काठमाडौं, २४ असोज । संघीय सरकारले चिनियाँ राष्ट्रपति सी जिनपिङको स्वागत र सम्मानका लागि आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमा गृह मन्त्रालयले सीको स्वागत र सम्मानका लागि आइतबार सार्वजनिक बिदा दिन प्रस्ताव लगेको थियो । उक्त प्रस्तावलाई मन्त्रिपरिषद् बैठकले पारित गर्दै आइतबार सार्वजनिक विदा दिने निर्णय गरिएका एक मन्त्रीले जानकारी दिएकाछन् ।
प्रतिक्रिया दिनुहोस्
संबन्धित समाचार
-
१ आश्विन २०७६, बुधबार ०८:३६
४ करोडमा ११ कृत्रिम जलाशय निर्माण
-
२ पुष २०७८, शुक्रबार ०६:५०
माओवादी केन्द्रको संघीय संसदीय दलको सचेतकमा रामकुमारी चौधरी
-
१८ पुष २०८२, शुक्रबार ११:२४
माघ सांस्कृतिक महोत्सव तयारी पुरा
-
१७ चैत्र २०७७, मंगलवार १५:४७
नव नियुक्त सहयाक क्याम्पस प्रमुख चौधरीले गरे पदभारग्रहण
-
८ असार २०७८, मंगलवार १५:१४
कोभिड प्रभावित ३ सय ५० जहन सिसा नेपालसे काउन्सिलिङ (फोटो फिचर सहित)
-
११ जेष्ठ २०७९, बुधबार १२:५८
एमाले महासचिव पोख्रेलको वडामा एमालेको प्यानल विजयी



