तुलसीपुर, ३ फागुन । पाँच नं. प्रदेश सरकारको स्थापना दिवसको अवसरमा राष्ट्रिय युवा संघको आयोजनामा भएको मैत्रिपुर्ण फुटबल खेलमा थारु कल्याणकारिणी सभा दाङ प्रथम भएको छ । पहिलो खेलमा थारु कल्याणकारिणी सभा र संयुक्त युवा समुह (राष्ट्रिय युवा संघ र तरुणदल) विच बराबरी भएपछि ५/५ जनाले पेनाल्टी गरेकाथिए । पेनाल्टीमा […]

काठमाण्डौ, २ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संघीय संसदीय दलको सचेतक शान्ता चौधरीले नेकपाको नेतृत्वमा गठन भएको सरकारको दुइ बर्ष अवधि पुरा गरेको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले आफ्नो फेसवुकको वालमा लेख्दै भन्नुभएको छ,-‘आज सरकारले दुइ वर्षको अबधि पुरा गरेको छ, देशले स्थायित्वको महसुस गरेको छ, खिचातानीको […]

घोराही, २ फागुन । रेशम चौधरीसहित ११ जना कैदीबन्दीलाई रिहाइ गर्नुपर्ने माग गर्दै तुलसीपुरमा बृहत र्‍याली निकालिएको छ । थारु कल्याणकारिणी सभा क्षेत्र नं. ३ र थरुहट थारुवान राष्ट्रिय मोर्चाको अगुवाईमा भएको बृहत शान्तीपुर्ण र्‍यालीमा थारु नेता, अगुवा सहित गाउँ गाउँबाट आएका सयौं थारु युवायुवतिहरुको सहभागिता रहेको थियो । उनिहरुले […]

दंगीशरण, २८ माघ । वाल क्लव अध्यक्ष खिम बहादुर वस्नेतले विद्मालयले विभिन्न विषय बनाई शुल्क लिईरहेको बताए । अभिभावक सहयोग स्वरुप शुल्क, विद्मालयमा आवश्यक स्रोत जुटाउन, फारम स्वरुप शुल्क, लिईरहेकोले अति विपन्न वर्गका बिद्मार्थीहरुलाई समस्या परेको उनले बताए । विद्मालयमा घोकन्ते भन्दा पनि ब्यवहारीक शिक्षा दिन सक्नुपर्ने उनले तर्क गरे […]

घोराही, २४ माघ । दंगीशरण गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीले दंगीशरण गाउँपालिकामा शान्ती स्मारक निर्माण गरिने बताउनुभएको छ । शुक्रबार दंगीशरणरको चखौरामा भएको संक्रमणकालिन न्याय, मेलमिलाप तथा द्धन्द समाधानका लागि स्थानिय तहको द्धन्दपीडितहरु प्रतिको संवेदनशिलता, पहुच तथा बजेट विषयक गाउँपालिका स्तरिय सम्वाद कार्यक्रमलाई सम्बोधन गर्दै द्धन्दको क्रममा दंगीशरण गाउँपालिका वडा नं. […]

लमही, २० माघ । थारु आयोगका अध्यक्ष विष्णप्रसाद चौधरीले थारु भाषालाई मानक भाषा बनाउनका लागि थारु आयोगले सहजिकरण गर्ने बताएकाछन्, । थारु आयोगको आयोजना तथा थारु पत्रकार संघ, नेपालको सहजीकरणमा आइतबार दाङको लमहीमा भएको थारु पत्रकारहरुका लागि क्षमता अभिबृद्धि कार्यक्रमलाई सम्बोधन गर्दै चौधरीले यस्तो कुरा बताएकाहुन् । उनले बेलाबखतमा थारु […]

तुलसीपुर, १६ माघ । चारैतिर वालले घेरिएको वरिपरि सयौं स्टलहरु राखिएकाछन् । स्टेजको केहि पर एउटा ब्यानरमा लेखिएको छ, ‘थारु मिन्ही घर’ । जहाँ महोत्सव अवलोकन गर्न आउने सबै दर्शकहरुको रोजाइमा परेको छ, तुलसीपुर महोत्सव भित्र राखिएको ‘थारु मिन्ही घर’ । परम्परागत थारु परिकारको स्वाद लिन आउनेहरुको घुइचो लाग्ने गरेको […]

छविलाल कोपिला हिजो अस्ति थारू जिम्दार राजधानी पस्योराजधानीमै शासकसँग मितजोडी जोड्योऊ गाउँ बिर्सियोगाउँको रीतिरिवाज पनिगाउँको अनडीको जाँडर, जाँडसँगै माघ पनि बिर्सि्दियो । जब शासकहरू उसलाई काबुमा राखे र भनेथारू ठीक ठाउँमा आइ पुग्योयसको मौलिकताको माघमाथिएउटा लँगौटी झुन्ड्याइ दिऊबिचरा थारू जिम्दारलँगौटीको उपहारको उन्मादमै बेहोस् भएछर, आफ्नो बेहोसीमामालिक गुलामको व्यापारिक बिज्ञापनको साइनबोर्डमामाघको […]

घोराही, २७ पुस । शुक्रवार देखि दाङको घोराहीमा शुरु भएको माघ साँस्कृतिक महोत्सव २०७६ को तेस्रो दिन आज चर्चित गायक टंक बुढाथोकीको विशेष प्रस्तुति रहने महोत्सव प्रचारप्रसार समितिका संयोजक सन्तोष दहितले जानकारी दिएकाछन् । उनका अनुसार चर्चित गायक वुढाथोकी संगै मन विनाको धन ठुलो कि मन गीतबाट सर्वाधिक चर्चामा आएका […]

घोराही, २० पुस । मुक्त कमलरी विष्णु चौधरी सहित सोह्र जनालाई माघ साँस्कृतिक महोत्सव–२०७६ मा सम्मान गरिने भएको छ । ‘सामाजिक जागरण र साँस्कृतिक रुपमान्तरण हाम्रो अभियान, न्याय सहितको समृद्धिको लागि पर्यटन विकासमा हाम्रो योगदान’ भन्ने मुल नारा सहित आयोजना हुन लागेको माघ साँस्कृतिक महोत्सव–२०७६ को उद्घाटनको दिन विशेष सम्मान […]

भर्खरै प्रकासित