घोराही उपमहानगरपालिका नगर प्रमुख नरुलाल चौधरी अहिले काठमाण्डौमा भेटघाटमा ब्यस्ट छन् । उनि पार्टीका शिर्ष तहका नेता देखि सरकारी कार्यालयका उच्च तहका अधिकारीहरुसंग भेटघाट तथा घोराहीको समृद्धिको विषयमा छलफल गर्दै आएको उनको सचिवालयले जनाएको छ । नगर प्रमुख चौधरी नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ […]

नेकपा एमालेकी सचेतक तथा प्रतिनीधि सभाकी सदस्य शान्ता चौधरीले सरकारले ल्याएको बजेट भूमि व्यवस्था सुधार गर्ने भन्दा पनि सत्ता पक्षका मान्छेहरुको भूँडि सुधार हुने गरि ल्याएको टिप्पणी गरेकीछन् । नेकपा एमाले निकट नेपाल भुमिहिन, सुकुम्वासी संगठनको केन्द्रीय अध्यक्ष समेत रहेकी चौधरीले सोमबार ससंसदमा बजेटमाथि भएको छलफलमा यस्तो टिप्पणी गरेकीहुन् । […]

दाङकी सलिना चौधरीले हर्क साम्पाङको उत्कृष्ट स्केच बनाएकी छिन् । धरान उपमहानगरपालिकाका नव निर्वाचित मेयर साम्पाङको उत्कृष्ट स्केच बनाएर चर्चामा आएकीछन् । त्रिभुवन विश्वविद्यालय पूर्वाञ्चल क्याम्पस धरानमा आर्किटेक्चर इन्जिनियरिङकी छात्रा समेत रहेकी सलिना चौधरीले साम्पाङको उत्कृष्ट स्केच निर्माण गरेकी हुन् । क्याम्पस प्रशासनले एक कार्यक्रममा मेयर साम्पाङलाई निमन्त्रणा गर्ने र […]

  नेकपा एमालकी सचेतक शान्ता चौधरीले वर्तमान सरकारले कम्लरीहरुको बजेट कटौती गरेको भन्दै आक्रोश पोखेकीछन् । पुर्व कम्लरी समेत रहेकी चौधरी संसदमा बजेटमाथि भएको छलफलमा बोल्दै जमिन्दारको घरबाट मुक्त भइ अक्षर चिनिरहेका कम्लरी बहिनीहरुको शिक्षालाई बन्चित गर्ने उद्देश्यले अहिलेको सरकारले बजेट कटौति गरेको समेत आरोप लगाइन । विगतको सरकारले हरेक […]

सब्से पहिला अप्न मैगर बधाई बा । धन्यवाद बा । सक्कु मैगर नगरबासी, मतदाता व म्वार कबिलाहुकनम सैगर अभार व्यक्त करटु ।  ड्वासर कार्याकालके लाग मेयरम निर्वाचिट हुइल बाटी । आब अप्नह कसिन अनुमुति हुइटी बा ? हो, मै एक कार्यकाल ओराख आब फेसे ड्वासर कार्यकालके लाग घोराही उपमहानगरपालिकाके मेयरके […]

घोराही उपमहानगरपालिकाकी उपमेयर हुमा डिसीलाई खाद्य अधिकार सन्जाल दाङद्धारा सम्मान गरिएको छ । संजालकी अध्यक्ष समेत रहेकी डिसीलाई घोराही उपमहानगरपालिकाको उपमेयरमा निर्वाचित भएपछि खाद्य अधिकार सन्जाल दाङ र फियान नेपालले संयुक्तमा कार्यक्रम आयोजना गरेर सम्मान तथा बधाई दिएको हो । कार्यक्रममा उपमेयर डिसीले सबैको साथ सहयोगमा काम गर्ने बताइन् । […]

घोराही उपमहानगरपालिकाका प्रमुख नरूलाल चौधरीले समृद्ध उपमहानगरपालिका अबको गन्तव्य रहेको बताएका छन् । आज आइतबार नारायणपुर उद्योग वाणिज्य संघले आयोजना गरेको नव निर्वाचित जनप्रतिनिधिहरूलाई स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै नगर प्रमुख चौधरीले अब उपमहानगरपालिकालाई थप विकास र समृद्धिसँग जोड्न लागिपरेको बताएका हुन् । कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका नगर प्रमुख चौधरीले […]

दाङको तुलसीपुर उपमहानगरपालिकाको मेयर र उपमेयरमा नेकपा (एमाले) का उम्मेदवार विजयी भएको छ । मेयरमा टीकाराम खड्का र उपमेयरमा स्यानी चौधरी विजयी भएका हुन् । पाँच दलिय गठबन्धनलाई पराजित गर्दै खडका र चौधरीले एमालेको विरासत कायम गरेका हुन् । खड्काले आफ्नो निकटम प्रतिस्पर्धी गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका उम्मेदवार गेहन्द्र गिरीलाई […]

  तुलसीपुर उपमहानगरपालिकाको मेयर र उपमेयरमा एमालेले आफ्नो मतान्तर बढाउदै अग्रता कामय गरेको छ । मेयरमा नेकपा एमालेका उम्मेद्वार टीकाराम खड्काले आफ्नो मतान्तर थप फराकिलो बनाउदै लगेकाछन् । उनले आफ्नो निकटम प्रतिस्पर्धी गठबन्धनतर्फबाट नेपाली काँग्रेसको उम्मेद्वार गेहेन्द्र गिरीलाई एक हजार ७५७ मतले पछाडि पारेका छन । अहिलेसम्म गणना भएको ४६ […]

  दाङ तुलसीपुर उपमहानगरपालिकाको मेयर र उपमेयरमा नेकपा (एमाले) का उम्मेदवारले थप आफ्नो मतान्तर बढाउदै अग्रता कायम गरेका छन्। एमालेका मेयर उम्मेद्वार टीकाराम खड्काले गठबन्धनतर्फबाट नेपाली कांग्रेसको उम्मेदवार गेहेन्द्र गिरीलाई झण्डै एक हजार मतले पछाडि पारेकाछन् । खड्का आफ्नो निकटम प्रतिस्पर्धी गिरी भन्दा ९६२ मत अगाडि छन्। ३७ हजार ८५२ […]

भर्खरै प्रकासित