घोराही, १४ भदौ । थारु समुदायको बडका अट्वारीको अवसरमा भोली भाद्र १५ गते दाङ, वाँके र वर्दियाका थारु समुदायलाई प्रदेश सरकारले सार्वजनिक विदा दिएको छ । प्रदेश नं. ५ को आन्तरिक मामिला तथा कानून मन्त्रालयका अधिकृत माधव शर्माले सार्वजनिक विदा बारे सूचना जारी गर्र्दै दाङ, वाँके र वर्दियाका थारु समुदायलाई […]

भदौ १४।थारू पत्रकार संघ दाङले केन्द्रिय अधिवेशनका लागि दाङबाट सहभागी हुने प्रतिनिधीहरुको टुगों लगाएको छ । भदौ २१ र २२ गते चितवनको सौराहामा हुन लागेको थापस नेपालको आठौं साधारण सभा तथा चौथो केन्द्रिय अधिवेशनका लागि आज घोराहीमा बसेको थापस दाङको नवगठित समितिको पहिलो बैठकले ८ जना प्रतिनिधीको टुगों लगाएको हो […]

१३ भदौ। आईतबार तुलसीपुर क्षेत्रका सम्पूर्ण विद्यालयहरु बन्द हुने भएका छन् । पश्चिम नेपालको थारू समुदायको दोस्रो ठूलो पर्व ‘अट्वारी’को अवसरमा निजी तथा सामुदायीक विद्यालय बन्द हुने भएका हुन् । वार्षिक विदा कटौती गरि आईतबार विद्यालय बन्द गर्ने निर्णय भएको तुलसीपुर उपमहानगरपालिकाको शिक्षा महाशाखाले जानकारी दिएको छ । थारू समुदायमा […]

-छविलाल कोपिला अट्वारी, थारू जातिहरुको माघी पछिको दोस्रो ठूलो पर्व मानिन्छ । योे पर्वमा खास गरेर पुरुषहरु निराहार व्रत बसेर मनाउँछन् । यद्यपि स्वेच्छाले केही महिलाहरु पनि व्रत बस्ने गरेको पाइन्छ । दीर्घायू, सुस्वास्थ्य एवम् सुखमय जीवनको कामना सहित मनाइने अट्वारी भदौ महिनामा पर्छ । तर कुनैै साल असोजमा पनि […]

दिप्तीशिखा चौधरी दंगीशरण, १0 भदौ । दंगीशरण गाउँपालिकाका अध्यक्ष भागीराम चौधरीले गाउँपालिका भित्रका सामुदायिक विद्यालयहरुमा देखिएकोे समस्या समाधान गर्न आफुहरु तयार रहेको बताएका छन् । गाउँपालिका भित्रका सबै सामुदायिक विद्यालयहरुले बार्षिक आय–व्याय विवरण गाउँपालिकामा पेश गर्नुपर्ने भन्दै त्यसकै आधारमा गाउँपालिकाले सहयोग गर्ने बताए । अध्यक्ष चौधरीले भने–“बिद्यालयले समस्या मात्र देखाउँने […]

केवि चौधरी हम्र २००७ साल पाछ हुइल सक्कु राजनैतिक आन्दोलनम सहभागी हुइली । कबु काँग्रेस्वा ट कबु कम्युनिष्ट । ज्या हुइलसे फे सक्कु आन्दोलनके आधार बनल थारु समुदाय । आन्दोलनम सहभागि हुइना, परिवर्तन लग्ना फे डोस्र ओस्टक ओस्ट रजैना । नीति निमय बनाइबेर पाछ पर्जैना । पह्रल लिखल अउर जे […]

घोराही, ९ भदौ । तिथी अनुसार थारु समुदायले यस वर्षको अट्वारी भदौ १५ गते मनाउने भएकाछन् । पौराणिक मान्यता अनुसार हरेक बर्ष भदौ महिनाको पहिलो जुनेली (अजर्या) रातको पहिलो आइतबार अट्वारी मनाउने भएकाले सम्पुर्ण थारु समुदायलाई भदौं १५ गते अट्वारी मनाउनका लागि दाङका क्रियाशिल थारु संघ सस्थाका अगुवाहरुले अनुरोध गरेकाछन्। […]

काठमाण्डौ, ९ भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संघिय संसदकी सचेतक शान्ता चौधरीले सामाजिक सञ्जाल दुरुपयोग भइरहेको बताएकिछिन । सोमवार प्रतिनीधि सभाको वैठकमा बोल्दै चौधरीले सामाजिक सञ्जालको दुरुपयोग कारणले धेरै मानिस भ्रममा परेको बताउदै सामाजिक सञ्जाल दुरुपयोग गर्नेलाई नियमन, नियन्त्रण र कारबाही आवश्यक रहेको बताएकी हुन् । लोकतन्त्रभित्र छाडातन्त्र अटाउन […]

लखन चौधरी टीकापुर – थरुहट नेता लक्ष्मण थारुको संयोजकत्वमा ५१ सदस्यीय थरुहटरथारुवान राष्ट्रिय मोर्चा गठन गर्दै कैलालीको टीकापुरमा आयोजित ३ दिने थरुहट/थारुवान राष्ट्रिय सम्मेलन सोमवार सम्पन्न भएको छ । टीकापुर घटना घटेकै अवधि ९भदौ ७, ८ र ९० मा देशभरका हजारौं थारुहरूको उपस्थितिमा चलेको सम्मेलनले सशक्त आन्दोलन सहितको थरुहटरथारुवानको आगामी […]

भर्खरै प्रकासित