Blog

स्थानीय तह निर्वाचनमा जनता समाज पार्टीका तर्फबाट महिला सदस्य उम्मेदवार रहेका एक जना नेकपा एमाले दाङमा प्रबेश गरेकाछन् । घोराही उपमहानगरपालिका वडा नम्बर १ बाट जनता समाजबादी पार्टीका तर्फबाट महिला सदस्यका उम्मेदवार बनेकी भीमाकुमारी भण्डारी एमालेमा प्रबेश गरेकी हुन् । नेकपा एमाले नगर कमिटीले वडा नम्बर १ को सिमलतारामा आयोजना […]

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि राजनीतिदलले आफ्नो पक्षमा माहोल बनाउनको लागि विविध कार्यक्रम गर्दै आएकाछन् । यसैविच नेकपा एमाले समर्थित थारु समुदायले घर घरमा नाच नाच्दै एमालेको पक्षमा भोट मागि रहेकाछन् । उठि गोही उठी जागी गोही जागी, एमाले हो हमार सहारा देशभर बा लहरा सुर्यम डारी […]

स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा नेकपा एमालेले चुनावी अभियानलाई तिब्र बनाएको छ । घरदैलो, चुनावी सभा तथा भेटघाट कार्यक्रमलाई तिब्रता दिएको हो । यसैविच नेकपा एमाले घोराही उपमानगरको वडा नं. १ को सिमलतारा, २ को बुका र ४ को सुनपुरमा चुनावी सभा भएकाछन् । वडा स्तरीय भएको चुनावी सभालाई सम्वोधन […]

  रिता लामा जीवन संघर्ष र भोगाईको अर्को नाम हो, हुमा डिसी । सामाजिक जीवनका अनेकन भोगाई दुःख, कष्टले खारिएर व्यवहार र अनुभवले पारङ्गत बनेकी व्यक्ति हुन् हुमा । विधुवा महिला, हिंसा पीडित महिलाको लागि वकालत, उनीहरुको स्याहार सुसारमा उनले जीवन व्यतित गरेकी छिन् । दुख पीडा, भोगाईको पहाड उक्लेर […]

नरुलाल चौधरी नेकपा एमालेको एक सच्चा, बफादार, बौद्धिक, सालिन, भद्र र इमान्दार नेताका रुपमा चिनिन्छन् । एक कार्यकाल घोराही उपमहानगरपालिको प्रमुखको कुशलतापूर्वक जिम्मेवारी गरिसकेका चौधरी फेरी अर्को कार्यकालका लागि उम्मेदवार बनेकाछन् । नेकपा एमालेको पोलिटव्यूरो सदस्य तथा दाङ जिल्ला इन्चार्जको जिम्मेवारीमा रहेका नेता चौधरी किसान परिवारको व्यक्ति हुन । निम्न […]

घोराही, १२ वैशाख । वैशाख ३० गते हुइना स्थानित तहके चुनाउके लाग दाङके १० पालिकाम विभिन्न राजनीतिक दल लगायत स्वतन्त्र व्यक्तिहुक्र आपन मनोनयन दर्ता करैल बाट । नेकपा एमाले, सत्तारुढ गठबन्धन (नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एस, जसपा, जनमोर्चा), राप्रपा, नेकपा माले, मङ्गोल नेशनल अर्गनाइजेशन, विवकेशील साझासहित स्वतन्त्र उम्मेदवारहुक्र […]

कल्पना चौधरी घोराही, १२ वैशाख । थारु पत्रकारहकुनके क्षमता विकास कर्ना उद्देश्यले  आयोजना कैगिलक् ई पत्रकारिता तालिम सोमारक डिन्वा ओराइल बा । तालिम समापन कार्यक्रमम बोल्ना वक्ताहुक्र तालिमम सिखल बातह व्यवहारम लागु करसेक्लसेकेल तालिम लेलक उद्देश्य पुरा हुइना बटोइल रलह । पाछक अवस्थाम इ पत्रकारिता आकर्षण बहर्टि गैलकओर्से थारु पत्रकाहुकन […]

नेकपा एमालेबाट तुलसीपुरको मेयर टिकाराम खड्का र उपमेयरमा स्यानी चौधरीले मनोनयन दर्तागराएका छन् । पार्टी कार्यालयबाट बाजागाजासहित मुख्य निर्वाचन अधिकृतको कार्यालय तुलसीपुरमा पुगेर मेयरमा खड्का र उपमेयरमा चौधरीले उम्मेदवारी दर्ता गराएका हुन् । खड्का नेपका एमाले दाङका निवर्तमान अध्यक्ष हुन भने चौधरी अधिकारकर्मी हुन् । उनि अहिलेसम्म तुलसीपुरमा ‘दिदी घर’ […]

नेकपा एमालेबाट घोराही उपमहानगरको मेयरमा नरुलाल चौधरी र उपमेयरमा हुमा डिसीले उम्मेदवारी दर्ता दर्ता गराएका छन् । पार्टी कार्यालय भरतपुरबाट बाजागाजासहित घोराहीको मुख्य मुख्य शहरमा परिक्रमगर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर मेयरमा चौधरी र उपमेयरमा डिसीले उम्मेदवारी दर्ता गराएका हुन् । चौधरी पुन मेयरमा टिकट पाएपछि आइतबार बेलुका बहाल मेयरबाट […]

  सुशील चौधरी साहित्यके डिया बर्टी, रस रस आघपह्री समाज ओजरार पर्टी, लौव लौव पोस्टा पह्री । नेपाली भाषाके महाकवि लक्ष्मीप्रसाद देवकोटा साहित्य सजीव अनुभवक कलात्मक प्रकाशन हो कल बाट । अंग्रेजी साहित्यके मसिहा वर्डस्वर्ड प्रवल भावके सहज उच्छलन हो कैक परिभाषित कर्लबाट । साहित्य मानव भावके उद्घाटन हो कलसे साहित्यके माध्यमसे समाज […]

भर्खरै प्रकासित