२०६४ सालमा पहिलो थरूहट आन्दोलन भयो। जसमा पाँच जना थारू शहीद भए। आन्दोलन उचित/अनुचित के हो भन्ने एक दिन अवश्य समीक्षा होला। थरूहट आन्दोलनबारे थारूहरूसँग न सल्लाह भएको थियो‚ न उनीहरूबीच हल्ला नै। तर एकाएक आन्दोलन उठ्यो‚ चैत-वैशाखको डढेलो झैं। आन्दोलन परिचालित थियो। राज्यको सहयोग थियो। तर‚ राज्यलाई सहयोग गर्दागर्दै […]

दाङमा बिमा रकमको लोभमा परी नेपाल बन्दको मौका छोपेर आफैले चलाउदै आएको टिप्परमा चालक र सहचालकले आगजनि गरेकाछन् । मंगलबार एकाविहान टिप्परमा आगजनि गरेको खबर बाहिर आएपछि प्रहरीले अनुसन्धान गर्दै जाँदा आफैले चलाउदै आएका टिप्पर चालक र सहचालकले आगजनि गरेको पुष्टि भएको छ । विप्लव माओवादी सहित चार दलले गरेको […]

भर्खरै प्रकासित