संविधान बन्दै गर्दा थारूहरूले अस्तित्वविहीनताको दलदलबाट उम्किनका लागि शान्तिपूर्ण संघर्ष गर्दै थिए । आशा थियो, संघर्षबाट प्राप्त नैतिक बलका अगाडि नियन्त्रणकारी नियत टिक्न सक्नेछैन, तर त्यस्तो भएन । निसासिएको समुदायले आफ्ना बन्धनहरू चुँडाल्न खोज्दा स्थायी सत्ताले त्यसैलाई कसरी गलपासो बनाइदियो, यो बुझ्न टीकापुरको दृष्टान्त यथेष्ट छ । धरातलीय यथार्थ र आवश्यकतामा आधारित नीति […]

तुलसीपुर, ११ भदौं । जिल्लाको एकमात्र धरोहर दंगीशरण दरवार सुकौराकोटमा दंगीशरण वर्ड गार्डेन पार्क संचालनमा आएको छ । तुलसीपुर उपमहानगरपालिका–११, सुकौरा स्थित थारु राजा दंगीशरणको दरवार भित्र हालै निर्माण गरिएको वर्ड पार्क औपचारिकरुपमा उद्घाटन गरेपछि संचालनमा आएको हो ।गत साउन २१ गते एक कार्यक्रम आयोजना गरेर उद्योग, पर्यटन वन तथा […]

भर्खरै प्रकासित