पाँच वर्षअघि केही युवा मिलेर ३० लाख रुपैयाँमा शुरू गरेको कबिला रिसोर्टमा अहिले सात करोड सम्पत्ति जुटिसकेको छ भने थारू परिकारको ‘ब्रान्ड’ बनेको छ। गाउँबाट टाढा रहेका केही थारू युवाले पाँच वर्षअघि दाङको घोराहीमा बृहत् केचहरी (भेला) गरे। केचहरीमा सहभागी युवाले थारू समुदायको परम्परागत रैथाने परिकार र संस्कृतिको प्रवर्द्धन र […]

अध्यक्ष रञ्जिता श्रेष्ठलाई बेवास्ता गरेर रेशम चौधरी सीके राउतसँग मिल्न खोजेपछि जनमत र नाउपाको एकता प्रक्रिया अड्किएको छ। आन्तरिक विवादले चर्चामा रहँदै आएका दुई दल जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी (नाउपा)लाई पछिल्लो समय एकताको विषयले फेरि चर्चामा ल्याएको छ। दुवै दलबीच एकीकरणका लागि छलफल पनि चलिरहेको छ। बर्दिबासमा सम्पन्न सीके […]

थारु आयोगको कार्यबाहक अध्यक्षमा माननीय सुवोधसिंह थारुले जिम्मेवारी पाएका छन् ।   आयोगका अध्यक्ष माननीय विष्णुप्रसाद थारुको कार्यकाल यही चैत ६ गते सकिएपछि सुवोधसिंह थारुलाई कार्यबाहकको जिम्मेवारी दिइएको आयोगले जनाएको छ । स्मरण रहोस्, विष्णु २०७५ चैत ७ गते आयोगको अध्यक्षमा नियुक्त भएका थिए । ६ वर्षको कार्यकाल सकिएपछि आयोगको […]

थारु कल्याणकारिणी सभा ९थाकस० को केन्द्रीय कार्यसमितिको दोस्रो पूर्ण बैठक काठमाडौंमा बस्ने भएको छ । थारुहरुको छाता संस्थाको रुपमा चिनिदै आएको थारु कल्याणकारिणी सभाका केन्द्रीय कार्यसमितिको दोस्रो पूर्ण  बैठक यहि चैत ९ गते बस्ने तय भएको सभाको महासचिव मिनराज चौधरीले जानकारी दिनुभयो । बैठकको लागी सभाको पदाधिकारी तथा सदस्यहरु अनिवार्य […]

नेपाल बुद्धिजीवी परिषद् जिल्ला कार्यसमिति दाङको उपाध्यक्षमा अग्रासनको सम्पादक कुलविर चौधरी निर्विरोध निर्वाचित हुनुभएको छ । परिषदको आठौं जिल्ला अधिवेशनले चौधरीलाई उपाध्यक्षमा सर्वसम्मतिले चयन गरेको हो । यस्तै परिषदको अध्यक्षमा तिर्थराज न्यौपाने चयन हुनुभएको छ । त्यस्तै परिषदको उपाध्यक्षमा कुलबिर चौधरी, सचिवमा महेन्द्र भण्डारी, उप सचिव नारायण पौडेल र कोषाध्यक्षमा […]

हरेक वर्ष आयोजना हुँदै आएको थारु साहित्य राष्ट्रिय सम्मेलन यस वर्ष बर्दियाको राजापुरमा हुने भएको छ। थारु लेखक संघ र जंग्रार साहित्यिक बखेरीको संयुक्त आयोजनामा तथा बरघर समितिको व्यवस्थापनमा यही फागुन १६ र १७ गतेसम्म दुईदिने ९औं थारु साहित्य राष्ट्रिय सम्मेलन आयोजना गरिएको जंग्रार साहित्यिक बखेरीका केन्द्रीय अध्यक्ष सोम डेमनडौराले […]

प्रधानमन्त्री केपी शर्मा ओलीले देशके समृद्धि व विकासके लाग अखिसके सरकार बन्लक बटोइल । नेकपा (एमाले) दाङसे जिल्ला विकास समन्वय समितिके सहिद मञ्चम सोमरक डिन्वा आयोजना कर्लक जनसभाह सम्बोधन कर्टि नेकपा (एमाले)क अध्यक्षसमेत रलक ओली देशके विकास, समृद्धि, राजनीतिक स्थायित्व व लोकतन्त्रके रक्षाक लाग नेपाली कांग्रेस व नेकपा एमालेसहित दलहुक्र […]

मटावाँ, बरघर, भलमन्सा संघको केन्द्रीय अध्यक्षमा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरी निर्विरोध निर्वाचित   हुनुभएको छ । दंगीशरण गाउँपालिका –३, चखौरास्थित थारु संग्रहालय परिसरमा माघ २६ र २७ गते भएको संघको अधिवेशनबाट चौधरी पुनः अध्यक्षमा चयन हुनुभएको हो । यसैगरी, संघको  वरिष्ठ उपाध्यक्षमा विनयकुमार चौधरी (कैलाली), उपाध्यक्ष धीरेन्द्र डंगौरा (कञ्चनपुर), […]

मटावाँ (बरघर–भलमन्सा), ककन्डर्वाहरूले लोकतन्त्रको रक्षा गर्न मटावाँ प्रथालाई कानुनी मान्यता दिन माग गरेका छन् । मटावाँ, बरघर, भल्मन्सा सङ्घको आयोजनामा दाङको दङ्गीशरण–३, चखौरामा भेला भएका मटावाहरूले सो कुरामा जोड दिएका हुन् । मटावाँ, बरघर, भलमन्सा सङ्घका केन्द्रीय अध्यक्ष एवम् लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले लोकतन्त्रको सुन्दर अभ्यास मटावाँ प्रथामा […]

मटावाँ, बरघर भलमन्सा संघको आयोजनामा भएको सांस्कृतिक महोत्सवमा थारु कलाकारहरूलाई अपमानित भएको भएका थारु कलाकारहरुले बताएकाछन् । दंगीशरण–३, चखौरामा आयोजित महोत्सवमा कलाकारहरूलाई बोलाएर पनि उचित स्थान नदिएको थारु कल्याणकारिणी सभा दाङका सदस्य शोभाराम चौधरीले बताएका छन् । गायिका पार्वती चौधरी लगायत थारु कलाकारहरू सम्मान गर्ने कार्यक्रम छ, जसरी पनि उहाँहरुलाई […]

भर्खरै प्रकासित