किउ मःम बनैटि बाट, किउ कराहीम चाउमिन भुट्टी  । किउ चक्कुले मसला कट्टीबाट किउ प्लेटम नास्ताके भाग लगैटि बाट । भान्साक्वाठम हुकनके उत्साहले भरल बा । तर, यी कौना होटलके दृश्य निहो । यी त घोराहीस्थित भिक्टोरिया कलेजम होटल म्यानेजमेन्ट अध्ययनरत विद्यार्थीनके हो । उहाँहुक्र केवल किताबम केल सीमित निहुइट […]

लुम्बिनी प्रदेश सरकाले बर्का अट्वारी पर्वको अवसरमा भदौ ८ गते आइतबार लुम्बिनी प्रदेशका थारू समुदायको बसोवास धेरै रहेका ६ जिल्लामा सार्वजनिक विदा दिने भएको छ । थारु समुदायको बसोजास बढी रहेको दाङ, बाँके, बर्दिया, कपिलवस्तु, रूपन्देही र पश्चिम नवलपरासीमा सार्वजनिक बिदा दिने सूचना आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सार्वजनिक गरेको […]

थारु समुदायका महिलाहरुले आजदेखि महान पर्व अष्टिम्की धुमधामका साथ मनाइरहेका छन्। वर्षमा एक पटक मनाउने अष्टिम्की थारु महिलाहरुका लागि सांस्कृतिक र धार्मिक दुवै दृष्टिले महत्वपूर्ण मानिन्छ। अहिले थारु गाउँहरूमा अष्टिम्कीको रौनक छ। श्रीकृष्ण जन्माअष्टमीको दिन हरेक वर्ष थारु समुदायका महिलाहरुले अष्टिम्की मनाउँदै आएका छन् । श्रीकृष्ण जन्माअष्टमी शब्दलाई थारु भाषामा […]

थारू समुदायले यो वर्षको अट्वारी पर्व भदौै ८ गते मनाउने भएका छन् । कृष्ण जन्माष्टमी (अष्टिम्की) पछिको दोस्रो आइतबार अर्थात् शुक्ल पक्षको पहिलो आइतबार थारू समुदायले अट्वारी मनाउने प्रचलन रहँदै आएकाले यस वर्षको अट्वारी भदौ ८ गते पर्न गएको थारू अगुवाहरुले बताएका छन् । अष्टिम्कीपछिको दुइ अठ्वार अर्थात दोस्रो आइतबारलाई […]

सरकारसे २५ वर्षआघ कमैया मुक्तिके घोषणा करबेर बर्दिया गेरुवा गाउँपालिका-३, गणेशपुरके प्रेमबहादुर थारू फे कमैयासे मुक्त हुइल । मुक्त कमैयाह पुनःस्थापना करबेर २०५८ असार १८ म प्रेम  तीन कट्ठा जग्गाके लालपुर्जा पैल । तर लालपुर्जाम उल्लेख कर्लक जग्गा आम्हिनसम निपैल हुइट । “लालपुर्जा त पैनु, तर, आम्हिनसम जग्गा निपैल हुँ, […]

मच्छि मर्ना हेल्का, जाल, खोंग्या, डेल्या, शिकार खेल्ना धनुष, लुगा ढर्ना भौकी, भौका व ढक्या । अस्टक बैस्ना बेर्री, खटौली, सुटबेर आराम कर्ना, ढच्या गोन्द्री, धान ढर्ना डेह्री, कुठली व डुल्हादुलही बोक्ने ड्वाला लहरै ढैल बा । ओस्टक सँगसँगै पन्ज्र अङनम थारू रज्वा दंगीशरणके आकृति व घोडाघोडीको मूर्ति । खल्वम मच्छि मर्टिरलक पन्ज्र […]

घोराही उपमहानगरपालिकासे आगामी आर्थिक बर्ष २०८२-८३ का लाग नीति तथा कार्यक्रम अन्ल बा ।  सोमारक डिन्वा उपमहानगरपालिकासे आह्वान कर्लक १७ औँ अबिधेशनम आगामी आर्थिक बर्षक लाग नीति तथा कार्यक्रम अन्लक हो । नगरसभाके अध्यक्ष एवं नगर प्रमुख नरुलाल चौधरीले आगामी आर्थिक बर्ष २०८२-८३ के लाग नीति तथा कार्यक्रम नगरसभाम प्रस्तुत कर्लरलह […]

मदरसा दारुल हुदा-अल सलफिया माध्यमिक विद्यालय घोराहीको प्रधानाध्यापकमा गुरुप्रसाद पौडेल नियुक्त हुनुभएको छ । घोराही उपमहानगरपालिका वडा नं. १४ स्थित विद्यालय व्यवस्थापन समितिले प्रधानाध्यापकमा नियुक्तिका लागि सिफारिस गरेपछि शिक्षा महाशाखाले पौडेललाई प्रधानाध्यापकमा नियुक्त गरिएको हो । प्रधानाध्यापक नियुक्त हुनुभएका पौडेलले पदभार ग्रहण गर्नुभएको छ । यसअघिका प्रधानाध्यापक ममता खत्रीले स्वच्छिक […]

अखिल नेपाल किसान महासंघ दाङको अध्यक्षमा पुनः केशब गिरी निर्वाचित हुनुभएको छ । घोराहीमा भएको महासंघको चौथो अधिवेशनबाट गिरी अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको हो । यस्तै महासंघको उपाध्यक्षमा राजेन्द्र चौधरी, महिला उपाध्यक्षमा ममता चौधरी निर्विरोध निर्वाचित हुनुभएको छ । यस्तै महासंघको सचिवमा खड्ग बहादुर डाँगी, उपसचिवमा बेलमति रावत र कोषाध्यक्षमा […]

भुवन चौधरी गोंरी डर्नाबाबा मोहनलाल उपाध्याय पौडेल व डाई जयन्ताउपाध्यायके क्वारम दशठो सन्तान मध्ये सबसे छोट्का सन्तानके रुपमविक्रम संम्वत २००१ साल पुस २७ गते दाङ जिल्लक तबहेक धर्ना गाउ विकास समितिके वडा नं २ सिसैपुर गाउँम जर्मलक नेत्रलाल अभागी छुटीमसे बरा तेज व चलाख रलह । हाइस्कुल पह्रबेरसे जो पहर्ना […]

भर्खरै प्रकासित