बुटवल, २९ वैशाख । कोरोना रोकथाम तथा उपचार कोषमा व्यवसायी कृष्ण शाक्यले १० लाख गरेकाछन् । उनले आइतबार मुख्यमन्त्री शंकर पोखरेललाई १० लाख रुपैंयाको चेक हस्तान्तरण गरेकाथिए । भैरहवास्थित तेजभक्त इन्टरनेशनलका सञ्चालक शाक्यले कोरोना महामारीविरुद्ध सबै मिलेर अघि बढ्दा मात्रै सफल हुन सकिने भएकाले आफूले सहयोग गरेको बताए। प्रदेश सरकारले […]

कोरोना भाइरस (कोभिड- १९) यो एक संक्रामक रोग हो । यो रोग पहिलो पटक डिसेम्बर २०१९ मा चीनको हुबेई प्रान्तको राजधानी वुहानामा पहिचान गरिएको थियो र त्यसपछि विश्वव्यापी रुपमा फैलिएको छ, जसको परिणाम स्वरुप २०१९ देखि हाल अहिले २०२० सम्म यस कोरोना भाइरस महामारी बाट आज विश्व नै आक्रान्त भएको […]

घोराही, २७ वैशाख। नेपालमा थप सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उदयपुरको भुल्केमा ३, कपिलवस्तुमा ३ र पर्साको छपकैयामा एक जना नयाँ संक्रमित फेला परेका हुन् । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १०९ पुगेको छ । उदपयपुरको भुल्के निवासी १८, ४५ र ६५ […]

घोराही, २६ वैशाख । ख्याल बगालको आयोजनामा र विभिन्न साहित्यक संघसंस्थाहरुको सहकार्यक्रमा भइरहेको ‘ख्याल ई–लिटि २०२०’ अनलाइन साहित्यक कार्यक्रम हिजो विहिबारदेखि रेडियो गुर्वावा एफ.एम बर्दियाबाट प्रशारण शुरु भएको छ । गत शुक्रवार देखि आइतवारसम्म तीनदिन भएको ‘ख्याल ई–लिटि २०२०’ अनलाइन साहित्यक कार्यक्रम विभिन्न विधामा विभिन्न स्रस्ताहरुसंग बहस तथा छलफल भएकोथियो […]

दंगीशरण, २५ वैशाख । राेटरी क्लव अफ तुलसीपुर सिटिले दंगीशरण गाउपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेकाे छ । बिहिवार राेटरी क्लव अफ तुलसिपुर सिटिले गाउँपालिकाका अध्यक्ष भागिराम चाैधरीलाइ स्वास्थ सामग्री हस्तान्तरण गरेकाे हाे । पिपिई २ थान, सेनिटाइजर ६० थान, माक्स ५० थान, साबुन १ सय ४४ थान स्वास्थ्य सामग्री पालिकाका […]

काठमाडौं । सरकारले जेठ ५ गतेसमम्म लकडाउन लम्ब्याउने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले लकडाउनको अवधि १०दिन थप गरेर आगामी जेठ ५ गतेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको हो । नेपालमा कोरोना संक्रमण फैलन नदिनको लागि सरकारले गत चैत ११ गतेदेखि लकडाउन गरेको थियो। पछिल्लो पटक थपिएको लकडाउनको अवधि […]

घोराही, २३ वैशाख । निको भएर घर फर्किएका दुई जनामा पुन कोरोना संक्रमण देखिएको छ । रौतहटका एक युवक र वीरगञ्जको छपकैयास्थित मस्जिदका जमातीमा पुनः संक्रमण देखिएको हो । रौतहटका युवक र भारतीय तीन जमाती नारायणी अस्पतालबाट वैशाख १४ गते डिस्चार्ज भएका थिए । छपकैयास्थित मस्जिदमा बस्दै आएका जमातीमा ३० […]

दंगीशरण, २३ बैशाख । दंगीशरण ४ बैबाङ्गकी समानी चौधरी दंगीशरण गाउँपालिकाले राहत वितरण गर्दैछ भन्ने जानकारी पाएपछि राहत लिन आईपुगिन् । उनलाई चामल हो कि भन्ने लागेको रहेछ । तर, बोरामा धानको विउँ हो भन्ने थाहा पाईन् । “बर्खा लाग्ने बेला किसानका लागि धानको बिउँ राहत स्वरुप दियो खुसी लाग्या […]

दंगीशरण, २३ बैशाख । दंगीशरण गाउँपालिकाका नागरिकहरुलाई कोरोना संक्रमणबाट बच्नका लागी अमेरीकी नियोग यु.एस.ए.आइ.डि. को साझेदारी संघीयता सहयोग कार्यक्रम मार्फत चेकजाचँका लागि विभीन्न स्वास्थ्य सामग्रीहरु सहयोग स्वरुप हस्तान्रण गरेको छ । कोरोना रोकथाम तथा स्वास्थ्य चेकजाचँका लागि सेनिटाईजर ७५ थान, एन – ९५ माक्स २५ थान, थर्मोमिटर २ थान, हात […]

गोरी डर्नाथारु समुदाय विविध सँस्कृति, परम्परा ओ चालचलनले भरल समुदाय हो । थारु समुदायम सँस्कृति ओ सभ्याताके समुन्द्र हो । थारु समुदायम आपन् किसिमक रिटिरिवाज, चालचलन, नाँचगान बा । ब्यतिगत व पारिवारिक जिम्बेवारी केल नाहि थारु समुदायम गाँउभरके रछा कर्ना, सामुहिक भावनालेक मिलजुल्क बैस्ना आपन किसिमक सिमारेखा बा । आपन घरपरिवारक सुख स्वास्थ हेर्ना […]

भर्खरै प्रकासित