घोराही ५ जेठ । । सोमबार थप ५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या ३५७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार ५३ जना मध्ये बाँकेमा मात्र ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको […]

काठमाडौं, ४ जेठ । सरकारले १५ दिन थप गरेर लकडाउन जेठ २० गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिएका छन् । यस अघि थपिएको लकाडउनको अवधि सोमबार सकिदैथियो । कोरोना भाइरस (कोभिड-१९) बाट बच्नका लागि नेपाल सरकारले चैत ११ […]

दंगीशरण,४ बैशाख । दंगीशरण गाउँपालिकाले १३ बेड थप गरिएको छ । जिल्लाबाहिरबाट मानीसहरु भित्रिन थालेपछि १३ बेडको क्वारेन्टाईन थप गगर्रिको दंगीशरण गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीले जानकारी दिए । उनका अनुसार १३ बेडको क्वारेनटाईन निर्माण पछि अहिले दंगीशरण गाउँपालिका २३ बेडको क्वारेनटाईन निर्माण भएको छ । दंगीशरण ३, हेकुली स्थित विरेन्द्र […]

घोराही, ४ जेठ । नेपालमा कोरोना भाइरसबाट दोस्रो व्यक्तिको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । बाँकेको नरैनापुरको दीपेन्द्र मावि भोज भगवानपुरको क्वारेन्टाइनमा रहेका २५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो । उनको आइतबार विहान ६ः४० बजे मृत्यु भएको थियो । मृतक पुरुष यहि बैशाख ३० […]

घोराही, २ जेठ । दाङमा तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गढवा गाउँपालिकाका दुई पुरुष र तुलसीपुरका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रलायका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार गढवा गाउँपालिका वडा नं. ४ र ५ निवासी २३, ३६ बर्षिया पुरुष […]

शान्ता चौधरी कोरोना भाइरसको महामारीले बिश्व आतंकित छ र नेपाल पनि यो आतंकबाट अछुतो रहने अवस्था रहेन । लाखौं मानिसहरु संक्रमित छन् भने हजारौं लाखौँको ज्यान लिइसकेको यो महामारीले आर्थिक रुपमा पनि ठूलो कठिनाइ ल्याउने निश्चित प्राय नै छ । हाम्रो देशलाइ यो महामारीले ठूलो चुनौती थपिदिएको छ । सानो […]

वुटवल, १ जेठ । प्रदेश नं. पाँच सरकारले कोरोना भाइरस (कोभिड—१९) बाट प्रभावित किसानको लागि ५१ करोड १४ लाखको राहत कार्यक्रम ल्याएको छ । विहिबार बसेको प्रदेश मन्त्रिपरिषदको वैठकले यस्तो निर्णय गरेको हो । साउन मासन्त भित्र खर्च गरिसक्ने गरि कोभिड प्रभावित किसानहरुको लागि कोभिड विशेष कृषि कार्यक्रम सञ्चालन गर्ने […]

१ जेठ, काठमाडौं । आज विहान फेरी ५ जना कोरोना स्रक्रमित थपिएका छन् । योसँगै नेपालमा स्रक्रमितको कुल संख्या २५० पुगेको छ । सर्लाहीका १, धनुषामा र महोत्तरीका २/२ जनामा कोरोना संक्रमण पुष्ष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले जानकारी दिएको छ । मन्त्रालयको अनुसार थपिएका संक्रमित मध्ये चारजना पुरुष र […]

कुनै समय जागिर अनि पढाई, कहिले पढाई अनि जागिर । ‘जागिरको बीचमा एमफिल पूरा गरेँ’, उनले भने– ‘त्यो जीवनको अर्को खुसी हो ।’ इन्द्र डिसी उमेरको ‘ग्राफ’ उक्लिँदै थियो । त्यही बढ्दो ग्राफभित्र घोराही उपमहागरपालिका १६ का भुवन चौधरीले पहिलो खुसी फेला पारे, त्यो पनि एक दर्जन कपी, पेन्सिल र […]

घोराही, ३१ वैशाख । मंगलबार मात्रै नेपालमा ८३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार मंगलबार पहिलो चरणमा ५७ र दोस्रो चरणमा २६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यसैसंगै नेपालमा कोरोनो संक्रमितको संख्या २१७ पुगेको छ । मंगलभार पहिलो चरणमा […]

भर्खरै प्रकासित