Blog

कविता छविलाल कोपिला हिजो अस्ति थारू जिम्दार राजधानी पस्योराजधानीमै शासकसँग मितजोडी जोड्योऊ गाउँ बिर्सियोगाउँको रीतिरिवाज पनिगाउँको अनडीको जाँडर, जाँडसँगै माघ पनि बिर्सि्दियो । जब शासकहरू उसलाई काबुमा राखे र भनेथारू ठीक ठाउँमा आइ पुग्योयसको मौलिकताको माघमाथिएउटा लँगौटी झुन्ड्याइ दिऊबिचरा थारू जिम्दारलँगौटीको उपहारको उन्मादमै बेहोस् भएछर, आफ्नो बेहोसीमामालिक गुलामको व्यापारिक बिज्ञापनको […]

घोराही, २७ पुस । शुक्रवार देखि दाङको घोराहीमा शुरु भएको माघ साँस्कृतिक महोत्सव २०७६ को तेस्रो दिन आज चर्चित गायक टंक बुढाथोकीको विशेष प्रस्तुति रहने महोत्सव प्रचारप्रसार समितिका संयोजक सन्तोष दहितले जानकारी दिएकाछन् । उनका अनुसार चर्चित गायक वुढाथोकी संगै मन विनाको धन ठुलो कि मन गीतबाट सर्वाधिक चर्चामा आएका […]

वाँके, २६ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संघीय संसदीय दलकी सचेतक शान्ता चौधरीले साँस्कृतिक विकासले मात्र देशको समृद्धि हुने बताएकिछिन । शनिवार बैजनाथ गाउँपालिकामा नेपाल आदिवसी जनजाति महासंघ बाँकेद्धारा आयोजित माघी मिलन कार्यक्रमलाई उद्घाटन गर्दै यस्तो कुरा बताएकिहुन । नेपाल साँस्कृतिक विविधताको देश भएकोले यहाँका विभिन्न जातजातिहरुको मौलिक कला […]

घोराही, २५ पुस । माघ साँस्कृतिक महोत्सव २०७६ शुक्रवार देखि सुरु भएको छ । चारदिनसम्म चल्ने माघ महोत्सवको उद्घाटन प्रदेश ५ का भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले निस्राउ निकालेर उद्घाटन गरेकाथिए । ‘सामाजिक जागरण व साँस्कृतिक रुपमान्तरण हमार अभियान, न्याय सहितक समृद्धिक लाग पर्यटन विकासम हमार योगदान’ कना मुल […]

दंगीशरण, २४ पुस । प्रदेश सभा सांसद विमला वलीले नागरीकहरुलाई स्वास्थ्य सेवा बाट बञ्चित हुन नदिन स्वास्थ्य सेवाको क्षेत्रमा आफुले पहल गर्ने बताएकि छिन् । प्रभावकारी स्वास्थ्य सेवाका लागि भौतिक रुपमा आवश्यक कुराको समाधान गर्ने सांसद वलीले बताईन् । दंगीशरण ५ डाडागाउँमा आधारभुत स्वास्थ्य सेवा केन्दको उद्घाटन गर्दै सांसद वलीले […]

तुलसीपुर, २४ पुस । तुलसीपुर ५ जबरपुरमा स्थित नमुना भुइँह्यार थान (ठन्वा) को परिसरमा करिब ७० लाखमा सुविधा सम्पन्न बहुआयामिक सभाहल निर्माण हुने भएको छ । थारुहरुको मौलिक पहिचान झल्किने गरि निर्माण हुन लागेको बहुआयामिक सभाहलको बुधवार शिलान्यास गरिएको छ । नमुना भुह्यार थानको आयोजनामा तथा थारु कल्याणकारिणी सभा क्षेत्र […]

तुलसीपुर, २३ पुस ।प्रतिनीधि सभाका सदस्य हिराचन्द्र केसीले सांस्कृतिक विकासले मात्रै देशको विकास हुने भएकोले थारु समुदायको मौलिक कला, संस्कृतिको विकास गर्नुपर्ने कुरामा जोड दिएकाछन् । बुधबार तुलसीपुरको जबरपुरमा आयोजित क्षेत्रस्तरीय माघ विशेष सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो कुरामा जोड दिएका हुन । थारु समुदायको आफ्नै विशिष्ट मौलिक संस्कृति भएता […]

उर्मिला गम्वा थारू रितिरीवाज भन्ने कुरा हरेक समाजमा समुदाय अनुसार फरक फरक भएको पाउँछौं । नेपालको सन्दर्भमा भन्नु पर्दा नेपाल बहुभाषा, बहुसंस्कृति, रितिरीवाज,परम्परा भएको देश हो । हरेक जाति विशेषताको आफ्नै खालको रहनसहन भएको कारणले गर्दा नै नेपाललाई विविधतामा एकता भएको देशको रुपमा पनिचिनिन्छ । जसमध्यको थारु समुदाय पनि यस […]

घोराही, २२ पुस । ‘नेपाली कला संस्कृति र पर्यटनको प्रवद्र्धन, चलचित्रमा अब गुणात्मक परिबर्तन’ भन्ने मुल नारा सहित मंगलबार देखि दाङमा बुद्ध सरयु चलचित्र महोत्सव सुरु भएको छ । दाङमा पहिलो पटक आयोजना गरिएको चलचित्र महोत्सवको उद्घाटन प्रदेश ५ को सभामुख पूर्णबहादुर घर्तिले गरेकाथिए । तीनदिनसम्म चल्ने चलचित्र महोत्सव उद्घाटनमा […]

घोराही, २२ पुस । यहि सातादेखि दाङको घोराहीमा सुरु हुने माघ साँस्कृतिक महोत्सव-२०७६ को तयारीलाई तिब्रता पारिएको छ । पुस २५ गते देखि २८ गतेसम्म हुने महोत्सवको प्रचारप्रसार, स्टल निर्माण, स्टल बुकिङ, नाच दर्ता लगायत अन्तिम चरणमा पुगेको महोत्सव मुल आयोजक समितिका संयोजक भुवन चौधरील जानकारी दिए । उनका अनुसार […]

भर्खरै प्रकासित