Blog

स्नातक तहमा अध्ययनरत मुक्त कमलरीहरूले छात्रवृत्ति बापतको रकम पाउन सकेका छैनन्। उनीहरूले गत वर्षदेखि उक्त रकम नपाएका हुन्। मुक्त कमलरी विकास मञ्चकी पूर्व केन्द्रीय अध्यक्ष मञ्जिता चौधरीले स्नातक तहमा अध्ययनरत २७७ जना मुक्त कमलरीले छात्रवृत्ति बापतको रकम नपाएको बताइन्। यसअघि वार्षिक १० हजारको दरले पाउँदै आएका रकम गत वर्ष निर्देशिका र […]

दाङकी सलिना चौधरीले हर्क साम्पाङको उत्कृष्ट स्केच बनाएकी छिन् । धरान उपमहानगरपालिकाका नव निर्वाचित मेयर साम्पाङको उत्कृष्ट स्केच बनाएर चर्चामा आएकीछन् । त्रिभुवन विश्वविद्यालय पूर्वाञ्चल क्याम्पस धरानमा आर्किटेक्चर इन्जिनियरिङकी छात्रा समेत रहेकी सलिना चौधरीले साम्पाङको उत्कृष्ट स्केच निर्माण गरेकी हुन् । क्याम्पस प्रशासनले एक कार्यक्रममा मेयर साम्पाङलाई निमन्त्रणा गर्ने र […]

  नेकपा एमालकी सचेतक शान्ता चौधरीले वर्तमान सरकारले कम्लरीहरुको बजेट कटौती गरेको भन्दै आक्रोश पोखेकीछन् । पुर्व कम्लरी समेत रहेकी चौधरी संसदमा बजेटमाथि भएको छलफलमा बोल्दै जमिन्दारको घरबाट मुक्त भइ अक्षर चिनिरहेका कम्लरी बहिनीहरुको शिक्षालाई बन्चित गर्ने उद्देश्यले अहिलेको सरकारले बजेट कटौति गरेको समेत आरोप लगाइन । विगतको सरकारले हरेक […]

थारु समुदायको पहिचान झल्काउने उद्देश्यले स्थापना गरिएको दाङको पूरानो साँस्कृतिक थारु संग्रहालय संकटमा परेको छ । १३ वर्ष अगाडि घोराही १७ स्थित पनौरामा स्थापना गरिएको थारु साँस्कृतिक संग्रहालय आर्थिक अभाबमा संकटमा परेको हो । २०६६ मा स्थापना गरिएको संग्रहालय केही वर्षसम्म सञ्चालनमा आएको थियो । स्थापनासंगै देशको विभिन्न ठाउँ र […]

सब्से पहिला अप्न मैगर बधाई बा । धन्यवाद बा । सक्कु मैगर नगरबासी, मतदाता व म्वार कबिलाहुकनम सैगर अभार व्यक्त करटु ।  ड्वासर कार्याकालके लाग मेयरम निर्वाचिट हुइल बाटी । आब अप्नह कसिन अनुमुति हुइटी बा ? हो, मै एक कार्यकाल ओराख आब फेसे ड्वासर कार्यकालके लाग घोराही उपमहानगरपालिकाके मेयरके […]

घोराही उपमहानगरपालिकाकी उपमेयर हुमा डिसीलाई खाद्य अधिकार सन्जाल दाङद्धारा सम्मान गरिएको छ । संजालकी अध्यक्ष समेत रहेकी डिसीलाई घोराही उपमहानगरपालिकाको उपमेयरमा निर्वाचित भएपछि खाद्य अधिकार सन्जाल दाङ र फियान नेपालले संयुक्तमा कार्यक्रम आयोजना गरेर सम्मान तथा बधाई दिएको हो । कार्यक्रममा उपमेयर डिसीले सबैको साथ सहयोगमा काम गर्ने बताइन् । […]

घोराही उपमहानगरपालिकाका प्रमुख नरूलाल चौधरीले समृद्ध उपमहानगरपालिका अबको गन्तव्य रहेको बताएका छन् । आज आइतबार नारायणपुर उद्योग वाणिज्य संघले आयोजना गरेको नव निर्वाचित जनप्रतिनिधिहरूलाई स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै नगर प्रमुख चौधरीले अब उपमहानगरपालिकालाई थप विकास र समृद्धिसँग जोड्न लागिपरेको बताएका हुन् । कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका नगर प्रमुख चौधरीले […]

दिउँसो स्कूल जान्थे भने बिहान-बेलुका जमीनदारको हलो जोत्थे। बिदाको दिन त हली हुनैपर्थ्यो। “एसएसली गर्दासम्म हली भएर काम गरें,” उनी भन्छन्। सानैमा आमाबुबा गुमाएपछि भारतमा मजदूरी र गाउँमा हली भएर जीविकोर्पाजन गरेका टीकाराम खड्का सुकुम्बासी बस्तीबाट तुलसीपुर उपमहानगरको मेयर चुनिएका छन्। लामो समय नेकपा (एमाले) को सामान्य कार्यकर्ताका रूपमा क्रियाशील खड्का […]

दाङको तुलसीपुर उपमहानगरपालिकाको मेयर र उपमेयरमा नेकपा (एमाले) का उम्मेदवार विजयी भएको छ । मेयरमा टीकाराम खड्का र उपमेयरमा स्यानी चौधरी विजयी भएका हुन् । पाँच दलिय गठबन्धनलाई पराजित गर्दै खडका र चौधरीले एमालेको विरासत कायम गरेका हुन् । खड्काले आफ्नो निकटम प्रतिस्पर्धी गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका उम्मेदवार गेहन्द्र गिरीलाई […]

नेकपा एमालेका महासविच शंकर पोख्रेलको वडामा नेकपा एमालेका वडा अध्यक्ष सहित प्यानल विजयी भएको छ । जिल्लामा केन्द्रीय तहका नेताहरु आफ्नै वडामा पराजित भइरहेको बेला एमालेका महासचिव शंकर पोख्रेलको वडामा भने एमालेकाे प्यानल विजयी भएको हो । पोख्रेलले आफ्नो वडा मात्र नभइ जिल्लाको दुइ उपमहानगरपालिका पनि बहुमत सहित मेयर र […]

भर्खरै प्रकासित