दाङको घोराही उपमहानगरपालिका-१२ गुरौ गाउँमा चट्याङ लागेर दुई जनाको मृत्यु र १२ जना घाइते भएका छन्। तीजको अवसरमा गुरौ गाउँको सालडाँडामा भेला भएर नाचगान गरिरहेका वेला मंगलबार राति ११ बजे चट्याङले लागेर दुई जनाको मृत्यु भएको र ९ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी राजनकुमार गौतमले जानकारी दिए। उनका […]

भर्खरै प्रकासित