आजदेखि देशभर सवारी पास बन्द

facebook sharing button

सरकारले बिहीबार(आज)देखि देशभर सवारी पास बन्द गरेको छ।

कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि गृहमन्त्रालयले देशभरका जिल्ला प्रशासन कार्यालयलाई सवारी पास वितरण बन्द गर्न निर्देशन दिएको हो।

मन्त्रीपरिषदबाट विभिन्न समयमा भएका निर्णय र गृहमन्त्रालयको निर्देशनको आधारमा यसअघि वितरण गर्ने गरिएका पास बिहीबारदेखि नै गर्न गृहमन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारीलाई पत्राचार गरेको छ।

लकडाउन सकिएपनि एक जिल्लाबाट अर्काे जिल्ला प्रवेशमा रोक लगाइएको छ। तर अत्यावश्यक कामका लागि भने जिल्ला प्रशासन कार्यालयको पासका आधारमा सवारी प्रवेश दिइएको थियो। 
 

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भर्खरै प्रकासित