नरुलाल चौधरी दाङको घोराही उपमहानगरपालिकाका प्रमुख हुनुहुन्छ । घोराहीको रूप फेर्ने महत्वाकाङ्क्षी प्रतिबद्धताका साथ निर्वाचन लड्नुभएका उहाँसँग निर्वाचन जितेपछि आजसम्म गरेका काम, विकास निर्माण र भावी योजनाका बारेमा पत्ररकार कटीकाबहादुर बस्नेतले गर्नुभएको कुराकानी । उपमहानगर पालिकाभित्रका तीन वर्ष कस्ता रहे ? घोराहीलाई मुलुककै उत्कृष्ट उपमहानगर बनाउने सङ्कल्पका साथ कार्यसम्पादन गर्दै हाम्रा तीन […]
Blog
लुम्बिनी सरकारले कोरोना विरामीको उपचार निशुल्क गर्ने भएको छ । लुम्बिनीका मुख्यमन्त्री शंकर पोख्रेलका अनुसार प्रदेशमा रहेका सबै कोरोना विशेष अस्पतालमा लक्षण देखिएका बिरामीको निशुल्क उपचार भइरहको छ। संघीय सरकारले अब कोरोना परीक्षण तथा उपचार बिरामी आफैंले गर्नुपर्ने भनेको छ। तर लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोख्रलेले सामाजिक संजाल मार्फत लुम्विनी प्रदेशका […]
सुशील चौधरी साहित्यम मही कहियासे मोहनी लागल, अस्ट कह सेक्ना आवस्था निहो । मैयाँ, दिन, पल टिक्याक लग्ना चिज निहो, अस्टह हो जैना चिज हो कठ, मुले मैया लागकलाग सौन्र्दयताके बरवार हाँठ रहठ । सुन्दरता देहरुप ओ मनरुप आकर्षित करठ सायद। कबु डुनु कबु एक्कचिजपे मोहन्याइठ, जसिन लागठ, महिहन । […]
मान्छे जन्मेपछी गाँस, वास, तथा कपासको आधारभुत आवश्यक्ताको अधिकार प्राप्त गरेजस्तै शिक्षा हशिल गर्न पाउने उसको नैसर्गिक अधिकार हो । देश विकासका निम्ति शिक्षा पूर्वाधारको पनि पूर्वाधार मानिन्छ । शिक्षाले व्यक्तिको सर्बाङ्गीण विकास गरी असल योग्य, सक्षम, प्रतिस्पर्धी र उत्पादनमूलक जनशक्ति तयार गर्दछ । राष्ट्रको आर्थिक, सामाजिक, सांस्कृतिक र पूर्वाधार […]
घोराही, २० असोज । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संघीय संसदीय दलकी सचेतक शान्ता चौधरीलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार गरिएको पीसीआर परीक्षणमा चौधरीलाई संक्रमण पुष्टि भएको उनको सचिवालयले जनाएको छ । सचेतक चाैधरीलाइ हल्का ज्वरो, रुघा–खोकी र स्वाश फेर्न समस्या जस्ता लक्षण देखिएपछि पिसिआर जाँच गराउदा कोरोना […]
घोराही, २० असोज, । प्रदेश ५ को स्थायी राजधानी भालुवाङ बनाउने प्रस्ताव प्रदेशसभाबाट पास भएको छ । मंगलबार प्रदेशसभामा भएको मतदानमा दाङको भालुवाङलाई राजधानी बनाउने प्रस्ताव दुई तिहाई बहुमतले पास भएको हो । प्रस्तावको पक्षमा ६९ मत परेको थियो । यो प्रदेशसभाको दुई तिहाई बहुमत हो । प्रस्तावको विपक्षमा १३ […]
काठमाडौं, १० असोज । गोरखा फुजेल ३ का मिर्गौला पीडित गणेश परियारलाई हामी नेपाली पोल्याण्ड शाखाले ५० हजार सहयोग गरेको छ । दुवै मिर्गौला फेल भएका पीडित परियारको उपचारको लागि पोल्याण्डमा रहेका युवाहरुले आर्थिक सङ्कलन गरी पीडित परिवारलाई सहयोग गरेका हुन् । हामी नेपाली पोल्याण्ड शाखाको अगुवाईमा पोल्याण्डमा रहेका नेपालीहरुले […]
सुनिता चौधरी ‘सानु’ जागिरको सिलसिला प्रायजसो बाहिर बाहिर बसाई भयो । कहिलेकाहि गाउँघरतिर जाँदा निकै रमाईलो लाग्छ । गाउँका दिदिबहिनी दाजुभाइ काकाकाकी सासुससुरासँग भेट हुँदा छुट्टै खुशीको अनुभुति हुन्छ । गाउँघरमा कामकाज गर्दा छरछिमेक एक आपसमा मिलेर एक अर्कालाई खेतबारीमा सघाउन जाने बर्खामा धान रोप्न होस या हिउदमा धान काट्न […]
दाङ, ६ असोज । नेपाल निर्माण व्यवसायी महासंघका पूर्व केन्द्रीय सदस्य पूर्ण बहादुर भण्डारीले नेपाली काँग्रेस परित्याग गरेेकाा छन् ।मंगलबार प्रेस विज्ञप्ती जारी गर्दै भण्डारीले नेपाली काँग्रेस त्याग गरेको घोषणा गरेेेेेेेकाहुन् । संचारमाध्यममा प्रेसित प्रेस विज्ञप्तीमा निर्माण व्यवसायी भण्डारीले आफू प्रजातान्त्रिक/लोकतान्त्रिक आन्दोलनमा लामो समयदेखि लागिरहेको र नेपाली काँग्रेसको सक्रिय सदस्यका […]
लखन चौधरी गुलयारी फँटुवा । मानववस्ती भन्दा पर, चारैतिर घना जंगलले घेरिएको । बर्खामा धान, हिउँदमा गहुँ र मसुरो, तेलहन बालीले ढपक्क ढाकिन्छ ।शान्त लाग्छ । तर गुलयारीको त्यो शान्त स्वरूपभित्र कान थाप्दा उतिबेला मिठो निद्रामा रंगिन सपना सजाइरहेका ती निमुखा, निर्दोष किसानको चित्कार आउँछ । यो परिदृष्य कैलाली जिल्लाको […]

