दाङको घोराही उपमहानगरपालिकाको सामुदायिक विद्यालयमा थारू भाषाको पढाइ हुने भएको छ। उपमहानगरपालिकाले पठनपाठनका लागि पाठ्यपुस्तक तयार गरिसकेको छ। थारू भाषा, कला, संस्कृतिको संरक्षण र विकासमा सहयोग पुर्‍याउन थारू बहुल विद्यालयमा थारू भाषाको पाठनपाठन गर्न लागिएको मेयर नरुलाल चौधरीले बताए। “थारू भाषाको पाठ्यपुस्तक निर्माणको काम सम्पन्न भएको छ,” उनले भने, “छपाइको […]

बाँके राष्ट्रिय निकुन्जको मध्यवर्ती क्षेत्रमा पछ दंगीशरण गाउँपालिका वडा नं.१ फुर्केसल्ली । २०२० सालमा ४ घर बाट वस्ती शुरु भएको फुर्केसल्लीमा खेतीपाती समेत हुन थालेपछि अहिले १६८ घरधुरी छन् । १ हजार ५० जनसंख्या रहेको फुर्केसल्लीमा चिउरेपानी, कालाखोला, लामीतारा, खर्काखोटी, हाउरे, साङ्लो, ठाँटी र कालिटारा गरेर ८ वटा बस्ति छन् […]

प्रवासी नेपाली मञ्च, यूकेको स्कटल्याण्ड क्षेत्रीय कमिटीको अध्यक्षमा जोनी पहारी चयन भएकाछन् । सोमबार भएको स्कटल्याण्डको राजधानी एडिनवरमा आयोजित अधिवेशनले पहारीलाई अध्यक्षमा चयन गरेको हो । त्यसैगरी प्रवासी नेपाली मञ्च, यूकेको उपाध्यक्षमा यज्ञमूर्ती ढकाल, सचिवमा निर्देशन त्रिपाठी, उपसचिवमा मोती खरेल चयन भएकाछन् । यसैगरी सदस्यहरुमा दिपक भट्टराई, कुलप्रसाद खत्री र […]

हरेक वर्ष १९ जुनमा विश्वभर सिकलसेल दिवस मनाउने गरिन्छ । नेपालमा पनि केही वर्षदेखि सिकलसेल दिवस मनाइँदै आएको छ । विशेष गरेर सिकलसेल एनिमिया रोगबारे जनचेतना जगाउने उद्देश्यले नेपालका प्रभावित जिल्ला र क्षेत्रमा सिकलसेल दिवस मनाउने गरिएको छ । दाङको घोराहीमा पनि यस अवसरमा कार्यक्रम गर्न थालिएको घोराही उपमहानगरका स्वास्थ्य […]

बर्दियाको मधुवन नगरपालिका-२ सोनाहीकी ४१ वर्षीया अस्मिता थारू गत सोमबार बिहान करीब साढे ८ बजे बारीमा थिइन्। उनलाई एक्कासि बाघले झम्टियो। बाघको आक्रमणमा परेपछि अस्मिता चिच्याइन्। बचाओ भन्दै गुहार मागिन्। अस्मिताको चिच्याहट नजिकै खेतबारीमा काम गरिरहेका स्थानीयले सुने। उनीहरू होहल्ला गर्दै अस्मिता भएको ठाउँमा गए। स्थानीय पुग्दा अस्मितालाई घाइते बनाएर […]

नेकपा एमाले संघीय संसदीय दलकी सचेतक शान्ता चौधरी बुधवार राति अमेरिका प्रस्थान गरेकी छन् । प्रवासी नेपाली मञ्च अमेरिकाले आयोजना गरेको कार्यक्रमा भाग लिन चौधरी अमेरिका प्रस्थान गरेको उनको सचिवालयले जानकारी दिएको छ । सचेतक चौधरीको सचिवालयको अनुसार अमेरिकाको वोस्टन शहरमा जुन १७ देखि १९ सम्म हुने प्रवासी नेपाली मञ्चको […]

घोराही उपमहानगरपालिका नगर प्रमुख नरुलाल चौधरी अहिले काठमाण्डौमा भेटघाटमा ब्यस्ट छन् । उनि पार्टीका शिर्ष तहका नेता देखि सरकारी कार्यालयका उच्च तहका अधिकारीहरुसंग भेटघाट तथा घोराहीको समृद्धिको विषयमा छलफल गर्दै आएको उनको सचिवालयले जनाएको छ । नगर प्रमुख चौधरी नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ […]

नेकपा एमालेकी सचेतक तथा प्रतिनीधि सभाकी सदस्य शान्ता चौधरीले सरकारले ल्याएको बजेट भूमि व्यवस्था सुधार गर्ने भन्दा पनि सत्ता पक्षका मान्छेहरुको भूँडि सुधार हुने गरि ल्याएको टिप्पणी गरेकीछन् । नेकपा एमाले निकट नेपाल भुमिहिन, सुकुम्वासी संगठनको केन्द्रीय अध्यक्ष समेत रहेकी चौधरीले सोमबार ससंसदमा बजेटमाथि भएको छलफलमा यस्तो टिप्पणी गरेकीहुन् । […]

स्नातक तहमा अध्ययनरत मुक्त कमलरीहरूले छात्रवृत्ति बापतको रकम पाउन सकेका छैनन्। उनीहरूले गत वर्षदेखि उक्त रकम नपाएका हुन्। मुक्त कमलरी विकास मञ्चकी पूर्व केन्द्रीय अध्यक्ष मञ्जिता चौधरीले स्नातक तहमा अध्ययनरत २७७ जना मुक्त कमलरीले छात्रवृत्ति बापतको रकम नपाएको बताइन्। यसअघि वार्षिक १० हजारको दरले पाउँदै आएका रकम गत वर्ष निर्देशिका र […]

भर्खरै प्रकासित