तुलसीपुर, ११ भदौं । जिल्लाको एकमात्र धरोहर दंगीशरण दरवार सुकौराकोटमा दंगीशरण वर्ड गार्डेन पार्क संचालनमा आएको छ । तुलसीपुर उपमहानगरपालिका–११, सुकौरा स्थित थारु राजा दंगीशरणको दरवार भित्र हालै निर्माण गरिएको वर्ड पार्क औपचारिकरुपमा उद्घाटन गरेपछि संचालनमा आएको हो ।गत साउन २१ गते एक कार्यक्रम आयोजना गरेर उद्योग, पर्यटन वन तथा […]
ब्यानर
काठमाडौं, भदौ ४ गते । फरवार्ड माइक्रो फाइनान्स वित्तीय संस्था सुनसरीले नेपाल सरकारको कोभिड –१९ संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार राहत कोषमा १३ लाख ८५ हजार ४६५ रुपियाँ सहयोग उपलब्ध गराएको छ । फरवार्ड माइक्रोफाइनान्सका अध्यक्ष तथा पूर्व राज्यमन्त्री भगवती चौधरीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण […]
काठमाडौं, ३१ साउन । थारु कल्याणकारिणी सभा केन्द्रले थारु मानक भाषा वहस विषयमा एक दिने भर्चुवल अन्तरक्रियाको कार्यक्रम शनिबार आयोजना गरेको छ । भाषा विज्ञहरु महेश चौधरी (दाङ), भुलाई चौधरी (सप्तरी) र रामसागर चौधरी (सुनसरी) ले थारु मानक भाषा बनाउने विषयमा आफ्नो रायसहितको तर्क पेश गरेकाथिए । तीनै जनाको सुझाव […]
घोराही, २९ साउन । थारु समुदायले यस वर्ष भदौ ७ गते अट्वारी मनाउने भएकाछन् । अष्टिम्की पछिको दोस्रो आइतबार अर्थात कुशे औसी पछिको आइतबार अट्वारी मनाउने प्रचलन भएकोले यस वर्षको अट्वारी भदौं ७ गते पर्न गएको थारु अगुवाहरुले बताएकाछन् । यसैविच थारु समुदायका साझा संस्था थारु कल्याणकारीणी सभा दाङले यस […]
लक्की चाैधरी थारु भाषालाई मानक (थारुको साझा सम्पर्क भाषा) बनाउने प्रयास जारी छ । यो वहस २०३० को दशकबाटै शुरु भएपनि अहिले उत्कर्षमा छ । यसलाई सकारात्मक रुपमा स्वीकार्नु पर्छ । विचार व्यक्त गर्ने माध्यम भनेकै ‘भाषा’ हो । विना भाषा हामीले एक अर्काको विचार बुझ्न पनि सक्दैनौं । ज्ञान, […]
घोराही, २८ साउन । थारु समुदायका महिला दिदीवहिनीहरुले अष्टिम्की पर्व धुमधामका साथ उल्लासमय वातावरणमा मनाएकाछन् । कोरोना महामारीको वावजुद पनि थारु समुदायका महिला दिदीवहिनीहरुले उच्च सतकर्ता अपाउनदै अष्टिम्की मनाएका हुन् । परम्परागतदेखि मान्दै आएको थारु समुदायका महिलाहरुले यस पर्वलाई भब्य रुपमा मनाउने गर्दछन् । हरेक वर्ष श्रीकृष्ण जन्माअष्टिमीको दिन मनाउने […]
घोराही, २७ साउन । कान्तीपुरकर्मी गणेश चौधरीमाथि भएको सांघातिक आक्रमणको थारु पत्रकार संघ, नेपालले घोर भत्र्सना गरेको छ । मंगलबार एक विज्ञप्ती जारी गर्दै संघका महासचिव सन्तकुमार चौधरीले घटनाप्रति गम्भिर ध्यानाकर्षण भएको जनाउँदै घटनामा संलग्न दोषीलाई कडा कारवाही गर्न माग गरेकाछन् । संघका सल्लाहकार एवंम् कान्तिपुर दैनिकका टिकापुर संवाददाता चौधरीमाथि […]
दाङ, २७ साउन । थारु समुदायको महिलाहरुले आज देखि धुमधामका साथ उल्लासमय बातावरणमा अष्टिम्की मनाउदैछन । वर्षको एक चोटि मनाउने यो पर्व थारु समुदायको महिलाहरुको महान पर्व हो । श्रीकृष्ण जन्माअष्टमीको दिन हरेकवर्ष थारु समुदायका महिलाहरुले अष्टिम्की मनाउदै आएकाछन् । श्रीकृष्ण जन्माअष्टमी शब्दलाई थारु भाषामा ‘अष्टिम्की’ भन्ने गरिन्छ । अष्टिम्कीको […]
थारु समुदायका आफ्नै मौलिक भेषभुषा, कला, संस्कृति संगसंगै विभिन्न पर्वहरु पनि फरक र रोचक रुपमा पाइन्छ । यी समुदायका विभिन्न चाडपर्व संगसंगै अष्टिम्की पर्व पनि एक महत्पूर्ण पर्व हो । खासगरि महिलाहरुले मात्र मनाइने पर्व हो ‘अष्टिम्की’ । कृष्णा अष्टमकीको दिन मनाइने पर्वलाई थारु भाषामा ‘अष्टिम्की’ भनिन्छ । अष्टिम्कीको उत्पत्ति […]
घोराही, २५ साउन । नेपाल युवा परिषदको अगुवाईमा अन्तर्राष्ट्रिय युवा दिवस २०२० को अवसरमा ‘उद्दमी युवा समृद्ध देशः दिगो विकास लक्ष्यमा समान परिवेश’ भन्ने मुल नारासहित राष्ट्रिय युवा सम्मेलन २०२० भर्चुअल मार्फत सुरु भएको छ । कोभिड १९ को कारणले याे बर्षमा भर्चुअल मार्फत सम्मेलन गर्न लागिएको हो । सम्मेलनमा […]

