काठमाडौं, २५ फागुन । नेकपा एमाले र जनता समाजवादी पार्टीले सत्ता साझेदारीका लागि वार्ता टोली गठन गरेका छन् । एमालेको तर्फबाट अर्थमन्त्री समेत रहेका विष्णु पौडेल र संसदीय दलको उपनेता सुवासचन्द्र नेम्वाङ र जसपाको तर्फबाट लक्ष्मणलल कर्ण र सर्वेन्द्रनाथ शुक्ल वार्ता सदस्य रहेकाछन् । उक्त वार्ता टोलीविच सत्ता सहकार्यको लागि […]

नेकपा एमाले दाङले सोमवार बेलुका जिल्ला पार्टी कार्यालयमा एमालेको बोर्ड राखेको छ । सर्वोच्च अदालतले आइतबार नेकपा एमाले र माओवादी केन्द्रबीचको एकतालाई मान्यता नदिए पछि नेकपाको बोर्ड हटाएर नेपाल कम्युनिष्ट पार्टी (एमाले) को बोर्ड राखेको हो सर्वोच्च अदालतले नेकपा पार्टी केपी प्रचण्डको नभई ॠषि कट्टेल हो भनि फैसला गरेपछि केपी […]

 बुनु थारू जागिर त परको कुरा, कमलरीहरूका लागि शिक्षा भन्नु घामजस्तै थियो– आशा बनेर हरेक बिहान उदाउने, साँझ अँध्यारो छाडेर अलप हुने । यसै पनि शिक्षा र रोजगारीका क्षेत्रमा थारू समुदाय अझै पछाडि छ । कमलरी प्रथाका बेला कतिसम्म ताडना भोग्नुपर्थ्यो, त्यो उनीहरूकै कथाले बताउँछ ।  सरकारले ०७० असार १३ गते कमलरी मुक्तिको […]

काठमाडौं, २० फागुन । सरकार र विप्लव नेतृत्वको नेकपाबीच तीनबुँदे सहमति भएको छ । लामो वार्तापछि सरकार र विप्लव नेतृत्वको नेकपाबीच तीनबुँदे सहमति भएको हो । तर, सहमति भएको कुरा बाहिर आएको छैन्, यसको विस्तृत रुपमा भोली २ बजे सार्वजनिक गरिने प्रेस नोटमा जारी गरिएको छ । यो सहमितिसंगै विप्लव […]

काठमाडौं, १९ फागुन । सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाबीचको पहिलो चरणको वार्ता सकारात्मक भएको छ । बुधवार विहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको वार्तामा दुवै पक्ष सकारात्मक भएको सरकारी वार्ता टोलीका सदस्य राजन भट्टराइले जानकारी दिए । ‘पहिलो चरणको वार्तामा सबै विषयमा एकसरो छलफल भएको थियो, उनले भने, -वार्ता […]

नविन चाैधरीफागुन ४, घोराही । नेपाली तथा थारु गीतमा स्वर दिएर चर्चा कमाएका मधुर स्वरका धनि गायक रोशन रत्गैयाको ‘तिमी विना एक्लो जीवन’ म्युजिक भिडियो सार्वजनिक भएको छ । पछिल्लो समयमा दर्शकहरुको आपार माया पाएर आधा दर्जन भन्दा बढि नेपाली गीतमा स्वर तथा संगित दिएका रत्गैयाँको यो आठौं कोशेली हो […]

घोराही, २० माघ । चिल्द्रह्वा थारु समाज दाङको १० औं जिल्ला सम्मेलन सम्पन्न भएको छ । समाजको अध्यक्ष भरत चिल्द्रह्वा थारुको अध्यक्षतामा तथा थारु कल्याणकारिणी सभा दाङको अध्यक्ष भुवन चौधरीको प्रमुख आतिथ्यमा भएको सम्मेलन कार्यक्रममा बोल्ने बक्ताहरुले थारु समुदायको हकहितको लागि सवै थारु एक हुनुपर्ने कुरामा जोड दिएका थिए । […]

घोराही, १९ माघ । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिको दोस्रो साधारणसभा तथा अधिवेशन माघ ३० गते रुपन्देहीमा हुने भएको छ । महासंघको अध्यक्ष मौषम रोकाको अध्यक्षता तथा केन्द्रीय सचिव उदय जीएमको प्रमुख आतिथ्यमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । यसैगरि बैठकले अधिवेशनलाई भव्यताका साथ सम्पन्न गर्नका लागि विभिन्न […]

लौव अग्रासन कट्ठ्युक सिर्जनशील ओ जंग्रार पत्रकार जर्माइल कैक झाँकह्यारबेर लम्मा सूची बन सेक्ना डेख्ठुँ । बाह्र बरसम लौव अग्रासनक राजनीतिक, आर्थिक, सामाजिक ओ सांस्कृतिक प्रभाव कसिन रहल कैक अध्ययन कर्लसे यी विषय स्नातक, स्नातकोत्तर, एमफिल ओ विद्यावारिधीक शोधके खनगर विषय बनस्याकठ । आब, लौव अग्रासन बगाल आपन विषयम अध्ययन कर्ना, कलेज, […]

घोराही, २४ मंसिर । दिवंगत बुवाको पार्थिव शरीरमा छोरी अन्जु चौधरीले दागबत्ती दिएकी छिन्।  घोराही उपमहानगपालिका १७ गुलरिया निवासी ५७ बर्षीय दिवंगत प्रकाश चौधरीकी कान्छी छोरी अन्जुले दागवत्ती दिएकी हुन्। संभवत दाङ उपत्यमामा थारु समुदायमा पहिलोपटक दिंवगत बुवालाई छोरीले दागवत्ति दिएको घटना हुन सक्छ । हिन्दु संस्कार अनुसार छोराले दागवत्ती […]

भर्खरै प्रकासित