काठमाण्डौ, ५ साउन । थारु पत्रकार संघ नेपाल र ख्याल बगालको संयुक्त आयोजनामा भर्चुअल मार्फत टीकापुर आन्दोलन संस्मरण–२०७७ कार्यक्रम अन्तर्गत आज आन्दोलनमा मिडियाको निष्पक्षता विषयमा बहस हुने भएको छ । टिकापुर आन्दोलन संस्मरणको दोस्रो दिन आज आन्दोलनमा मिडियाको निष्पक्षताको विषयमा नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्य, लेखक एवं विश्लेषक […]

काठकाण्डौ, ५ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संघीय संसदीय दलको सचेतक शान्ता चौधरीले नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा शुभकामना व्यक्त गरेकी छन् ।उनले आफ्नो सचविलायको फेसवुक मार्फत देश विदेशमा रहनुभएका सम्पूर्ण महिलादिदीवहिनीहरुमा सुख, शान्ति र समृद्धिको सुभेच्छा सहित शुभकामना व्यक्त गरेकीहुन् । परम्परागतदेखि मान्दै आएको हिन्दुहरुका महान पर्व […]

भर्खरै प्रकासित