दाङ, ७ मंसिर । प्रतिनिधिसभा सदस्यका लागि दाङ क्षेत्र नं. २ का उम्मेदवार एमालेका महासचिव शंकर पोख्रेलले मतान्तर घटाउदै लिएका छन् । यस क्षेत्रमा करीब २३ हजार मत गणना हुँदा गठबन्धनको तर्फबाट उम्मेदवार भएकी माओवादी केन्द्रकी रेखा शर्मासँग झण्डै एक हजार ८ सय मतान्तरले पछाडि परेका पोख्रेल अहिले ३५ हजार […]

दाङ निर्वाचन क्षेत्र नं. ३ (क) प्रदेश सभा तर्फ डिल्ली बहादुर चौधरी अग्रता कायम गरेकाछन् ।   नौ हजार ८ मत गणना गर्दा सत्तारुढ गठबन्धन तर्फ नपाली काँग्रेसबाट उम्मेदवार बनेका चौधरीले नेकपा एमालेका केन्द्रीय सदस्य घनश्याम पाण्डेयलाई ७१४ मतले पछाडि पारेकाछन् । चौधरीले चार हजार १४१ मत ल्याएकाछन् । उनलाई […]

कैलाली-३ मा नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरी निर्वाचित भएका छन्। मंगलबार मध्याह्न सम्पन्न मतगणनामा चौधरीले २३ हजार १२० मत पाएका छन्। उनका प्रतिस्पर्धी सत्तारुढ गठबन्धनको तर्फबाट उम्मेद्वार बनेका नेकपा माओवादी केन्द्रका कृष्णकुमार चौधरीले १७ हजार ७४९ मत पाएका छन्। त्यस्तै, नेकपा (एमाले)का उम्मेदवार गौरीशंकर चौधरीले नौ हजार ८७४ मत ल्याएर […]

 बर्दिया निर्वाचन क्षेत्र नम्बर २ मा स्वतन्त्र उम्मेदवार लालविर चौधरी करिब दोब्बर मतले अगाडि छन् । नागरिक उन्मुक्ति पार्टीको समर्थन पाएका चौधरी ३ हजार ४३६ मत ल्याएर अग्रता कायम गरेका छन । चौधरी रेशमलाल चौधरीका बुवा हुन । रेशमलालको उम्मेदवारी खारेज भएपछि स्वतन्त्रबाट उम्मेदवारी दिएका लालबिरलाई नागरिक उन्मुक्ति पार्टीले समर्थन […]

चुनाउके प्रचारप्रसार कसिन हुइटी बा ? मंसिर ४ गते हुइना चुनाउके लाग आब मतदाताहुकनके घर घरम पुग्घ घरदैलो कर्ना, मतदाताहुकनके समस्या सुन्ना, सल्लाह लेना व आपन चुनावी एजेण्डा सुनैना काम कर्टि चुनाउके प्रचारप्रसार कामह आघ बह्रैल बाटी । ओस्टक नेकपा एमालेक सरकार रहल ब्याला कर्लक काम ओ अइना पाँच वर्षम कर्ना […]

तुलसीपुर, २८ कार्तिक । एकीकृत समाजवादीका केन्द्रिय सल्लाहकार परिषद्का सदस्य लिलाधर डाँगी सहितका नेताहरु एमालेमै फर्किएका छन् । लामो समय देखि एमालेमा रहेका उनी पार्टी विभाजनको बेला समाजवादीमै रहेका थिए । समाजवादी स्वार्थमा लिप्त भएको भन्दै एमालेमै फर्किएको डागीले बताएका छन । डाँगी सहित २ जना जिल्ला सदस्य, २ जना […]

  माधव नेपालले नेतृत्व गरेको एकीकृत समाजबादीका प्रदेश सदस्यहरु सहित चारदर्जन जिल्ला, क्षेत्र तहका नेताहरु बिहीबार नेकपा एमालेमा प्रवेश गरेका छन् । समाजबादीका प्रदेशकमीटि सदस्यहरु प्रकाश पाण्डेय, सुरज बहादुर सोनाम, बिनोद श्रेष्ठको नेतृत्वमा चारदर्जन नेता कार्यकर्ताहरु नेकपा एमालेमा समाहित भएका हुन् । विशेष गरी देउखुरीको गढवा क्षेत्रमा कार्यक्षेत्र बनाएका सबै […]

दाङके निर्वाचन क्षेत्र नं. १ देउखुरी क्षेत्र थरुहट क्षेत्र हो । थरुहट आन्दोलनक् उद्गम थलोके रुपम चिन्जैठा । थारु समुदायके अधिकारको लाग आन्दोलन कर्ना क्रमम २०६९ फागुन २२ गते स्थानीय रामप्रसाद चौधरी व प्रकाश चौधरी सहदत्त प्रदान कर्ल । आब फे देउखुरी क्षेत्रम पहिचानके आवाज उठ्ठी रठा । दाङके छुट्ट […]

सुकुम्बासी र कमैया बस्तिमा शान्ता चौधरीलाई भब्य स्वागत गरिएको छ । लमही स्थित ३ सुकुमबासी बस्तिमा एमालेका पोलिटब्यूरो सदस्य तथा प्रतिनीधिा सभाका सदस्य शान्ता चौधरी घरदैलो क्रममा त्यहाँ पुगेपछि त्यहाँका नागरिकहरुले भब्य स्वागत गरेका हुन । शान्ता चौधरीलाई स्वागत गर्दै स्थानीय सुभागी चौधरीले बल्ला आफुहरुको प्रतिनीधिको रुपमा उम्मेदवार पाएको बताइन् […]

  नेपाल प्रहरीका पूर्व बरिष्ठ प्रहरी उपरीक्षक टीका केसी नेकपा एमाले प्रवेश गरेकाछन् । दाङको सिसहनियामा आयोजना गरिएको बिशेष कार्यक्रममा केसी पार्टी प्रवेश गरेका हुन । । केसीलाई एमाले पोलिटव्यूरो सदस्य तथा प्रतिनिधि सभा सदस्य उम्मेदवार शान्ता चौधरी, केन्द्रीय लेखा आयोग सदस्य रेवतीरमण शर्माले केसीलाई टीका लगाएर पार्टी प्रवेश गराएकाथिए […]

भर्खरै प्रकासित