्य व प्रदेश सभा सदस्य चुनाउके लाग उम्मेदवारी मनोनय दर्ता कैगिल बा । दाङके प्रतिनीधि सभा सदस्यके तीन सिट व प्रदेश सभा सदस्यके ६ सिट सहित नौ सिटके लाग ९० जहनके उम्मेदवारी परल बा । प्रतिनीधि सभा सदस्यम ४४ व प्रदेश सभा सदस्यम ४६ […]

हिमलाल चौधरी डस्या नेपालीनक सबसे भारि टिह्वार हो नेपालम बैठ्ना हरेक नेपाली आपन जाट समुदाय आपन आपन चलन अनुसार मनैटि आइट जुनहुँकन्हक् आपन मौलिक पहिचानफे हो । थारु समुदायक मनैफे पुर्खनक चलाइल चलन अनुसार डस्सेम आपन डिउँडुर्गन ढिक्री पुज्ना टिका लगैना डौनाबेब्री जिउँरा लगाक डिउँडुर्गनसे आसिर्वाद लेक डस्या मनैटि आइट […]

मंसिर ४ के चुनाउके मिति लग्घ अइटि रहल ब्याला दाङम थारु महटाहुक्र जुर्मुरैटि बाट । यिह अठ्वार शनिच्कर डिन्वा गाउँ गाउँमसे महटावाहुक्र घोराहीम भेला हुइल हुइल । भेला हुइनाके मुख्य उद्देश्य रह, मंसिर ४ गते हुइना प्रतिनिधि सभा व प्रदेश सभाके निर्वाचन केन्द्रीत छलफल । अइना निर्वाचनम महटावाहुकन्हक भूमिका व महटावाके एजेण्डा रना […]

विपना चौधरी गृहणी हुइटी । उहाँ सन्झ्या विन्ह्या भन्सा कर्ना व लर्कन स्कूल पठैना व लिह जैनाम डिन विटिन । तर, आजकाल उहाँके दैनिकी फेर्गिल बाटीन । सन्झ्या विन्ह्या भन्सा कर्ना, लर्कन स्कूल पठैना व लिह जैनासंगसंग व्यवसायीक रुपम बोयर (उन्नत) जातके छेग्री (बाख्रा) फे पालन कर्टि आइल बाटी । घोराही उपमहानगरपालिका वडा नं. […]

घोराही, २८ भदौ । थारु कल्याणकारिणी सभा दाङ जिल्ला अधिवेशन पुस २२, २३ र २४ गते हुने भएको छ । सभाको मंगलबार घोराहीमा बसेको वैठकले यस्तो निर्णय गरेको हो । त्यसैगरी वैठकले कार्तिक मसान्तसम्म वडा र पालिका स्तरको अधिवेशन गर्र्ने र मंसिर मसान्तसम्म क्षेत्रिय अधिवशेन सम्पन्न गर्ने निर्णय भएको सभाका […]

अइना अगहन (मंसिर) ४ गते हुइना प्रतिनीधि सभा तथा प्रदेश सभा सदस्यके निर्वाचनके लाग उम्मेदवार सिफारिस कर्ना सुरु हुइल बा । दाङके तीन निर्वाचन क्षेत्रमसे नेकपा एमाले व नेपाली काँग्रेससे प्रतिनीधि सभा सदस्य व प्रदेश सभा सदस्यके लाग उम्मेदवारके नाउ सिफारिस कै स्याकल बा । नेकपा माओवादी केन्द्रमसेभर आम्हिनसम उम्मेदवार […]

लुम्विनी प्रदेश सरकारले भदौ १२ गते आइतबार तीन जिल्लामा सार्वजनिक विदा दिने भएको छ । आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्रालयले एक सूचना जारी गरी भदौ १२ गते थारु समुदायको महान पर्व अट्वारी परेकोले दाङ, वाँके र वर्दिया जिल्लामा सार्वजनिक विदा दिने निर्णय भएको जनाएको छ । मन्त्रालयका अधिकृत माधव […]

भर्खरै प्रकासित