घोराही, ३० जेठ । नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनमाथि दुर्ब्यवहार भएको छ । घोराही—१५, न्युरोड निवासी साजन भण्डारी लगायत दुई तीन जना युवाले अध्यक्ष प्रियासनमाथि दुर्ब्यवहार गरेका हुन् । दुर्ब्यवहारको नेपाल पत्रकार महासंघले घोर भ्रत्सना गरेको छ । आज महासंघका सचिव भुपेन्द्र वलीद्धाराजारी विज्ञप्तिमा अध्यक्ष प्रियासनमाथिको दुव्र्यवहार सिंगो […]

दाङको कोरोना विशेष अस्पताल वेलझुण्डीबाट ८ जना डिस्चार्ज भएकाछन् । अस्पतालका व्यबस्थापक दोर्ण वलीका अनुसार उनिहरुलाई विहिबार डिस्चार्ज गरिएको हो । यसरी कोरोनालाई जितेर डिस्चार्ज हुनेमा घोराहीका ४ जना र लमहीका ४ जना रहेकाछन् । अहिले उनिहरु घर फर्केर आराम गरिरहेको उनले जानकारी दिए । यो संगै दाङको बेलझुण्डी अस्पतालबाट […]

सुशील चौधरी अन्धविश्वासले बैज्ञानिक तथ्यलाई वेवास्ता गर्दछ, संयोग वा त्यस्तै अस्पष्ट परिवेशका कारण देखिने उपरी संरचनामा देखिने परिवर्तन वा परिघटनालाई आधार बनाउदछ । त्यसका कारण सत्य तथ्य भन्दा बाहिर गएर धारणा बनाइन्छ, कुनै सोधखोज, अध्ययन र अनुसन्धान नगरी सहजै जुन, आस्था, विश्वास र दृष्टिकोणलाई स्वीकार गरिन्छ भने त्यही नै अन्धविश्वास […]

घोराही, २७ जेठ । फोनिज नेपालका केन्द्रीय अध्यक्ष डण्ड गुरुङले पत्रकारिता तालिमले लेखनसंगै नेतृत्व विकासमा पनि उत्तिकै सहयोग पुग्ने बताएकाछन् । थारु पत्रकार संघ नेपालको आयोजनामा भर्चुअल मार्फत तीनदिने आधारभुत पत्रकारिता तालिम समापन कार्यक्रममा बोल्दै अध्यक्ष गुरुङले पत्रकारितामा लेख्ने र बोल्ने संगसंगै नेतृत्व विकासमा पनि उत्तिकै महत्पूर्ण सहयोग पुर्याउदै आएको […]

बुटवल — रुपन्देहीको तिलोत्तमा १० मैनहियामा एक व्यक्तिले कोदालो प्रहार गरेर ५ जनाको हत्या गरेका छन् । गंगादेवी पशु फार्मका एक कामदारले त्यहाँ कार्यरत ५ जनालाई गएराति प्रहार गरेका हुन् । मृत्यु हुनेमा ४ पुरुष र एक महिला छन् । यो खबर घनश्याम गौतम र अमृता अनमोलले कान्तिपुर अनलाइनमा लेखेकाछन् […]

सुर्यनारायण चौधरी भनिन्छ, ‘तितो सत्‍य हुन्छ।’ मानिसहरु प्राय: तितो सत्य (इतिहास)लाई ओकल्‍ने प्रयास गर्दैनन् र रहस्‍यकै गर्भमा लुकाइरहेका हुन्छन्। तर एक न एक दिन त्यो तितो सत्‍य प्रमाणका साथ झल्झलाकार भएर साक्षात्कार हुन्छ। तर उक्त तथ्‍यलाई बार-बार इतिहासका पानाबाट नामेट पार्ने प्रयास भएको देखिन्छ। सबैलाई सर्वविदितै छ कि शताब्दीयौँदेखि नेपालको […]

घोराही, २६ जेठ । कोरोना संक्रमणका कारण भारतमा मृत्यु भएका व्यक्तिको शवलाई घोराहीको कुईरेपानीको जंगलमा गाडिएको छ । शवलाई घोराहीमा रहेको रिपुमर्दन गणको तालिम प्राप्त टोलीले कार्यविधि अनुसार आइतवार राती १२ बजेतिर खाडल खनेर गाडेको हो । मृतकको शव व्यवस्थापन गर्नका लागि स्काभेटरले खाडल खनेको थियो । रोजगारीको सिलसिलामा भारतको […]

घोराही, २५ जेठ । थारु पत्रकार संघ नेपालको आयोजनामा तीनदिने आधारभुत अनलाइन पत्रकारिता तालिम सुरु भएको छ । जारी लकडाउनको समयलाई सदुपयोग गर्दै थारु पत्रकार संघ नेपालले भर्चुअल मार्फत आधारभुत पत्रकारिता तालिमको आयोजना गरेको हो । थारु पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष सन्तोष दहितको अध्यक्षतामा तथा सल्लाहकारद्धय डा. कृष्णराज सर्वहारी, […]

दंगीशरण, २५ हेकुली । दंगीशरण गाउँपालिका वडा नं. ३ हेकुली गाउँको अघवामा पुन: संचलाल चौधरी चयन भएकाछन् । महटवा नारायण चौधरीको अध्यक्षतामा बसेको भेलाले चौधरीलाई अघवामा सर्वसवम्मतले चयन गरेको हो । यसैगरि भेलाले भोली जेठ २६ गतेदेखि कुला–नाला सफाई गर्ने निर्णय गरेको छ । करिब ५ सय विघाको सिचाईको लागि […]

थारू राजा दंंगीशरणको ऐतिहासिक विषयवस्तु थारू राजा दंंगीशरण दरबार रहेको स्थानमा भौतिक संरचना बनिरहेकोबाट जानकारी पाएपछि २०७७ जेठ १३ गते फिल्डमा गएर अवलोकन गर्ने मौका मिल्यो । थारू राजा दंगीशरण भग्नावशेष दरबारमा निमार्ण कार्य बारे कुरा लेख्नु पूर्व यस पंक्तिकारले यसको ऐतिहासिक विषयवस्तुबारे पश्किन औचित्य थानेको छु । इतिहासकार र […]

भर्खरै प्रकासित