नेपाल मौरिपालक महासंघ दाङको अध्यक्षमा विष्णुराज श्रेष्ठ चयन भएकाछन् । महासंघको साधारणसभा तथा जिल्ला अधिबेसनबाट श्रेष्ठ सर्वसहमतिमा चयन भएका हुन । यसैगरि महासंघको उपाध्यक्ष मदनकुमार न्यौपाने, सचिवमा किशोर पाण्डे, कोषाध्यक्षमा तिलक मल्ल र सहसचिवमा रमेश बस्नेत चयन भएकाछन् । त्यसैगरि सदस्यहरुमा देबकुमार वली, सरस्वति सुवेदी, भोलाप्रसाद श्रेष्ठ, पञ्चराम नेपाली, डम्बर […]

नेकपा एकीकृत समाजवादीका युवा नेता मेटमणी चौधरी आज मन्त्री बन्दैछन् । समाजवादीको तर्फबाट अध्यक्ष माधवकुमार नेपालले मेटमणी चौधरीलाई दोस्रो नम्बरमा राखेर आफ्नो पार्टीको तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम प्रधामन्त्री शेरवहादुर देउवालाई बुझाएको नेकपा समाजवादी ले जनाएको छ । नेकपा समाजवादीका अनुसार मन्त्रीका लागि विरोध खतिवडा, मेटमणी चौधरी, रामकुमारी झाँक्री, […]

  टिकापुर घटनामा निर्दोष ब्यक्तिलाई सरकारले फसाउन खोजिरहेको भन्दै थरुहट/थारुवान संघर्ष समितिले निर्णायक आन्दोलन गर्ने बताएको छ । रेशम चौधरीसहित टिकापुर घटनामा पक्राउ परेका थरुहटका नेता/कार्यकर्ताको विनाशर्त रिहाईको माग गर्दै निर्णायक आन्दोलन तयारी गरिरहेको पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको नेपाल प्रेस डटकमले यो खवर छापेको छ । थरुहट/थारुवान संघर्ष समितिका अध्यक्ष […]

    हिमलाल चौधरी डानु डाडा हेनरि भालि डेओरि नोओरि सखिर डानुरि डा डाडा रिउनारि करिले । टोहि मै समिह्रौ र आपन सरासटि सखिर सरासटि बैठ गिड रि मोर आ । टोहि मै समिह्रौ रआपन ढनुखा सखिर हमार मेरहरियक करहो रक्षिया । टोहि मै समिह्रौ र पञ्चो भुइहार डिउटा सखिर हमार मेरहरियक करहो […]

काठमाण्डौं, १८ असोज । थारु आयोगले आर्थिक वर्ष २०७७/०७८ को बार्षिक प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पेश गरेको छ । थारु आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरीले आयोगबाट बर्षभरि गरेको क्रियाकलाप, गतिविधी र सरकारलाई गरेको विभिन्न सिफारिस उल्लेख गरि आइतबार दिन राष्ट्रपति समक्ष प्रतिवेदन पेश गरेकाहुन् । प्रतिवेदनमा टीकापुर आन्दोलनलाई राजनीतिक रुपमा समाधान गरिनुपर्ने, […]

काठमाडौं, १८ कुवाँर । आदिवासी जनजाति नेता राजकुमार लेखी नेकपा (एमाले) म प्रवेश कर्ल बाट । ललितपुर गोदावरी स्थित सनराइज सम्मेलन केन्द्रम नेकपा एमालेक विधान महाधिवेशनके समापन कार्यक्रमम लेखि सहित पचपन्नज नेता तथा कार्यकताहुक्र प्रवेश कर्लक नेकर्पा एमालेके संसदीय दलके सचेतक शान्ता चौधरी जनैली । उहाँके अनुसार पार्टि प्रवेशम नेपाली […]

काठमाडौं । आदिवासी जनजाति नेता राजकुमार लेखी आज नेकपा एमालेमा प्रवेश गर्ने भएकाछन् । हालैमात्र नवगठित लोकतान्त्रिक समाजवादी पार्टी बाट राजिनामा दिएका लेखीले एमालेमा प्रवेश गर्ने पक्का पक्की भएको नेकपा एमाले स्रोतले जनाएको छ । नेकपा एमालेको विधान महाधिवेशन ललितपुरको गोदावरीस्थित सनराइज अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आज विहान १० वजे प्रवेश […]

घोराही, १५ असोज । सिकलसेल प्रभावित परिवारकाका सदस्यहरुले आफुहरुले सिकलसेल उपचारको लागि राज्यबाट कुनै पनि सेवा सुविधा नपाएको गुनासो गरेकाछन् ।  ग्रामिण महिला उत्थान केन्द्र घोराहीद्धारा आयोजित सिकलसेल प्रभावित परिवारका समस्या र समाधानको उपायहरु विषयक कार्यक्रममा यस्तो कुरा बताएका हुन् । स्थानिय सरकारबाट पाँच हजार बाहेक अरु कुनै सेवा सुविधा […]

काठमाडौं । आदिवासी जनजाति नेता राजकुमार लेखीले नवगठित लोकतान्त्रिक समाजवादी पार्टी छोडेका छन्। लेखीले बिहीबार एक विज्ञप्ती जारी गरेर लोकतान्त्रिक समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी समिति सदस्य र पार्टीका सबै पदबाट राजीनामा दिएको बताएका छन्।   नेपाल आदिवासी जानजाति महासंघका पुर्व अध्यक्ष समेत रहेका लेखि पुर्व एमाले नेता पनि हुन । […]

  ग्रमिण महिला उत्थान केन्द्रके आयोजनाम यु.एस.ए. आइ.डि के आर्थिक सहयोग व एफ.एचआइ ३६० के प्राविधिक सहयोग अन्तर्गत पारस्परिक जवाफदेहि परियोजना मार्फत दाङ जिल्लाम शिक्षा, स्वास्थ्य, कृषि व बिपत ब्यबस्थापन संबन्धि राज्यसे कर्लक् ब्यबस्था, सेवा सुबिधाम नागरिकहुकनमके पहुँच बह्रैना व सचेत बनाइकलाग जिल्लाके सरोकारवालाहुकनसे समन्वय तथा सहकार्य कर्टि उ सवालह […]

भर्खरै प्रकासित