घोराही, २६ साउन । दाङको बंगलाचुली गाउँपालिकाका अध्यक्ष चढ्ने गाडीमा अज्ञात समुले आगजनि गरेको छ । गएराति करिब १२ः ४५ बजेतिर गाडीमा आगजनी गरिएको हुनसक्ने अनुमान गरिएको छ । आगजिनबाट रा १ झ १५२ नम्वरको गाडि जलेर पुर्णरुपमा क्षेति इलाका प्रहरी कार्याल्य कमिरेचौरका सई गोपाल प्रसाद शर्माले जानकारी दिए ।
उनका अनुसार गाडिमा आगजनि भएको खवर पाउनसा आफ्नो नेतृत्वम गएको टोली र स्थानियको सहयोगमा आगोलाई नियन्त्रमा लिइएको हो । गाडिमा कस्ले आगो लगाएइको हो भनि अनुसन्धान भइरहेको सई शर्माले जानकारी दिए । बंगलाचुली गाउँपालिकाको वडा नं. ५ मुर्कुटिमा पार्किङ गरिराखिएको गाडिमा आगजनी भएको हो ।
प्रतिक्रिया दिनुहोस्
संबन्धित समाचार
-
२८ बैशाख २०७९, बुधबार १४:१४
बुवाको मृत्यु भएपछि छोराले दिए वडाध्यक्षमा उम्मेदवारी
-
७ मंसिर २०७९, बुधबार ०८:२०
दाङ २ मा मतान्तर घटाउदै शंकर पोख्रेल
-
२९ पुष २०८०, आईतवार १२:३२
हराउँँदै मघौटा, घट्टै मटावाको क्रेज
-
१८ पुष २०७८, आईतवार २०:४५
माओवादीको महाधिवेशनबाट १२ थारु केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित
-
१४ भाद्र २०७६, शनिबार २०:३४
मुख्यमन्त्री पाख्रेलले दिए, थारु समुदायलाई अट्वारीको शुभकामना सन्देश
-
१ बैशाख २०७९, बिहीबार १२:२६
घोराहीको मेयरमा एमालेबाट चौधरी र न्यौपानेको नाम सिफारिस, गठबन्धबाट डाँगी र गौतमको चर्चा