काठमाण्डाैं, २३ मंसिर । विश्वको सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाइ ८६ सेन्टिमिटर बढेको छ । सगरमाथाको नयाँ उचाइ नेपाल र चीनले एकै पटक मंगलबार सार्वजनिक गरेको हो । अब सगरमाथाको उचाइ ८८४८.८६ मिटर पुगेको नापी विभागमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले घोषणा गरे । उचाइ मापन भने नेपाल र चीनले […]
घोराही, २१ मंसिर । पछाडि पारिएको महिला, समुदाय, बर्गको क्षेत्रमा काम गर्दै आइरहेको ग्रामिण महिला उत्थान केन्द्रले आफ्नो २६ औं बार्षिकोत्सव मनाएको छ । आइतबार घोराहीमा एक कार्यक्रम आयोजना गरेर केन्द्रले आफ्नो बार्षिकोत्सव भब्य रुपमा मनाएको हो । केन्द्रको २६ औं बर्षिकोत्सवलाई सम्वोधन गर्दै घोराही उपमहानगरपालिकाकी उपप्रमुख सीता सिग्देल न्यौपानेले […]
घोराही, १९ मंसिर । ग्रामिण महिला उत्थान केन्द्रको सामाजिक परिक्षण कार्यक्रम सम्पन्न भएको छ । शुक्रवार घोराहीमा एक कार्यक्रम आयोजना गरेर केन्द्रले आफ्नो बार्षिक सामाजिक परिक्षण सम्पन्न गरेको हो । सामाजिक परिक्षण कार्यक्रमको उदघाटन गर्दै जिल्ला समन्वय समितिका प्रमुख जीतेन्द्रमान नेपालीले पछाडी परेको समुदायका लागि ग्रामिण महिला उत्थान केन्द्रले उदाहरणिय […]
तुलसीपुर, १० मंसिर । नमुना भुह्यारथान तुलसीपुरको पहलमा निर्माण हुन लागेको थारु पहुना घरको शिलन्यास गरिएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ जबरपुर स्थित नमूना भुह्यार थानको प्राङगनमा निर्माण हुन लागेको दुइ कोठे घरको शिलन्यास गरिएको हो । लुम्विनी प्रदेश सरकारको १० लाख सहयोगमा निर्माण हुन लागेको पहुना घरको […]
घोराही, १० मंसिर । घोराही उपमहानगरपालिकाको आर्थिक सहयोगमा तथा थारु कल्याण कारिणी सभा दाङको निर्माणमा तयार पारिएको बर्का नाचको बृत्तचित्र र पुस्तक विमोचिन गरिएको छ । उक्त बृत्तचित्र र पुस्तकको विमोचन घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरी, उपप्रमुख सीता सिग्देल न्यौपाने, थारु कल्याणकारिणिसभाका केन्द्रीय कोषाध्यक्ष चुर्णबहादुर चौधरी र जिल्ला अध्यक्ष […]
किर्लिङ किर्लिङ… किर्लिङ किर्लिङ… बेलुकी लक्ष्मी पूजा गरेर भर्खर के मात्र सकेको थिएँ, फोन बज्यो। हेरेँ, पुजा म्याडमले म्यासेन्जरमा कल गर्नु भएको रहेछ। ओहो! कस्तो संयोग, लक्ष्मीको पूजा गरे लगत्तै पुजा म्याडमको फोन आयो। अनि म्यासेन्जर कल रिसिभ गरेँ। ‘हेलो सर, नमस्कार!’ ‘नमस्कार म्याडम! ल दीपावलीको शुभकामना छ है।’ ‘हजुरलाई […]
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद फेरि सतहमा आएको छ। वैशाखबाट शुरू भएर भदौमा सहमतिका साथ टुंग्याइएको विवाद दुई महीना नबित्दै सार्वजनिक भएपछि एकीकृत पार्टीकै भविष्यलाई लिएर चिन्ता र चासो बढेको छ। दुई पार्टीबीच सबै तहमा सांगठनिक एकता समेत भइनसक्दै उठ्ने यस्ता विवादले नेकपा लामो समयसम्म एक भइरहला वा […]
काठमाडौं, १९ कात्तिक । पूर्वसभामुख कृष्णबहादुर महराकी पत्नी सीता महराको निधन भएको छ । काठमाडौंको नर्भिक अस्पतालमा उपचारको क्रममा आज बिहान ६ः२५ बजे उनको निधन भएको अस्पतालले जनाएको छ । गएको दशैंमा पुख्र्यौली घर रोल्पा मेबाङ गएको बेला स्वास्थ्यमा सामान्य समस्या देखिएपछि उनलाई कार्तिक १३ गते दाङस्थित गोर्खा अस्पतालमा भर्ना […]
सन्तोष दहितघोराही, १५ कार्तिक । कोरोना संक्रमणकै कहरबीच आएको यसपालिको दसैंमा उत्साह र उमंग र त्रास पनि उत्तिकै छ। तथापि थारु समुदायमा दशैको बेला नाचिने सख्या, पैयाँ नाच नाच्न भने उनिहरुले छाडेनन् । खासगरि पश्चिम नेपाल लुम्वनी प्रदेशको दाङ, बाँके, बर्दिया, सुदूरपश्चिम प्रदेशको कैलाली, कन्चनपुर र कर्णाली प्रदेशको सुर्खेत जिल्लामा […]
तुलसीपुर,१५ कात्तिक । लुम्बिनी प्रदेश स्थायी राजधानी दाङमा तोकिएसंगै हिउँदे अधिवेशन दाङम बस्ने तयारी भइरहेको छ । हिउँदे अधिवेशनको तयारीकालागि प्रदेश सभामुख पूर्ण घर्ती, उपसभामुख कृृष्णी थारू र आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसी सहितको टोलीले दाङदेउखुरीमानिरीक्षण गरेका छन् । स्थायी राजधानी दाङका देउखुरीमा तोकिएसंगै हिउँदे अधिवेशनको सोहि ठाउँमा […]

