घोराही, २७ साउन । कान्तीपुरकर्मी गणेश चौधरीमाथि भएको सांघातिक आक्रमणको थारु पत्रकार संघ, नेपालले घोर भत्र्सना गरेको छ । मंगलबार एक विज्ञप्ती जारी गर्दै संघका महासचिव सन्तकुमार चौधरीले घटनाप्रति गम्भिर ध्यानाकर्षण भएको जनाउँदै घटनामा संलग्न दोषीलाई कडा कारवाही गर्न माग गरेकाछन् । संघका सल्लाहकार एवंम् कान्तिपुर दैनिकका टिकापुर संवाददाता चौधरीमाथि […]

दाङ, २७ साउन । थारु समुदायको महिलाहरुले आज देखि धुमधामका साथ उल्लासमय बातावरणमा अष्टिम्की मनाउदैछन । वर्षको एक चोटि मनाउने यो पर्व थारु समुदायको महिलाहरुको महान पर्व हो । श्रीकृष्ण जन्माअष्टमीको दिन हरेकवर्ष थारु समुदायका महिलाहरुले अष्टिम्की मनाउदै आएकाछन् । श्रीकृष्ण जन्माअष्टमी शब्दलाई थारु भाषामा ‘अष्टिम्की’ भन्ने गरिन्छ । अष्टिम्कीको […]

थारु समुदायका आफ्नै मौलिक भेषभुषा, कला, संस्कृति संगसंगै विभिन्न पर्वहरु पनि फरक र रोचक रुपमा पाइन्छ । यी समुदायका विभिन्न चाडपर्व संगसंगै अष्टिम्की पर्व पनि एक महत्पूर्ण पर्व हो । खासगरि महिलाहरुले मात्र मनाइने पर्व हो ‘अष्टिम्की’ । कृष्णा अष्टमकीको दिन मनाइने पर्वलाई थारु भाषामा ‘अष्टिम्की’ भनिन्छ । अष्टिम्कीको उत्पत्ति […]

भर्खरै प्रकासित