तुलसीपुर, ३० मंसिर। श्रमिकलाई हेर्ने दृष्टिकोण सकारात्मक हुनु पर्ने तुलसीपुरमा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । नमुना यूवा संसदको आयोजना तथा ओरेक नेपालको सहकार्यमा आप्रवासी कामदारहरुको अवस्था र चूनौतिमा सरोकारवालाहरुको भूमिका विषयक अन्तक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले श्रमिकलाई हेर्ने दृष्टिकोण सकारात्मक नभएको र जबसम्म श्रमको सम्मान गरिदैन, तवसम्म युवा शक्तिहरुको […]
ब्यानर
घोराही, ३० मंसिर । प्रदेश स्थापना भएको झन्डै दुई वर्षपछि अन्ततः प्रदेश ५ को राजधानीको नाम टुंगो लाग्ने भएको छ। राजधानीको नाम र स्थानको लागि प्रदेशसभामा गठित विशेष समितिले डेढ वर्षपछि प्रदेश सभाको नाम टुंगो लगाएको हो। लामो समयसम्म विवादित रहेको समितिले प्रदेशको नाम ‘लुम्बिनी’ र राजधानीको लागि रुपन्देहीको बुटवल- […]
काठमाडौं, ३० मंसिर । चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराइको निधन भएको छ । आइतबार राति १० बजेर २० मिनेटमा उनको उनको निधन भएको हो । स्वास्थ्यमा एक्कासि समस्या देखिएपछि भट्टराईलाई उपचारका लागि ओम अस्पतालतर्फ लगिँदै थियो । तर अस्पताल नपुर्याउँदै उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उनको […]
दंगीशरण २९, मंसिर । दंगीशरण गाउँपालिका नदिपारीका स्थानियहरु गाउँँमै स्वास्थ्य चौकि पाउँदा हर्सीत भएका छन् । बर्षौदेखि प्रभावकारी स्वास्थ्य उपचारबाट बञ्चित भएका त्यहाका स्थानीयहरु अव भने घर नजिक स्वास्थ्य सेवा पाउँने भएका छन् । नदि पार गरेर हेकुली आउँनुपर्ने र बजारसम्म धाउँनुपर्ने समस्याबाट मुक्त भएका छन् । स्वास्थ्यसंग प्रत्यक्ष रुपमा […]
सुशील चौधरी निरन्तर राजनीतिक संक्रमणकालका कारण आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासको क्षेत्रमा गतिलिन नसेकेको हाम्रो देश, संविधनासभाबाट संविधान निर्माण र २०७२ असोज ३ गते घोषित भएर लागु आएपछि मुलुकले गति लिएको छ । समावेशी सिद्धान्त सहितको सहभागितामुलक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था संविधानले अंगिकार गरेको छ । लामो समयसम्म एकात्मक […]
घोराही, २८ मंसिर । नेपाल बार एसोसिएशन दाङको अध्यक्षमा शिवप्रसाद घिमिरे निर्वाचित भएका छन् । घिमिरेले आफ्नो निकटतम प्रतिद्वन्दी ऋषिराज न्यौपानेलाई ४ मतान्तरले पराजित गर्दै निर्वाचित भएका हुन् । घिमिरे ६२ मत प्राप्त गरेका थिए भने न्यौपानेले ५८ मत प्राप्त गरेका थिए । यसैगरि उपाध्यक्षमा मणिराज आचार्य निर्वाचित भएकाछन् । […]
घोराही, २८ मंसिर । नेपाल पत्रकार महासंघ दाङ शाखाले २७ औं स्थापना दिवसको अवसरमा विविध कार्यक्रम गरी मनाउने भएको छ । शाखाको शनिबार बसेको बैठकले स्थापना दिवस ४ दिनसम्म भव्यरुपमा मनाउने निर्णय गरेको महासंघका सचिव भुपेन्द्र वलीले जानकारी दिए । उनका अनुसार पुस १ गते देखि ४ गतेसम्म विभिन्न कार्यक्रम […]
घोराही, २८ मंसिर । स्वान नेपाल द्धारा राप्ती गाउँपालिकामा संचालित महिला तथा पछाडि पारिएका समुदायको आर्थिक सामाजिक र साँस्कृतिक अधिकार प्रबर्धन (पावर) परियोजना अन्तर्गत कार्यक्रमको अवस्थाको बारेमा जिल्ला स्तरबाट शुक्रबार स्थलगत अनुमगन गरिएको छ । जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीको नेतृत्वमा पुगेको टोलीले राप्ती गाउँपालिकामा गरिएको बाख्रा पालन र […]
घोराही, २६ मंसिर । मुटुको समस्याले उपचाररत नेपाल पत्रकार महासंघ प्रदेश ५ का सभासद महेश रिजाललाई लौव अग्रासन साप्ताहिकले आर्थिक सहयोग गरेको छ । पत्रकार रिजालको उपचारको लागि अग्रासनले ५ हजार सहयोग गरेको हो । विहिबार आफ्नो बार्षिकोत्सवको अवसरमा पत्रिकाका प्रधान सम्पादक केवि चौधरी र प्रकाशक/सम्पादक सन्तोष दहितले नेपाल पत्रकार […]
घोराही २६, मंसिर । दाङको घोराहीबाट प्रकाशन हुदै आइरहेको थारु भाषाको पत्रिका लौव अग्रासन साप्ताहिक १२ औं बर्षमा प्रवेश गरेको छ । सोहि अवसरमा अग्रासन साप्ताहिकले विहिवार घोराहीमा एक कार्यक्रम को आयोजना गरि आफ्नो ११ औ बार्षिक उत्सव मनाएको हो । बार्षिकोत्सव कार्यक्रममा बोल्ने बक्ताहरुले थारु भाषा, कला संस्कृतिको विकासकालागि […]

