घोराही, ५ कार्तिक । मुक्त कमलरीहरुको सम्पुर्ण जिम्मेवारी अब स्थानिय सरकारले लिनुपर्ने एक कार्यक्रममा बोल्ने बक्ताहरुले जोडदिएकाछन् । प्लान नेपाल इन्टरनेशनलको आयोजनामा मंगलबार भएको मुक्त कमलरीहरुको उच्च शिक्षा छात्रबृत्ति सहयोग परियोजना समापन सम्वन्धि जिल्ला स्तरिय सरोकारवाला निकायसंग वैठकमा बोल्ने बक्ताहरुले यस्तो कुरामा जोडदिएकाहुन् । सदियो बर्षदेखि दासताको जिवन विताइ रहेको […]

केवि चौधरी धर्ती र आकाशदुइटा संसारबेग्लै सपना दुबैको,जोडिएका छनकेबल तिनैइन्द्रेणी रंगहरुलेजुनि जुनिकोकसम खाएर । समयको दिलमा बसिसेल्फी खिच्दैआकार खोज्दैछनदुबैजना,निराकार र तरलमन बोकेरउनै सपनाको इन्द्रेणीहरुमा। एक निमेषकोरंगिन सोंचलेजिन्दगी रंगहिन हुंदा,फेरिपनि उनैइन्द्रेणी रंगलेबास मागेकै छधर्तीमा,आकाश उसैगरिछोपेर धर्तिसपनाको खेती गरेकै छ । सपनाहरुकहिले राता देखिन्छनकहिले पहेंलोर हरियो पनि,उस्तै धर्ती र आकाशअबिछिन्न आम्ने साम्ने […]

घोराही, २५ असोज । थारु कल्याणकारिणी सभा दाङले पहिले पटक दाङमा थारु खेलकुद सभा गठन गरेको छ । थारु कल्याणकारिणी सभाको अगुवाईमा थारु खेलाडिहरुको भेलाबाट फुटबल खेलाडि भिम चौधरीको संयोजकत्वमा ९ सदस्यीय थारु खेलकुद सभा गठन गरेको हो । जसको सचिवमा शंकर चौधरी र सदस्यहरुमा प्रयाप्त चौधरी, अर्विन चौधरी, विरेन्द्र […]

घोराही, २५ असोज । थारु कल्याणकारिणी सभा दाङ, थारु पत्रकार संघ दाङ र राष्ट्रिय थारु कलाकार मंच दाङ विच मैत्रिपुर्ण फुटबल प्रतियोगिता सम्पन्न भएको छ । दशै, तिहार तथा छठ पर्वको अवसरमा शनिवार घोराहीको भरतपुर मैदानमा भएको मैत्रिपूर्ण फुटबल प्रतियोगितामा थारु पत्रकार संघ दाङ र राष्ट्रिय थारु कलाकार मंचलाई पराजित […]

-कृष्ण समर्पण डस्या नाचगान, रिटिरिवाज, डिउँटा ओ स्वर्गवासी पुर्खाहुँकहनसे जोरगैलक थारुनक एकठो टिह्वार हो । माघ, अस्टिम्कि ओ अट्वारी असख डस्या फे थारुहुकहनके एक्ठो बरुवार टिह्वार हो जहाँ आपन स्वर्गवासी पुर्खाहुँकहन सम्झना कैजाइट । डस्य म पिट्टर डेके स्वर्गवासी पुर्खाहँुकहन सम्झना कैजाइट । डस्या आपन डेवि डेउटावन मन्ना टिह्वार हो। […]

काठमाडौँ, १४ असोज। गैैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदको सचिव पदमा सामाजिक अभियन्ता सुष्मा राईले उम्मेदवारी दिने भएकी छिन् । एनआरएनए आईसिसी सदस्य रहिसकेकी सुष्मा राई चुनावी मैदानमा उत्रिँदै खुला सचिवमा पदमा उम्मेदवारी दिन लागेकी हुन् । तीन कार्यकाल (सन् २०१३ देखि हालसम्म) आईसिसी सदस्यमा रहेर कार्यसम्पादन गरिसकेकी राई […]

पत्रकार महासंघ प्रदेश ५ को साधारणसभा कार्तिकको मसान्तमा ठाकुरद्धारामा हुने नेपालगन्ज, ११ असोज । नेपाल पत्रकार महासंघ प्रदेश ५ समिति को प्रथम साधारणसभा आगामी कार्तिक २९ र ३० गते बर्दियाको ठाकुरद्वारामा हुने भएको छ । समितिको शुक्रवार बाँकेको गाभरभ्याली होमस्टेमा बसेको बैठकले उक्त निर्णय गरेको हो । समितिका अध्यक्ष मौसम […]

नेपाल युवा परिषद्को आयोजनामा विश्व पर्यटन दिवस अवसरमा दाङको प्रमुख पर्यटकीय स्थल विश्वको सबभन्दा अग्लो त्रिशुल रहेको पाण्डेश्वर महादेव धारापानी मन्दिर परिसरमा सरसफाइ कार्यक्रम गरिएको छ । शुक्रवार विहान जिल्लाका विभिन्न सरकारी तथा गैरसरकारी संघसस्था, विभिन्न कलेज, युवा क्लवहरुसंग समन्वय र सहकार्य गरेर उक्त क्षेत्रको सरसफाई गरिएको परिषदका सदस्य सवि […]

कोहलपुर, ११ असोज । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलले बाँके र बर्दियाका पर्यटन किासका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताएकाछन् । नेपाल पत्रकार महासंघ प्रदेश ५ ले शुक्रबार बाँकेको बैजनाथ गाउँपालिकाको गाभर भ्याली होमस्टेमा आयोजना गरेको पर्यटन प्रबद्र्धनमा सञ्चारकर्मीको भूमिका विषयक कार्यक्रममा मुख्यमन्त्री पोख्रलले सम्बोधन गर्दै उक्त कुरा बताएका […]

घोराही, ११ असोज । प्रदेश नं ५ का प्रदेश लोक सेवा आयोगका अध्यक्ष प्रा. डिलाराम भट्टराईलाई घोराहीमा भब्य स्वागत तथा सम्मान गरिएको छ । शुक्रबार घोराहीमा थारु कल्याणकारिणी सभा दाङले एक कार्यक्रम आयोजना गरेर प्रदेश नं ५ का प्रदेश लोक सेवा आयोगका अध्यक्ष प्रा.भट्टराईलाई स्वागत तथा सम्मान गरेको हो । […]

भर्खरै प्रकासित