घोराही, २८ कार्तिक । घोराहीस्थित कलश बचत तथा ऋण सहकारी संस्था लि. को दशौं वार्षिक साधारणसभा आज सम्पन्न भएको छ । संस्थाका अध्यक्ष बालचन्द्र शर्माको अध्यक्षता तथा जिल्ला सहकारी संघका अध्यक्ष गोविन्द प्रसाद शर्माको प्रमुख आतिथ्यमा साधारणसभा भएको हो । संस्थाका सञ्चालन समिति सदस्य माधव खनालको स्वागत मन्तव्यबाट सुरु भएको […]
Blog
काठमाडौं, २८ कार्तिक । नेकपा एमालेमा दशौँ महाधिवेशनका लागि ५० भन्दा बढी जिल्लामा १२ सय प्रतिनिधि सर्वसम्मत चयन गरेको छ । स्थानीय अधिवेशनबाटै सर्वसम्मत नेतृत्व चयनको अभ्यास सुरु गरेको एमालेमा पार्टी मूल नेतृत्वले समझदारीबाटै प्रतिनिधि चयनको निर्देशनात्मक सन्देश प्रवाह गरेपछि अधिकांश प्रतिनिधि सर्वसम्मत विधिबाटै छनोट भएका छन् । कुन प्रदेशमा के […]
घोराही, २६ कार्तिक । नेपालकम्युनिष्ट पार्टी (एमाले) का नेता मेघबहादुर विसीको ७४ वर्षको उमेरमा आज शुक्रबार निधन भएको छ। नेकपा एमालेका पुराना नेताका रुपमा परिचित विसीको गएको मध्यराति घोराही खिरिट्टेस्थित आफ्नै निवासमा निधन भएको हो । दंगाली कम्युनिष्ट आन्दोलनमा नेता विसीको ठूलो योगदान रहेकाले उनको निधनबाट पार्टीलाई अतुलनिय क्षति भएको […]
दाङ, १५ कार्तिक । दाङ प्रहरीले करीव एक वर्ष पहिले जवरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ गरेको छ । पक्रउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका ३ रानागाउँका २७ वर्षका खुमबहादुर थापा रहेको छन् । थापालाई दाङ देउखुरी जिल्ला अदालतले २०७७ मंसिर २१ गते जवरजस्ती करणी मुद्दामा १२ वर्ष कैद ५० हजार रुपैयाँ […]
घोराही, १५ कार्तिक । दाङमा प्रहरीले साढे ४ लाख बढी नगदसहित २० जना जुवाडेलाई पक्राउ गरेको छ । घोराही उपमहानगरपालिका वडा नं. १८ सझेनास्थित यज्ञ खड्काको घरमा जुवा खेलिरहेको अबस्थामा उनीहरुलाई प्रहरीले ४ लाख ६४ हजार ८८१ रुपैयाँ नगदसहित नियन्त्रणमा लिएको हो । गोप्पे सूचनाका आधारमा उनीहरुलाई आइतवार राति नगद, […]
काठमाडौं, १४ कार्तिक । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा गर्दै नेपाल बार एसोसिएशनका कानून व्यवसायीहरुले बार परिषरमा प्रदर्शन गरेको छन् । उनीहरुले आजदेखि आन्दोलन कार्यक्रम समेत शुरु गरेको छन् । आन्दोलनको पहिलो दिन आज कानुन व्यवसायीले बिहान एक घण्टा हातमा कालो पट्टी बाँधेर प्रदर्शन गरे । बारको नेतृत्वमा उनीहरुले बिहान […]
रोल्पा, १४ कार्तिक । रोल्पाको कालीपोखरीलाई नयाँ पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न थालिएको छ । रोल्पा नगरपालिका–४ स्थित सामुदायिक वनमा पर्ने कालीपोखरीलाई आन्तरिक पर्यटकीय स्थलको रूपमा विकास गर्न स्थानीयवासी जुटेका छन् । प्राकृतिक रूपमा सुन्दर रहेको कालीपोखरीको धार्मिक रूपमा पनि उत्तिकै महव रहेकाले यसको प्रवर्द्धनमा आफूहरू जुटेको स्थानीय बासिन्दाको भनाइ […]
घोराही । मुक्तकमलरी विकास मञ्चको आयोजनामा व्यवसाय गरिरहेका र गर्न चाहेका मुक्तकमलरी, हिंसा प्रभावित, पीडित र आर्थिक रुपमा विपन्न महिलाहरुको पहिचान गरी व्यावसायिक क्षमता विकास तथा उद्यमशीलता सम्बन्धी तालिम शुरु गरिएको छ । आईएम नेपालको आर्थिक सहयोगमा दाङमा रहेका लक्षित वर्गका महिलाहरु मध्ये व्यवसाय गरिरहेका र गर्ने सोँच बनाएकाहरुलाई एकै […]
घोराही, १२ कार्तिक । नेकपा एमाले घोराही उपमहानगरको प्रथम बैठकले मुलुकको राजनीतिक, सामाजिक तथा समसामयिक विषयमाथि ध्यानाकर्षण भएको जनाउँदै १० बुँदे निर्णय गरेको छ । मंगलबार सम्पन्न पालिका अधिवेशनको समीक्षा गर्दै नेकपा एमाले घोराही नगर कमिटीले वर्तमान राजनीतिक अवस्था र समसामयिक विषयमाथि ध्यानाकर्षण गराउँदै १० बुँदे निर्णय सार्वजनिक गरेको हो […]
काठमाडौं, १२ कार्तिक । लोकप्रिय सामाजिक सञ्जाल फेसबुकले आफ्नो नाम परिवर्तन गर्ने भएको छ । फेसबुकको परिवर्तन गरिएको नाम मेटा हुनेछ । फेसबुकका संस्थापक मार्क जुकरबर्गले फेसबुकको नाम परिवर्तन गरेर मेटा राख्ने घोषणा गरेका छन् । लामो समयदेखि फेसबुकले नाम परिवर्तन गर्नेबारे चर्चा चलिरहेको थियो । फेसबुकका संस्थापक जुकरबर्गले आफ्नो […]

