दाङ, ८ भदौ । खाद्य अधिकार सन्जाल दाङ र फियान नेपालले दाङको बाढी क्षेत्रमा अनुगमन गरेको छ । घोराही -९, अस्पारामा हापुर खोलाले धान रोपेको खेत कटान गरेको ठाउँमा अनुगमन तथा घट्नाका विवरण लिएको छ । घोराही उपमहानगरपालिकाकी उपमेयर तथा खाद्य अधिकार सन्जाल दाङका अध्यक्ष हुमा डिसीको नेतृत्वमा फियान नेपालका […]

नेकपा एमाले घोराही नगर कमिटिले आसन्न निर्वाचनलाई लक्षित गर्दै आज १४ वटा वडामा प्रशिक्षण आयोजना गरेको छ । आगामी मंसिर ४ गते हुने प्रतिनीधि सभा र प्रदेश सदस्य लागि हुने निर्वाचन लक्षित गरेर १९ वटै वडामा प्रशिक्षण आयोजना गरिएको घोराही नगरकमिटिका अध्यक्ष भुवन चौधरीले जानकारी दिए । उनका अनुसार घोराहीको […]

भर्खरै प्रकासित