शिवु खनाल देउखुरी, ९ कार्तिक । दाङको मुसिनाकामा पहिलो पटक पुगेका संघिय सांसद मेटमणि चौधरी अचम्म परे । जस्को कारण हो, मुसिनाकाको जनजीवन र विकासको गति देखेर उनि आफुले सोचेको भन्दा बढि चिन्तित हुनु । जम्मा तीस घरधुरी संख्या रहेको मुसिनाका स्थानियहरुसंग छलफल गर्दै संघिय सांदस मेटमणि चौधरीले नाकाको विकासको […]
ब्यानर
कात्तिक, ८ रौतहट । राजपुर बमकाण्डका आरोपी नेपाली काँग्रेसका निलम्बित सांसद् तथा पूर्व मन्त्री मोहम्मद आफ्ताब आलमलाई अनुसन्धानका लागि अदालतले थप ८ दिन म्याद थपेको छ । थप अनुसन्धानका लागि प्रहरीले समय मागेपछि यसअघि असोज २८ मा अदालतले एक साता म्याद थप गरेको थियो । थपिएको म्यादमा पनि अनुसन्धान नसकिएको […]
घोराही, ६ कात्तिक । मुक्त कमलरी विकास मंचको केन्द्रीय अध्यक्षमा कन्चनपुरकी शान्ती चौधरी निर्विरोध निर्वाचित भएकिछिन् । बुधबार घोराहीमा भएको मंचको ९ औं साधारण सभा तथा चौथो केन्द्रीय अधिवेशनमा चौधरी निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत अधिवक्ता रामशरण चौधरीले जानकारी दिए । उनका अनुसार उपाध्यक्ष र दुइ सदस्य बाहेक सवै पदमा […]
घोराही, ६ कार्तिक । नेकपाका केन्द्रीय सदस्य एवं संघिय सांसद मेटमणि चौधरीले यो सरकार नेकपाको मात्र नभई, मुक्त कमलरी, श्रमजीवि, सर्वहारा बर्गहरुको सरकार भएको बताएकाछन् । बुधबार घोराहीमा आयोजित मुक्त कमलरी विकास मञ्चको ९ औं साधारणसभा एवम् चौथो केन्द्रीय अधिवेशनको उद्घाटन गर्दै चौधरीले यस्तो कुरा बताएकाहुन् । उनले भने,-‘नेकपा पार्टी […]
घोराही, ५ कार्तिक । मुक्त कमलरीहरुको सम्पुर्ण जिम्मेवारी अब स्थानिय सरकारले लिनुपर्ने एक कार्यक्रममा बोल्ने बक्ताहरुले जोडदिएकाछन् । प्लान नेपाल इन्टरनेशनलको आयोजनामा मंगलबार भएको मुक्त कमलरीहरुको उच्च शिक्षा छात्रबृत्ति सहयोग परियोजना समापन सम्वन्धि जिल्ला स्तरिय सरोकारवाला निकायसंग वैठकमा बोल्ने बक्ताहरुले यस्तो कुरामा जोडदिएकाहुन् । सदियो बर्षदेखि दासताको जिवन विताइ रहेको […]
घोराही, ५ कार्तिक । मुक्त कमलरी विकास मंच दाङको अध्यक्षमा रमिता चौधरी निर्वाचित भएकीछिन् । मंगलबार घोराहीमा भएको मंचको ९ औं साधारण सभा तथा चौथो जिल्ला अधिवेशनमा रमिता चौधरीले आफ्नो निकतम प्रतिद्धन्दी जानकी चौधरीलाई ९६ मतले पाछाडी पार्दै अध्यक्षमा निर्वाचित भएको निर्वाचन प्रतिनीधि विनोद कडराले जानकारी दिए । उनका अनुसार […]
दुर्गालाल केसी दाङ, ५ कार्तिक । दाङको घोराहीमा केही दिनदेखि बर्का नाचको रौनक छ । २१ वर्षपछि देखिएको बर्काले सबैको ध्यान तानेको छ । कृष्ण जन्माष्टमीदेखि तिहारसम्म नाचिने बर्का नाचले थारू समुदायमा विभिन्न संकट र रोगव्याधि टार्ने विश्वास गरिन्छ । थारू समुदायको सबैभन्दा महत्त्वपूर्ण बर्का देवीदेवताको पूजाआजा गरी नाचिन्छ । ‘महाभारतको कथामा आधारित […]
दंगीशरण, ४ कार्तिक । मुख्यमन्त्री शंकर पोख्रेलले प्रदेश सरकारले अघि सारेको समृद्विको यात्रा नरोकिने बताएका छन् । दंगीशरण गाउँपालिका वडा नम्बर ३ र ६ जोड्ने सडकको पक्की पुलको उद्घाटन गर्दै मुख्यमन्त्री पोख्रेलले यस्तो बताएका हुन् । मुख्यमन्त्री पोख्रेलले भने ‘प्रदेश नम्बर पाँचले कुल ग्राहस्थ उत्पादनको ७.७प्रतिशत वृद्विदर हासिल गर्न सक्नु […]
काठमाडौं, कात्तिक ०४। तिहारको बेला नेवार समुदायद्वारा मनाइने स्वन्तिः को तिथि बिगारेको भन्दै नेवार समुदायले राष्ट्रिय पञ्चांग अर्थात् पात्रो बहिष्कार गरेको छ । तिहारमा पर्ने म्हः पूजा र नेपाल संवतलाई नेवार समुदायले परम्परागत रुपमा एकैदिन मनाउदै आएको छ । तर यस वर्ष यि दुई पर्वलाई राष्ट्रिय पञ्चांग निर्णायक समितिले बेग्लाबेग्लै […]
घोराही, २ कार्तिक । मुक्त कमलरी विकास मंचको कार्तिक ६ गते हुन गइरहेको ९ औं साधारण सभा तथा चौथो केन्द्रीय अधिवेशनको तयारी तिव्र बनाएको छ । नयाँ नेतृत्व चयनका लागि प्रतिनीधि छनौट, अधिवेशनको प्रचारप्रसारलाई तिब्रता दिइएको हो । ३९ स्थानीय तह र पाँच जिल्ला शाखा रहेको मुक्त कमलरी विकास मंचको […]

