काठमाण्डौ, ३१ साउन । नेपालमा पछिल्लो २४ घण्टामा थप ४६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा थप ४६८ जनामा कोरोना पुष्टि भएको जानकारी दिए । उनका अनुसार शनिवारमात्र ११ हजार ४७ जनाको पीसीआर […]

प्रकाश डाँगीदंगीशरण, ३१ साउन । दंगिशरण गाँउपालिका ४ बैबाङमा रहेको सृजनशील युवा क्लबले शनिवार एक कार्यक्रमको आयोजना गरी रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । पछिल्लो समय कोरोना संक्रमणको कारणले जिल्लामा समेत रगतको अभाव हुनथालेपछि रगत अभाव हुननदिनको लागि क्लवले शनिवार रक्तदान कार्यक्रमको आयोजना गरेको गरेको क्लबका अध्यक्ष जेनिस कवँर मगरले […]

सरकारले बिहीबार(आज)देखि देशभर सवारी पास बन्द गरेको छ। कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि गृहमन्त्रालयले देशभरका जिल्ला प्रशासन कार्यालयलाई सवारी पास वितरण बन्द गर्न निर्देशन दिएको हो। मन्त्रीपरिषदबाट विभिन्न समयमा भएका निर्णय र गृहमन्त्रालयको निर्देशनको आधारमा यसअघि वितरण गर्ने गरिएका पास बिहीबारदेखि नै गर्न गृहमन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला […]

घोराही, २९ साउन । थारु समुदायले यस वर्ष भदौ ७ गते अट्वारी मनाउने भएकाछन् । अष्टिम्की पछिको दोस्रो आइतबार अर्थात कुशे औसी पछिको आइतबार अट्वारी मनाउने प्रचलन भएकोले यस वर्षको अट्वारी भदौं ७ गते पर्न गएको थारु अगुवाहरुले बताएकाछन् । यसैविच थारु समुदायका साझा संस्था थारु कल्याणकारीणी सभा दाङले यस […]

घोराही उपमहानगरपालिकाले निर्माण गरेको नगर विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन ऐन २०७५ लाई प्रभावकारी रुपमाकार्यान्वयन गर्न तथा नीतिगत रुपमा थप सवाल सम्बोधन गर्न नागरिक समाज संघ-संस्थाद्धारा सुझाव पेश गरिएका छन् । यस ऐनले व्यवस्था गरे बमोजिमको विभिन्न योजना निर्माण, कार्यान्वयन तथा थप नागरिकहरुका विपदसँग सम्बन्धीत मुद्दाहरुलाई सम्बोधन गर्नुपर्ने आवश्यकता महशुस […]

काठमाण्डौ, २८ साउन । कान्तिपुर दैनिकका सहायक–सम्पादक बलराम बानियाँ मृत फेला परेका छन्। उनको शब मकवानपुरको सिस्नेरीस्थित वागमती नदीमा मंगलबार फेला परेको प्रहरीले जनाएकाे छ । पत्रकार बानियाँ तीन दिनदेखि सम्पर्कबिहिन थिए। मकवानपुरमा भेटिएको शव बानियाँको भएको परिवारले सनाखत गरेकाे काठमाडौं प्रहरी प्रमुख श्याम ज्ञवालीले जानकारी दिए । सोमबार नै […]

लक्की चाैधरी थारु भाषालाई मानक (थारुको साझा सम्पर्क भाषा) बनाउने प्रयास जारी छ । यो वहस २०३० को दशकबाटै शुरु भएपनि अहिले उत्कर्षमा छ । यसलाई सकारात्मक रुपमा स्वीकार्नु पर्छ । विचार व्यक्त गर्ने माध्यम भनेकै ‘भाषा’ हो । विना भाषा हामीले एक अर्काको विचार बुझ्न पनि सक्दैनौं । ज्ञान, […]

घोराही, २८ साउन । थारु समुदायका महिला दिदीवहिनीहरुले अष्टिम्की पर्व धुमधामका साथ उल्लासमय वातावरणमा मनाएकाछन् । कोरोना महामारीको वावजुद पनि थारु समुदायका महिला दिदीवहिनीहरुले उच्च सतकर्ता अपाउनदै अष्टिम्की मनाएका हुन् । परम्परागतदेखि मान्दै आएको थारु समुदायका महिलाहरुले यस पर्वलाई भब्य रुपमा मनाउने गर्दछन् । हरेक वर्ष श्रीकृष्ण जन्माअष्टिमीको दिन मनाउने […]

घोराही, २७ साउन । कान्तीपुरकर्मी गणेश चौधरीमाथि भएको सांघातिक आक्रमणको थारु पत्रकार संघ, नेपालले घोर भत्र्सना गरेको छ । मंगलबार एक विज्ञप्ती जारी गर्दै संघका महासचिव सन्तकुमार चौधरीले घटनाप्रति गम्भिर ध्यानाकर्षण भएको जनाउँदै घटनामा संलग्न दोषीलाई कडा कारवाही गर्न माग गरेकाछन् । संघका सल्लाहकार एवंम् कान्तिपुर दैनिकका टिकापुर संवाददाता चौधरीमाथि […]

दाङ, २७ साउन । थारु समुदायको महिलाहरुले आज देखि धुमधामका साथ उल्लासमय बातावरणमा अष्टिम्की मनाउदैछन । वर्षको एक चोटि मनाउने यो पर्व थारु समुदायको महिलाहरुको महान पर्व हो । श्रीकृष्ण जन्माअष्टमीको दिन हरेकवर्ष थारु समुदायका महिलाहरुले अष्टिम्की मनाउदै आएकाछन् । श्रीकृष्ण जन्माअष्टमी शब्दलाई थारु भाषामा ‘अष्टिम्की’ भन्ने गरिन्छ । अष्टिम्कीको […]

भर्खरै प्रकासित